कांग्रेस खस आर्य सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन्। केसीले २ हज…