Skip to content
kchakhabarehकेखबर
All topics
PersonpoliticianQ3195923

K P Sharma Oli

केपी शर्मा ओली

Chairperson of CPN-UML; former Prime Minister of Nepal (multiple terms). Lost his seat in the March 2026 elections and was briefly arrested (March–April 2026) over the Gen Z protest crackdown.

21headlines today
151in 7 days
6stories
16publishers
EN + NELast seen 1h ago
Top stories

Multi-publisher coverage mentioning केपी शर्मा ओली

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

      काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले प्रस्तुत गरेको दस्तावेज वस्तुनिष्ठ र समग्र राजनीतिक प्रतिवेदन नभएको टिप्पणी गरेका छन् । रावलले दस्तावेज एकाङ्गी, पूर्वाग्रहप्रेरित र व्यक्ति केन्द्रित ‘टिपोट’मा सीमित रहेको आरोप लगाएका छन् । उनले सांगठनिक विधि र वैचारिक गम्भीरताका आधारमा दस्तावेजमा गम्भीर कमजोरी रहेको बताएका छन् […]

  2. 3–12 hours ago
    1. विपद्‌मा राजनीति नहेरी उद्धारमा जुट्न ओलीको निर्देशन, सरकारमाथि लगाए हेलिकप्टर दुरुपयोगको आरोप

      काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा कुनै पनि राजनीतिक भेदभाव नराखी निःसर्त सेवामा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । नुवाकोट र

      Ratopati logoRatopatiPrivatestory4 publishers
    2. बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई ओलीको निर्देशन

      नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिएको पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई प्रभावित क्षेत्रमा पुगेर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
    3. बाढी प्रभावित क्षेत्रमा जाने टोलीलाई ओलीले दिए निर्देशन

      काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारकार्यका लागि खटिएको पार्टीको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई निर्देशनसहित बिदाइ गरेका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले टोलीलाई प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्न, पीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धारकार्यमा प्रभावकारी रूपमा परिचालित हुन […]

    4. बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

      काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारकार्यका लागि खटिएको पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई आज निर्देशनसहित बिदाइ गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले टोलीलाई प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्न, पीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा […]

    5. शंकर भन्छन्, ‘विशेष महाधिवेशन’, बादल भन्छन्, ‘च्याम्पियन बन्ने होड’

      काठमाडौँ । नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक एवम् उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन बनाएपछि पार्टीभित्रको विवाद थप लम्बिने देखिएको छ। दुवै नेताको प्रतिवेदनको भावना समेटेर

      Ratopati logoRatopatiPrivatestory23 publishers
    6. ओलीको बचाउ र आलोचनामा एमालेभित्रै दुई प्रतिवेदन: बादल र पोखरेलले के–के लेखे ?

      संसद्को तेस्रो शक्ति नेकपा एमालेभित्र यतिबेला पार्टी पुनर्गठनको बहस चर्किएको छ ।बहसको केन्द्रमा छन्, पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली । एमालेभित्र यतिबेला ओलीलाई पदबाट हटाउने कि नहटाउने भन्ने विषयमा पेचिलो बहस छ ।गएको १० जेठमा बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा सुझाव कार्यदल गठन गरेको थियो । कार्यदलका सदस्य सचिव तथा पार्टी महासचिव शंकर पोखरेलले प्रतिवेदनको मस्यौदा तयार पारेका छन् ।एक वर्षअघि भएको जेनजी विद्रोह र त्यसको नतिजा

      Lokaantar logoLokaantarPrivatestory23 publishers
    7. एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

      काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको समीक्षा थालेको छ। उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल सम्मिलित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदनमाथि छलफल अघि बढाएको हो। यद्यपि, सचिवालय अल्पमतमा परेका ओ‌लीले प्रतिवेदनलाई अझैसम्म पार्टी कमिटीमा लान मानेका छैनन् । केन्द्रीय कमिटीमा पनि बहुमत नजुट्ने तनावका कारण उक्त प्रतिवेदनलाई […]

    8. एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

      काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्ने सुझाव दिएका छन्। उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल सम्मिलित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई सुझाव दिने क्रममा ती समितिले ओली बाहिरिनुपर्ने सुझाव दिएका हुन् । यद्यपि, ओलीको बचाउमा उभिएका बादलले अलग्गै प्रतिवेदन शुक्रबारको बैठकमा पेश गरेका छन् । […]

    9. एमाले सल्लाहकारहरूको सुझाव : गुन्डूको ‘ओली कुटी’ प्रोजेक्ट खारेज गरौँ, बालकोटको घर पार्टीकै कोषबाट मर्मत गरौँ

      काठमाडौं – नेकपा एमालेका सल्लाहकारहरूले अध्यक्ष केपी शर्मा ओलीका लागि गुन्डूमा सचिव महेश बस्नेतको पहलमा निर्माण गर्न थालिएको ‘ओली कुटी’ प्रोजेक्ट खारेज गर्न सुझाव दिएका छन्। उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलसहितको एमाले पुनर्गठन कार्यदललाई सल्लाहकारहरूले यस्तो सुझाव दिएका हुन् । ‘ओली कुटी’ निर्माणका नाममा व्यवसायी लगायतसँग रकम उठाउँदा पार्टीको छवि बिगारेको भन्दै […]

    10. बैठकमा दुवै प्रतिवेदन पेश भएका छन्, आइतबार एउटै बनाउँछौं : लेखराज भट्ट

      २६ भदौ, काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन्। शुक्रबार बसेको कार्यदलको बैठकमा कार्यदल संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले आ–आफ्ना प्रतिवेदन पेस गरेका हुन्। दुवै प्रतिवेदन अध्ययन गरी एउटै एकीकृत प्रतिवेदन तयार पारेर पार्टी सचिवालयमा पेस गर्ने निर्णय भएको एमालेका उपमहासचिव […]

    11. एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

      काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक–फरक प्रतिवेदन प्रस्तुत भएको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको कार्यदल बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा पार्टीका महासचिव शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गरेका हुन् । कार्यदलका संयोजकले दुवै दस्ताबेज कार्यदलको बैठकमा छलफलका लागि पेश गरेको एमाले प्रचार विभाग […]

    12. एमाले सल्लाहकारहरूको सुझाव : ओली कुटी खारेज गरौं, पार्टी कोषबाटै बालकोट घर मर्मत गरौं

      नेकपा एमालेका सल्लाहकारहरूले अध्यक्ष केपी शर्मा ओलीको निवास पार्टी कोषबाटै मर्मत गर्न सुझाव दिएका छन्।

    13. जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा

      काठमाडौं । जेन-जी आन्दोलनपछि मुलुकको राजनीतिक नेतृत्वमा आएको परिवर्तनसँगै स्वास्थ्य क्षेत्रमा पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सुधारको अपेक्षा बढेको देखिन्छ। आन्दोलनले उठाएको सुशासन, पारदर्शिता, जवाफदेहिता र सार्वजनिक सेवा प्रभावकारी बनाउने मागलाई सम्बोधन गर्ने क्रममा सरकारले अस्पताल सेवा सुधारदेखि निःशुल्क उपचार र स्वास्थ्य बिमालाई डिजिटल प्रणालीमा लैजानेसम्मका प्रयास अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री […] The post जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    14. एमालेमा शंकर भर्सेस बादल : कार्यदलमा पुनर्गठन पक्षधरको बहुमत

      काठमाडौँ । नेकपा एमाले पुनर्गठनका सवालमा कार्यदलभित्रै दुई लाइन संघर्ष देखिएको छ । कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले अलगअलग प्रतिवेदन तयार गरेसँगै पार्टीभित्र ओलीलाई हेर्ने दृष्टिकोण र कार्यशैली औपचारिक रुपमै विभाजित

      Ratopati logoRatopatiPrivatestory23 publishers
  3. Earlier today
    1. नेतृत्वको ‘ग्रेसफुल एक्जिट’ सहित प्रदेशहरुले दिएका थिए यस्ता सुझाव (पूर्णपाठ)

      काठमाडौँ । नेकपा (एमाले) ले पछिल्लो निर्वाचनमा व्यहोरेको अप्रत्याशित धक्कापछि पार्टीको अवस्था र भावी बाटो पहिल्याउन भन्दै महासचिव शंकर पोखरेल तयार पारेको प्रतिवेदन ओलीकै इशारामा उपाध्यक्ष रामबहादुर थापा बादलले खारेज गरिदिएका छन् । जविक निर्वाचन

      Ratopati logoRatopatiPrivatestory23 publishers
    2. पोखरेलको प्रतिवेदन अस्वीकार, बादलले नयाँ प्रतिवेदन पेस गर्ने

      काठमाडौं । नेकपा (एमाले) मा नेतृत्व परिवर्तनको सुझावसहित तयार पारिएको प्रतिवेदनलाई लिएर तीव्र विवाद सिर्जना भएको छ। निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेलले पेस गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै संयोजक रामबहादुर थापा ‘बादल’ ले अर्कै प्रतिवेदन तयार पारेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सच्याएर अनुकूल प्रतिवेदन ल्याउन निर्देशन दिएपछि संयोजक बादलले बिहीबार […] The post पोखरेलको प्रतिवेदन अस्वीकार, बादलले नयाँ प्रतिवेदन पेस गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    3. आज एमाले पुनर्गठन कार्यदलको बैठकमा अध्यक्ष ओली नजाने, दुवै प्रतिवेदनमा कसरी होला छलफल ?

      काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ । यसअघिको बैठकमा सहभागी अध्यक्ष केपी शर्मा ओली आज भने त्यो बैठकमा सहभागी नहुने भएका छन् । एमाले केन्द्रीय सदस्य तथा ओलीको सचिवालय प्रमुख निरु पालले कार्यदलको बैठकमा अध्यक्ष जाने कार्यक्रम नभएको बताइन् । ‘कार्यदलको बैठक हो, अहिलेसम्म अध्यक्षज्यू जाने कार्यक्रम छैन, […]

    4. एमालेमा नेतृत्व विवाद चर्किंदै, बादलको प्रतिवेदन आज पेस हुने

      काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले पुनर्लिखित प्रतिवेदन पेस गर्ने तयारी छ। बादलको प्रतिवेदनमा महासचिव शंकर पोखरेलको प्रारम्भिक मस्यौदाले नेतृत्व परिवर्तन र पुनर्गठनको विषयलाई प्राथमिकता दिएको भन्दै त्यसको आलोचना गरिएको छ। एक निर्वाचनको पराजयलाई आधार बनाएर अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने बहस उचित नभएको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले निर्वाचन परिणामलाई तत्कालीन असामान्य राजनीतिक परिस्थितिसँग जोड्दै ओली नेतृत्वको समेत प्रतिरक्षा गरेको छ। […]

    5. Thapa’s report defends Oli, rejects calls for him to step down as UML chair

      Kathmandu, September 11 CPN-UML Vice-Chair Ram Bahadur Thapa has prepared a separate report defending party Chair KP Sharma Oli and rejecting calls for him to step down amid the party’s ongoing debate over restructuring. Thapa, who is also coordinator of the task force formed to collect suggestions on UML restructuring, has prepared a 39-page report […] The post Thapa’s report defends Oli, rejects calls for him to step down as UML chair appeared first on OnlineKhabar English News.

    6. ओलीको बचाउ गर्दै बादलले तयार गरे काउन्टर प्रतिवेदन

      नेकपा (एमाले) भित्र चुनावी पराजयको समीक्षालाई लिएर मतभेद चुलिएका बेला उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पार्टीको इतिहास, संस्थागत निर्णय र अध्यक्ष केपी शर्माको नेतृत्वको बचाउ गर्दै ३९ पृष्ठ लामो काउन्टर प्रतिवेदन तयार पारेका छन्।‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरणका लागि नेकपा (एमाले) को साझा सङ्कल्प’ शीर्षक दिइएको उक्त दस्ताबेज शुक्रबार बस्ने कार्यदलको बैठकमा पेस गरिँँदैछ । यसअघि कार्यदलका सदस्य सचिव एवं महासचिव शंकर पोखरेलले तयार पारेको मस्यौदाले पार्ट

      Lokaantar logoLokaantarPrivatestory23 publishers
  4. Yesterday
    1. शंकर पोखरेलाई काउन्टर दिँदै बादलको प्रतिवेदन, ७५ प्रतिशत मतबाट निर्वाचित ओलीलाई हटाउनु व्यर्थ

      काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनविरुद्ध अर्को प्रतिवेदन अघि सारेका छन्। बादल नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन सुझावसहित प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन लेखनको जिम्मेवारी पाएका पोखरेलले महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाएर त्यसलाई विशेष महाधिवेशनमा रूपान्तरण गर्दै ओलीलाई हटाउन सकिने […] The post शंकर पोखरेलाई काउन्टर दिँदै बादलको प्रतिवेदन, ७५ प्रतिशत मतबाट निर्वाचित ओलीलाई हटाउनु व्यर्थ appeared first on BIZMANDU.

      BizmanduPrivatecontent23 publishers
    2. ओलीको बचाउ गरिएको बादलको छुट्टै प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

      नेतृत्व परिवर्तनको सुझावसहित निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई 'खारेज' गर्दै एमालेमा अर्को प्रतिवेदन तयार भएको छ ।

    3. Badal criticizes Shankar Pokharel while defending Oli in counter-report

      KATHMANDU: Internal rift has resurfaced within the CPN (UML) over election performance review and party reorganization. Vice-Chair Ram Bahadur Thapa ‘Badal’ submitted a 39-page counter-report directly criticizing General Secretary Shankar Pokharel and defending Chairman KP Sharma Oli. Badal rejected Pokharel’s draft report, labeling it a plot to displace the party chairman and a right-wing deviation. […]

    4. ओलीले राजीनामा दिनुनपर्ने बादलको प्रतिवेदनको निष्कर्ष

      काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरणसम्बन्धी कार्यदलले अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले अप्रत्याशित पराजय भोगे

      Ratopati logoRatopatiPrivatestory23 publishers
    5. आफ्नो प्रतिवेदनमा माधव नेपाललाई पनि छाडेनन् बादलले, पुरानो राजीनामाको प्रसङ्ग निकाले

      काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिरक्षा गर्दै तयार पारेको ३९ पृष्ठ लामो काउन्टर प्रतिवेदनमा तत्कालीन महासचिव माधवकुमार नेपालको पुरानो राजीनामा प्रकरणलाई समेत उधिनेका छन्। चुनावी पराजयपछि

      Ratopati logoRatopatiPrivatestory23 publishers
    6. Badal Defends Oli, Reinterprets Nepal's Resignation

      Kathmandu. CPN (UML) Vice Chairman Ram Bahadur Thapa ‘Badal’ has dug up the old resignation incident of former General Secretary...

    7. बादलको प्रतिवेदनका २० हाइलाइटस्- चुनाव हारेकै कारण ओलीको योगदान अवमूल्यन गर्न मिल्दैन

      २५ भदौ, काठमाडौं । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै ३८ पेज लामो प्रतिवेदन तयार गरेका छन् । उनले भोलि कार्यदलको बैठकमा पेश पर्नका लागि तयार गरेको प्रतिवेदनमा उनले अहिले ओलीलाई हटाउन खोज्ने कोसिस व्यर्थ हुने बताएका छन् । उनले अध्यक्षको बचाउमा ल्याएको प्रतिवेदनको २० वटा हाइलाइट्स् यस्ता छन् : […]

    8. शंकरको प्रतिवेदन खारेज गर्दै बादलले ल्याए ओलीको बचाउमा ३९ पन्ने काउन्टर प्रतिवेदन

      काठमाडौँ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले महासचिव शंकर पोखरेलले यसअघि तयार गरेको चुनावी समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी मस्यौदा प्रतिवेदनलाई पूर्ण रूपमा खारेज गर्दै अध्यक्ष केपी शर्मा ओलीको बचाउमा ३९ पृष्ठ लामो काउन्टर प्रतिवेदन

      Ratopati logoRatopatiPrivatestory23 publishers
    9. Amole, UML Vice Chairman, Defends Chairman Oli Against General Secretary Pokharel's Report

      Kathmandu. UML Vice Chairman Ram Bahadur Thapa ‘Badal’ has prepared a 39-page counter-report defending Chairman KP Sharma Oli, completely rejecting...

    10. ओलीको बचाउमा बादलको छुट्टै प्रतिवेदन, निष्कर्ष छ- अध्यक्ष हटाउन खोज्नु व्यर्थ

      महासचिव पोखरेलले तयार पारेको ६५ पृष्ठको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै उपाध्यक्ष थापाले ३८ पृष्ठ लामो छुट्टै प्रतिवेदन लेखेका छन् । कार्यदलका संयोजक समेत रहेका थापाको प्रतिवेदनको निष्कर्ष छ– ओलीले अध्यक्ष छाड्न मिल्दैन ।

    11. ओलीलाई चोख्याउँदै बादलले गरे शंकर पोखरेलको कडा आलोचना

      काठमाडौँ । नेकपा (एमाले) भित्र चुनावी पराजयको समीक्षा र पार्टी पुनर्गठनको विषयलाई लिएर शीर्ष नेतृत्वबिच नै विवाद देखिएको छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पूर्ण प्रतिरक्षा गर्दै महासचिव शंकर पोखरेलको सोच

      Ratopati logoRatopatiPrivatestory23 publishers
    12. एमाले रूपान्तरणसम्बन्धी शंकरको प्रतिवेदन बादलले गरे पुनर्लेखन, शुक्रबारको बैठकमा पेस हुने

      काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको 'पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण' सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापाले पुनर्लेखन गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा बादलले पुनर्लेखन गरेको उक्त

      Ratopati logoRatopatiPrivatestory23 publishers
    13. एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुँदै

      काठमाडौं । शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई फरक प्रतिवेदन पेश हुने भएको छ । यसअघि कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन पार्टी अध्यक्ष केपी ओलीसमक्ष पेश भइसकेको छ । तर, उक्त प्रतिवेदनमाथि छलफल गर्न कुनै बैठक बोलाइएको थिएन । बरु, […]

    14. जेन-जी विद्रोहपछि अलमलिएको वर्ष

      पछिल्ला केही वर्षयता विश्वभर देखिएका युवा आन्दोलन, विशेषगरी सन् २०२४ पछिका जेनजी आन्दोलनले राजनीति, शासन, नेतृत्व, सामाजिक सञ्जाल र राज्यप्रतिको नागरिक अपेक्षामा नयाँ प्रवृत्ति र मानक स्थापित गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivateopinion72 publishers
    15. जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार

      काठमाडौँ, भदौ २५ गते । मुलुकमा सुशासन कायम गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणको माग गर्दै नवयुवाले आन्दोलन गरेको एक वर्ष पूरा भएको छ । यस अवधिमा अन्तरिम सरकार गठन भयो । उक्त सरकारले...

  5. Older
    1. एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

      काठमाडौँ, भदौ २४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी आन्दोलनको क्रममा भक्तपुरको बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गर्नुभएको छ । गत वर्ष भदौमा...

    2. भदौं २४ मा घर मात्रै होइन, ओलीलाई नै पन्छाउने उद्देश्य थियो : राधिका शाक्य [भिडियो]

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only2 publishers
    3. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष :‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

      गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति कटाक्ष गर्दै प्रतिक्रिया जनाएका हुन्। गुरुङले भदौ २३ गते पुराना राजनीतिक दलहरूलाई ‘सुध्रिन’ चेतावनी दिएका थिए। गृहमन्त्रीले ‘पहिले हेलिकप्टर चढेर भागेका थियौ, अहिले त्यो पनि हाम्रै हातमा छ। चढिहाल्यौ

      Lokaantar logoLokaantarPrivatestory2 publishers
    4. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओली– यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए

      काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्। बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङको

      Ratopati logoRatopatiPrivatestory2 publishers
    5. जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

      काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले लगाएको प्रतिबन्धविरुद्ध सडकमा उत्रिएको जेन-जी पुस्ताको आवाजले केही घण्टामै राजनीतिक उथलपुथल ल्यायो। २०८२ भदौ २३ गते पहिलो दिन काठमाडौं र इटहरीमा १९ जनाको ज्यान जाने गरी सुरक्षाकर्मीको दमनले भोलिपल्ट देशभर आगो दन्कायो । जसले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा छोटो समयमै ठूलो परिवर्तन […]

    6. राधिकाले भनिन् – ‘खरानी ग्याङ’ ले सम्मानको अर्थ नबुझ्नु स्वभाविकै हो

      काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन् । बालकोटस्थित ओली निवासमा भएको घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घर सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले चुनावपछि बनेको सरकारको पहिलो निर्णय नै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार […]

    7. वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

      काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारलाई ‘खराने ग्याङ’को संज्ञा दिएकी छन्। बुधबार ‘स्मृतिमा बालकोट घर : सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक गर्ने क्रममा शाक्यले वर्तमान सरकारले ओलीमाथि प्रतिशोध साधिरहेको आरोप लगाइन्। उनले सरकारले ओलीको सुरक्षा कटौती गरेको, विभिन्न आरोप लगाउँदै दुःख दिएको तथा पक्राउको हल्ला चलाएर […]

    8. अझै उस्तै छन् जेनजी आन्दोलनमा ध्वस्त भएका स्थानीय तहका संरचना

      काठमाडौँ । जेनजी आन्दोलनको एक वर्ष पूरा भयो । आन्दोलनको दोस्रो दिन, अर्थात् गत वर्ष आजकै दिन, आन्दोलन दबाएको विरोधमा देशभर ठुलो प्रदर्शन भएको थियो । उक्त प्रदर्शनका क्रममा सरकारी भौतिक संरचनाहरूमा ठुलो क्षति पुग्यो ।

      Ratopati logoRatopatiPrivatestory72 publishers
    9. जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

      काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा भएको आन्दोलनको एक वर्ष पूरा भएको छ । भ्रष्टाचार र नेपो बेबी विरुद्धको नारामा भएको आन्दोलनले भदौ २४ गतेको विध्वंश हुँदै तत्कालीन सरकारलाई फ्याँकेर संसद् विघटन हुँदै निर्वाचनसम्म पुऱ्यायो । निर्वाचनले पनि पुराना राजनीतिक दललाई किनारामा पुर्‍याएर नयाँ दललाई झण्डै दुई तिहाइ सहितको मत दिएर […]

    10. ‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

      काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ मा जलेको बालकोटस्थीत आफ्नो घरको अवलोकन गरेका छन् । बुधबार आफ्नो घर जलेको एक बर्ष पुरा भएको दिन एमाले अध्यक्ष ओलीले आफ्नी पत्नी राधिका शाक्यका साथ जेन-जी आन्दोलनका क्रममा आगजनी भएको घरको अवलोकन गरेका हुन् । सो क्रममा राधिका शाक्यद्वारा लिखित स्मृतिमा बालकोट घर–सपनाको […]

    11. भदौ २४ मा जलेको घरको अवलोकन गर्दै ओली

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ मा जलेको बालकोटस्थित आफ्नो निवासको आज अवलोकन गरेका छन् ।...

      Nagarik News logoNagarik NewsPrivatephoto-feature18 publishers
    12. जेनजी आन्दोलनको एक वर्ष : साँच्चै बदलिए त पुराना दल कि फेरिए केवल अनुहार ?

      काठमाडौं : जेनजी आन्दोलनसँगै ठूला दलका ठूला नेताहरू कुटिएको, उनीहरूका निवास जलेको र सार्वजनिक संरचनाहरू ध्वस्त भएको आज ठीक एक वर्ष पूरा भएको छ । जेनजी आन्दोलनले नेपालको राजनीतिक इतिहासमा ठूलो परिवर्तन ल्यायो र दशकौँदेखि सत्ताको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives72 publishers
    13. खरानी ग्याङले सम्मानको अर्थ नबुझ्नु स्वाभाविकै हो : राधिका शाक्य

      काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन्। बालकोटस्थित ओली निवासमा भएको घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घर: सपनाको भग्नावशेष’ स्मृति

      Ratopati logoRatopatiPrivatestory3 publishers
    14. आगजनीबाट ध्वस्त घर पुगे ओली (तस्बिर)

      काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक वर्षअघि जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको आफ्नो बालकोटस्थित घरको बुधबार अवलोकन गरेका छन् । गत वर्ष जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले अध्यक्ष ओलीको बालकोटस्थित घरमा तोडफोड, चोरी तथा

      Ratopati logoRatopatiPrivatestory5 publishers