9 publishers · 10 headlines
अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय पक्राउ अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा पठाइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भा…
first: 20h ago · last: 8h ago 6 publishers · 9 headlines
एन्फा अध्यक्ष र महासचिव ललितपुर अदालतमा उपस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई बुधबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएका छन् । खेल मिलेमतो त…
first: 18h ago · last: 1h ago 10 publishers · 33 headlines
एनपीएल उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स ८७ रनमै अलआउट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स १७.२ ओभरमा ८…
first: 3d ago · last: 12h ago 14 publishers · 17 headlines
काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, २४ घण्टामा ९२ जना पक्राउ काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा २४…
first: 2d ago · last: 17h ago 7 publishers · 10 headlines
चक्रवात अर्णवको प्रभावले पूर्वी तथा मध्य नेपालका जिल्लामा बाढी सतर्कता बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण बाढी, डुबान, पहिरो र हावाहुरीको जोखिम बढेपछि झापा, धनकुटा, सुनसरी र मकवानपुरका जिल्ला प्रशासन …
first: 2d ago · last: 41 min ago 6 publishers · 6 headlines
जलाशययुक्त जलविद्युतमा लगानी गर्न इप्पान अध्यक्ष डाँगीको आह्वान स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशययुक्त जलविद्युत आयोजना विकासका लागि लगानी तथा …
first: 21h ago · last: 35 min ago 5 publishers · 6 headlines
काठमाडौं फिल्म फेस्टिभल शुक्रबारबाट, शबाना आजमी प्रमुख आकर्षण काठमाडौं महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ। फेस्टिभलको उद्घाटन शुक्रबार वसन्तपुरमा गरिने…
first: 2d ago · last: 1h ago 8 publishers · 8 headlines
नेपाल र भारतका सीमा सुरक्षा बलबीच काठमाडौंमा १०औँ द्विपक्षीय समन्वय बैठक सुरु सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको १०औँ द्विपक्षीय समन्वय बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ। नेपाली प्रति…
first: 18h ago · last: 15h ago 6 publishers · 6 headlines
मन्त्री बादी र आईजीपी कार्कीबीच जातीय विभेद अन्त्यबारे छलफल महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच…
first: 18h ago · last: 16h ago 7 publishers · 22 headlines
एनपीएलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दियो कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सुदूरपश्च…
first: 1d ago · last: 10h ago 18 publishers · 60 headlines
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल प्रिमियर लिगको तेस्रो संस्करण उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सिद्धार्थ बैंक नेपाल प…
first: 3d ago · last: 2d ago 5 publishers · 7 headlines
एन्फाको बहुमत सदस्यद्वारा मुख्यालय पुनः खोली कार्यकारिणी समितिको बैठक आह्वान अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्कासहित ११ जना कार्यकारिणी समिति सदस्यले संघको सातदोबाटोस्थित मुख्यालय पुनः खोल…
first: 20h ago · last: 12h ago 5 publishers · 6 headlines
अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि पाइने अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूच…
first: 21h ago · last: 16h ago 5 publishers · 17 headlines
एनपीएलमा कर्णाली याक्स र चितवन राइनोज विजयी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा कर्णाली याक्सले जनकप…
first: 2d ago · last: 1d ago 19 publishers · 30 headlines
एनपीएल उद्घाटन खेलमा लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले विजयी साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको छ। सोम…
first: 3d ago · last: 2d ago 12 publishers · 48 headlines
नेपाल प्रिमियर लिगको तेस्रो संस्करण कीर्तिपुरमा सुरु नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबार काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भ…
first: 21 Oct · last: 17h ago 5 publishers · 5 headlines
रक्तको मौज्दात सकिएपछि नेपाल रेडक्रसले रक्तदान गर्न आग्रह गरेको छ ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आग्रह गरेको छ। नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्…
first: 1d ago · last: 23h ago 5 publishers · 6 headlines
तिहारमा काठमाडौँ उपत्यकामा ५२ लाख फूलका माला खपत हुने आगामी तिहारमा काठमाडौँ उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान फ्लोरिकल्चर एसोसिएसन नेपालले गरेको छ। एसोसिएसनका अनुसार सयपत्रीका ४५…
first: 2d ago · last: 1d ago 2 publishers · 2 headlines
प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा अध्यक्ष रवि लामिछानेबीच चार घण्टे वार्ता प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बूढानीलकण्ठस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको निवासमा उनलाई भेटे। स्रोतका अनुसार…
first: 10h ago · last: 10h ago 2 publishers · 2 headlines
स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षणका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आर्थिक वर्ष २०८३/०८४ का लागि रु पाँच करोड ४…
first: 12h ago · last: 12h ago 11 publishers · 11 headlines
गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण ढिलाइ, प्रगति ६५ प्रतिशत मात्रै चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काममा ढिलाइ भएको छ। आगामी पुस २७ गतेसम्म निर्माण स…
first: 2d ago · last: 2d ago 2 publishers · 2 headlines
विज्ञान मन्त्रालयमा जडीबुटी तथा वनस्पति अनुसन्धानबारे छलफल नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा काठमाडौँमा छलफल भएको छ। विज्ञान, प्रविधि …
first: 14h ago · last: 8h ago 5 publishers · 6 headlines
कात्तिक १ अघि वा पछि मात्र धान काट्न किसानलाई सुझाव धादिङस्थित कृषि विकास कार्यालयले धान काट्नु र भण्डारण गर्नुअघि मौसम पूर्वानुमान हेर्न किसानलाई आग्रह गरेको छ। असोज २८ देखि कात्तिक १ सम्म दे…
first: 2d ago · last: 23h ago 4 publishers · 4 headlines
मन्त्री रावलले चितवनका जग्गा व्यवसायीलाई कित्ताकाट खोल्ने निर्णय क्याबिनेटबाट हुने आश्वासन दिइन् चितवनका जग्गा तथा आवास व्यवसायीहरूले नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको नेतृत्वमा सौराहामा भूमि व्यवस्था, सहकार…
first: 2d ago · last: 22h ago 3 publishers · 3 headlines
काठमाडौं उपत्यकामा अब नागरिकता प्रमाणपत्रको प्रतिलिपि पाइने अन्य जिल्लामा नागरिकता प्रमाणपत्र लिएका नेपाली नागरिकले अब काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट सो प्रमाणपत्रको प्रतिलिपि लिन सक्ने…
first: 20h ago · last: 17h ago 3 publishers · 3 headlines
एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ नेकपा एमालेका मनोनीत तीन जना केन्द्रीय सदस्यले बुधबार शपथ लिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको च्यासलस्थित केन्द्रीय कार्यालयमा उन…
first: 18h ago · last: 18h ago 2 publishers · 2 headlines
सरकारविरुद्ध आन्दोलनको विकल्प छैन : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारविरुद्ध आन्दोलनको विकल्प नभएको बताएका छन्। सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै …
first: 15h ago · last: 14h ago 2 publishers · 2 headlines
चाडपर्वमा व्यापार नहुँदा न्युरोडका व्यापारी आर्थिक दबाबमा काठमाडौँको न्युरोडका व्यापारीहरू दसैँ–तिहारको चाडपर्वमा समेत राम्रो व्यापार नभएपछि गम्भीर आर्थिक दबाबमा परेका छन् । विगतमा चाडपर्वको एक–डेढ …
first: 20h ago · last: 19h ago 9 publishers · 9 headlines
चितवनमा तीन सवारी ठोक्किँदा ११ घाइते, राजमार्ग अवरुद्ध चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान करिब ८ः४५ बजे ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घा…
first: 2d ago · last: 2d ago 7 publishers · 7 headlines
काठमाडौंमा चोरी आरोपमा चार भारतीय नागरिक पक्राउ काठमाडौंका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायत धनमाल चोरी गरेको आरोपमा चार जना भारतीय नाग…
first: 3d ago · last: 1d ago 5 publishers · 5 headlines
चितवनको धान क्षेत्रमा ५ हजार मेट्रिक टन उत्पादन वृद्धि हुने अपेक्षा चालु आर्थिक वर्ष २०२६/२७ मा चितवनको तोकिएको धान क्षेत्रमा धान उत्पादन ५ हजार मेट्रिक टनले बढेर अनुमानित ५० हजार मेट्रिक टन पुग्ने प्रारम्भिक…
first: 19h ago · last: 17h ago 6 publishers · 6 headlines
१९औँ गोदावरी फूल प्रदर्शनी कात्तिक १२ देखि ललितपुरमा तिहार र छठ पर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ देखि …
first: 2d ago · last: 2d ago 2 publishers · 2 headlines
एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सको चौथो विकेट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले दिएको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम …
first: 12h ago · last: 11h ago 2 publishers · 2 headlines
दसैँको समयमा बागमती प्रदेशमा सवारी दुर्घटना घट्यो यस वर्ष विजयादशमीको समयमा बागमती प्रदेशका १० जिल्लामा गत वर्षको तुलनामा सवारी दुर्घटना घटेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व…
first: 22h ago · last: 21h ago 5 publishers · 5 headlines
ओलीको टिप्पणी : नक्कली भगवान् जन्मिएर हैरान पारे नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन्। मंगलबार काठमाडौँमा मदन भण्डारी स्मृति…
first: 2d ago · last: 2d ago