Skip to content
kchakhabarehकेखबर
All topics
sportQ5375

Cricket

क्रिकेट

Bat-and-ball sport; Nepal is an ICC Associate Member.

20headlines today
130in 7 days
6stories
19publishers
EN + NELast seen 3h ago
Top stories

Multi-publisher coverage mentioning क्रिकेट

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 3–12 hours ago
    1. Nepal Cricket Team Slips to 18th in ODI Rankings After Poor Performance

      Kathmandu. The impact of continuous disappointing performance in the ICC Cricket World Cup League-2 ongoing in the Netherlands has affected...

    2. लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्‍यो

      काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार निराशाजनक प्रदर्शनको असर नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय एकदिवसीय (ओडीआई) वरियतामा परेको छ । नेपाल आईसीसीको पछिल्लो अद्यावधिक वरियतामा एक स्थान तल झर्दै १८औँ स्थानमा पुगेको

      Ratopati logoRatopatiPrivatestory3 publishers
    3. विश्वकप लिग–२ : कमजोर ब्याटिङको मारमा नेपाल

      काठमाडौँ, असार १२ गते । अन्तिम बलसम्म जितको नजिक पुगेको नेपाल कमजोर ब्याटिङकै कारण नामिबियासँग तीन रनले पराजित भएको छ ।नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्...

    4. ओडीआई वरियतामा नेपाल एक स्थान खस्कियो

      १२ साउन, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसीको ओडीआई वरियतामा एक स्थान खस्किएको छ । आईसीसीले सोमबारसम्मको तथ्याङ्क समेटेर अध्यावधि गरेको नयाँ वरियतामा नेपाल १७औं स्थानबाट १८औं स्थानमा पुगेको हो । नेपालले हाल नेदरल्यान्ड्समा भइरहेको लिग २ को ओडीआई शृङ्खलामा लगातार तीन हार बेहोरेको छ । नेपालले नामिबियासँग दुई अनि नेदरल्यान्ड्ससँग एक हार बेहोरेको हो […]

    5. ओडीआई वरीयतामा नेपाल एक स्थान तल खस्कियो

      अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो पुरुष एकदिवसीय (ओडीआई) टोली वरीयतामा नेपाल एक स्थान तल झरेको छ । यसअघि १७औँ स्थानमा रहेको नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा खराब प्रदर्शनसँगै १८ औँ स्थानमा झरेको हो । नामिबियाले १७औँ स्थान कब्जा गरेको छ ।नेपालको रेटिङ २९ रहेको छ भने नामिबिया १८ रेटिङसहित एक स्थान माथि उक्लिएको हो । १६औँ स्थानमा ओमान यथावत् रहेको छ। नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (यूएई) १९औँ तथा क्यानडा २०औँ स्थानमा छन् ।वरीयताको शीर्ष स्थानमा भारत यथ

      Lokaantar logoLokaantarPrivatestory3 publishers
    6. पाकिस्तानविरुद्ध जस्टिन ग्रिभ्सको घातक बलिङ, ब्रोडको रेकर्ड तोड्दै रचे नयाँ इतिहास

      ट्रिनिडाड । वेस्टइन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध ऐतिहासिक बलिङ गर्दै टेस्ट क्रिकेटको उपलब्ध रेकर्डमा नयाँ इतिहास रचेका छन्। ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा जारी पहिलो टेस्टको तेस्रो दिन ग्रिभ्सले लगातार पाँच ओभर मेडन राख्दै पाँच विकेट

      Ratopati logoRatopatiPrivatestory2 publishers
    7. जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

      काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो टेस्टमा क्रिकेट इतिहासकै अभूतपूर्व कीर्तिमान रचेका छन्। टेस्ट क्रिकेटको इतिहासमा लगातार ५ ओभरमा ५ वटा ‘विकेट मेडन’ फ्याँक्दै ५ विकेट लिने उनी विश्वकै पहिलो बलर बनेका हुन्। यसअघि यो कीर्तिमान इङ्गल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडको नाममा थियो। ब्रोडले सन् २०१६ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध […]

    8. अन्तिम बलमा चौका प्रहार गर्न नसक्दा नामिबियाले नेपाललाई हरायो

      काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। सोमबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो । नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनायो। नेपालका लागि आसिफ शेखले ८९ बलमा ४५ रन बनाए । कप्तान […]

    9. नेपाल लगातार तेस्रो खेलमा पनि पराजित, नामिबियासंग ३रनकाे हार

      काठमाडौं । आइसीसी विश्वकप लिग २ को जारी सिरिजमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो । नामिबियाले दिएको २१२ रनको लक्ष्य पछाएको

      Global Aawaj logoGlobal AawajPrivatearchives64 publishers
  2. Yesterday
    1. नामिबियासँग नेपाल ३ रनले पराजित

      आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको रोमान्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ । नेदरल्याण्ड्सको उट्रेचमा सोमबार सम्पन्न खेलमा २१२ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो ।नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४५ रन बनाए भने कप्तान रोहित पौडेलले ४१ रनको योगदान दिए । खेलको अन्त्यतिर आरिफ शेखले ३८ रनमा अविजित रहँदै र गुल्सन झाले १० बलमा विष्फोटक १९ रन जोड्दै जितको आशा जगाए पनि टोलीलाई लक्ष्यसम्म पुर्‍याउन सकेनन् । कुशल भुर्तेलले

      Lokaantar logoLokaantarPrivatestory64 publishers
    2. रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

      काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा सोमबार भएको अत्यन्तै रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ। जितका लागि २१२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल अन्तिमसम्म संघर्षरत रहे पनि निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २०८ रनमा सीमित भयो । यो हारसँगै नेपालले लगातार तेस्रो पराजय व्यहोरेको छ। लिग–२ […]

    3. अन्तिम बलमा गुल्सन छक्का प्रहार गर्न चुक्दा फेरि हार, तालिकामा नामिबियाले उछिन्यो नेपाललाई

      काठमाडौं। नेपाली क्रिकेट टोली नामिबियासँग पराजित भएको छ। अन्तिम बलमा गुल्सन झा छक्का प्रहार गर्न चुकेसँगै नेपाली क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्समा जारी त्रिदेशीय सिरिजको तेस्रो खेलमा पनि पराजित भएको हो। लगातार दुई खेलको हारले भएको ‘ड्यामेज कन्ट्रोल’ गर्नै पनि जित्नै पर्ने दवाबमा ‘हेभी ब्याटिङ’ लिएर उत्रिएको नेपाली टोली नामिबियासँग ३ रनले पराजित हुन पुग्यो। […] The post अन्तिम बलमा गुल्सन छक्का प्रहार गर्न चुक्दा फेरि हार, तालिकामा नामिबियाले उछिन्यो नेपाललाई appeared first on BIZMANDU.

      BizmanduPrivatecontent64 publishers
    4. लिग २ क्रिकेट : नेपाल नामिबियासँग ३ रनले पराजित

      ११ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । सोमबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो । नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनायो । नेपालका लागि आसिफ शेखले ८९ बलमा […]

    5. रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित

      काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा सोमबार भएको रोमान्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ। नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै

      Ratopati logoRatopatiPrivatestory64 publishers
    6. नामिबिया विरुद्ध २१२ रनको लक्ष्य पछ्याउँदै नेपाल

      ११ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबिया विरुद्ध भइरहेको खेलमा नेपालले २१२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको छ । नेदरल्यान्ड्सको उट्रेचमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको थियो । नामिबियाका लागि जान फ्रायलिंकले शतक प्रहार गरे । १४९ बलमा […]

    7. विश्वकप क्रिकेट लिग-२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

      काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा नामिबियाले नेपाललाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सको उट्रेच्टमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रनको योगफल बनायो । नामिबियाका लागि जान फ्राइलिन्कले सर्वाधिक १०० रन बनाए । उनले १४९ बलमा ३ […]

    8. नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट

      काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाले नेपाललाई २ सय १२ रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्समा टस हारेर ब्याटिङ गरेको नामिबियाले ७ विकेट गुमाएर २ सय ११ रन बनायो । नामिबियाका जान फ्राइलिंकले शतकीय

      Ratopati logoRatopatiPrivatestory64 publishers
    9. विश्वकप लिग–२ : नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

      काठमाडौँ, साउन ११ गते । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा जितका लागि नामिबियाले नेपाललाई दुई सय १२ रनको लक्ष्य दिएको...

    10. विश्वकप लिग २ः नामिवियाद्वारा नेपाल सामु २१२ रनको लक्ष्य

      नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २११ रनको योगफल तयार पारेको हो।...

      Nagarik News logoNagarik NewsPrivatesports64 publishers
    11. नेपाललाई ११२ रनको लक्ष्य, करणले लिए ५ विकेट

      आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ।

    12. विश्वकप लिग–२ : नेपाल नामिबियाविरुद्ध बलिङ गर्दै

      काठमाडौँ, साउन ११ गते । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा नेपाल आज नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल अहिले...

    13. World Cup League 2: Nepal to face Namibia today

      KATHMANDU: Nepal will take on Namibia in the third match of the ongoing triangular ODI series under the ICC Cricket World Cup League 2 in the Netherlands on Monday, looking to recover from two consecutive defeats. Nepal suffered back-to-back losses against Namibia and the Netherlands due to underwhelming performances in batting, bowling and fielding. The […]

    14. आइसिसी लिग-२ : नामिबियाविरूद्ध नेपाली टोलीमा एक परिवर्तन

      आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेको छ।

      Setopati logoSetopatiPrivatesports48 publishers
    15. आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only48 publishers
    16. Nepal face Namibia in ICC Cricket World Cup League 2

      Nepal will be under pressure after losing both of their previous matches in the series. The team has already fallen out of title contention, and its chances of finishing in the top four to qualify for the World Cup have also weakened.

      myRepublica logomyRepublicaPrivatenews25 publishers
    17. Nepal faces Namibia today without Nandan Yadav

      KATHMANDU: Nepal will be without fast bowler Nandan Yadav when it takes on Namibia in a crucial ICC Cricket World Cup League 2 match on Monday after he was ruled out of the remaining League 2 fixtures with a hamstring injury. According to the Cricket Association of Nepal (CAN), Yadav’s injury has sidelined him for […]

    18. विश्वकप लिग-२ः नेपाल नामिबियासँग खेल्दै

      खेल नेपाली समयअनुसार अपराह्न पौने तीन बजे नेदरल्यान्ड्समा सुरु हुनेछ।

      Nagarik News logoNagarik NewsPrivatesports48 publishers
    19. लगातार दुई हार ब्यहोरेको नेपाल नामिबियासँग आमनेसामने हुँदै, टिममा होला परिवर्तन?

      काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार नामिबियासँग भिड्दैछ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजका सुरुवाती दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा नामिबियािँग प्रतिस्पर्धा गर्न लागेको हो। नामिबियालाई हराए पनि नेपालको ‘ड्यामेज कन्ट्रोल’ मात्र हुनेछ। ८ टोली सहभागी लिग-टूमा नेपाल र नामिबिया दुबै २४ अंक बनाएर तालिकाको पाँचौं र छैटौं स्थानमा छन्। नेपाललाई हराए नामिबिया […] The post लगातार दुई हार ब्यहोरेको नेपाल नामिबियासँग आमनेसामने हुँदै, टिममा होला परिवर्तन? appeared first on BIZMANDU.

      BizmanduPrivatecontent48 publishers
    20. नन्दन यादव घाइते, विश्वकप लिग-२ का बाँकी खेल गुमाउने

      काठमाडौँ । नेपाली राष्ट्रिय किकेट टिमका तीव्र बलर नन्दन यादव घाइते भएका छन् । यादवको ह्यामस्ट्रिङ इन्जुरिका कारण नेदरल्यान्ड्समा जारी विश्वकप लिग-२ का बाँकी खेल गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ

      Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers
    21. Nepal face must-win clash against Namibia in Cricket World Cup League 2

      KATHMANDU: Nepal will be aiming to keep their ICC Cricket World Cup League 2 qualification hopes alive when they face Namibia in their third match of the tri-nation ODI series in the Netherlands on Monday. The match is scheduled to begin at 4:45 pm (Nepal time). Nepal head into the contest under pressure after suffering […]

    22. विश्वकप लिग-२ मा आज नेपाल र नामिबिया खेल्दै

      काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि शुरु हुदैछ । यस सिरिजमा नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको छ ।

      Global Aawaj logoGlobal AawajPrivatearchives48 publishers
    23. World Cup League-2: Nepal facing Namibia in must-win clash today

      KATHMANDU: Following back-to-back losses against the Netherlands and Namibia due to poor all-around performance, Nepal faces Namibia in their third ICC Cricket World Cup League-2 tri-nation ODI match today in Utrecht at 2:45 PM. After failing to defend matching targets of 157 runs in both earlier games—losing by 8 wickets to Namibia and 6 wickets […]

    24. लिग २ क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै

      ११ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । नामिबियाले पनि आफ्नो तेस्रो खेल नै खेल्न लागेको हो । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भइसकेको छ । […]

    25. आईसीसी लिग–२ : आज नेपाल र नामिबिया भिड्दै, दुवैलाई जितको दबाब

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only48 publishers
    26. विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

      काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई खेलमा पराजित नेपालले सोमबार तेस्रो खेल खेल्दैछ । दुई खेलमा नेरदल्यान्ड्स र नामिबियाविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गर्दै पराजयको सामना गरेको नेपालले तेस्रो खेलमा नामिबियाको सामना गर्न लागेको हो । नेपाल र नामिबियाको खेल सोमबार दिउँसो ४:४५ बजे सुरु […]

    27. चोटका कारण लिग २ बाट बाहिरिए नन्दन

      काठमाडौँ– तीव्र बलर नन्दन यादवले नेदरल्याण्ड्समा भइरहेको क्रिकेट विश्वकप लिग २ को बाँकी खेल गुमाउने भएका छन्। ह्यामस्ट्रिङ तन्किएका कारण उनी खेल्न नसक्ने भएको नेपाल क्रिकेट संघ क्यानले आइतबार जनाएको छ। मंगलबार नामिबियासँगको पहिलो खेलमा उनी असहज महसुस गर्दै मैदान छाडेको भिडियो प्रत्यक्ष प्रसारणमा देखाइएको थियो। त्यसपछि उनले बिहीबार नेदरल्याण्ड्ससँगको दोस्रो खेल खेलेका थिएनन्। नेपाली […]

    28. चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए

      काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुँदैछ। नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। खेलअघि नेपाललाई ठूलो झट्का लागेको छ। क्यानका

      Ratopati logoRatopatiPrivatestory48 publishers
    29. लगातार हारको शृङ्खला तोड्ने दाउमा नेपाल

      काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुँदैछ। नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। लिग २ मा महत्त्वपूर्ण अङ्क जोड्ने लक्ष्यसहित दुवै

      Ratopati logoRatopatiPrivatestory48 publishers
    30. विश्वकप लिग-२ : नामिबियाविरुद्ध मैदान उत्रिँदै नेपाल

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only48 publishers
  3. Older
    1. नेदरल्यान्ड्समा नेपालको संघर्ष जारी : मुख्य बलर नन्दन यादव टोलीबाट बाहिर

      आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजका दौरान नेपालका तीव्र गतिका बलर नन्दन यादव घाइते भएका छन्।

      Setopati logoSetopatiPrivatesports6 publishers
    2. चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

      काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन यादव आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलाका बाँकी खेलहरू नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आधिकारिक जानकारी दिँदै ह्यामस्ट्रिङ चोटका कारण नन्दनले शृङ्खलाका बाँकी खेल खेल्न नसक्ने जनाएको हो । नन्दनले नामिबियाविरुद्धको पहिलो खेलमा बलिङ गर्ने क्रममा ह्यामस्ट्रिङमा समस्या […]

    3. चोटका कारण नन्दन यादव लिग २ खेल्ने नेपाली टोलीबाट बाहिर

      १० साउन, काठमाडौं । नेपाली क्रिकेट टोलीका पेस बलर नन्दन यादव नेदरल्यान्ड्समा जारी लिग २ शृङ्खला खेल्ने नेपाली टोलीबाट बाहिरिएका छन् । ह्यामस्ट्रिङ चोटका कारण उनी बाँकी खेलहरूबाट बाहिरिएको नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक जानकारी दिएको छ । नन्दन नामिबियासँगको पहिलो खेलका दौरान ह्यामस्ट्रिङ समस्याका कारण पहिलो ओभरदेखि नै बलिङमा असहज महसुस गरेको देखिएका […]

    4. चोटका कारण नन्दन यादव लिग–२ को बाँकी खेलबाट बाहिर

      नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी नन्दन यादव ह्यामस्ट्रिङमा चोट लागेका कारण आईसीसी क्रिकेट विश्वकप लिग–२ का बाँकी खेलबाट बाहिरिएका छन्।नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सामाजिक सञ्जालमार्फत नन्दन ह्यामस्ट्रिङ स्ट्रेनका कारण प्रतियोगिताको बाँकी खेल खेल्न नसक्ने जनाएको हो।क्यानले नन्दनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी चाँडै मैदानमा फर्किने अपेक्षा व्यक्त गरेको छ।

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    5. Nepal seeks revival in must-win battle against Namibia

      KATHMANDU: Nepal, aiming to directly qualify for the World Cup Qualifier through the ICC Cricket World Cup League 2, finds itself under severe pressure. Nepal’s campaign has faced significant hurdles following back-to-back defeats in the ongoing tri-series held at the Sportpark Marschalkerweerd ground in Utrecht, Netherlands. Nepal suffered an eight-wicket defeat against Namibia in the […]

    6. विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

      काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई खेलमा पराजित नेपालले सोमबार तेस्रो खेल खेल्दैछ । दुई खेलमा नेरदल्यान्ड्स र नामिबियाविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गर्दै पराजयको सामना गरेको नेपालले तेस्रो खेलमा नामिबियाको सामना गर्न लागेको हो । नेपाल र नामिबियाको खेल सोमबार दिउँसो ४ः४५ बजे सुरु […]

    7. आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपाल सम्मिलित त्रिदेशीय शृंखलामा नामिबियामाथि नेदरल्यान्ड्सको जित

      काठमाडौँ- घरेलु टोली नेदरल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलामा लगातार दोस्रो जित निकालेको छ । शनिबार उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेदरल्यान्ड्सले नामिबियालाई ५८ रनले निराश बनाएको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको २५२ रनको लक्ष्य पछ्याएको नामिबियाले ४७।५ ओभरमा सबै विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो । नामिबियाका निम्ति लोरेन स्टीनक्याम्पले सर्वाधिक ६८ रनको […]

    8. विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

      काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत र धारिलो बलिङप्रेरित नेदरल्यान्ड्सले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ११७ औँ म्याचमा नामिबियालाई ५८ रनले पराजित गरेको छ । घरेलु मैदान मार्सचल्करवर्टमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५१ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । नेदरल्यान्ड्सका […]

    9. विश्वकप लिग-२ मा आज नेदरल्याण्डस र नामिबिया आमने सामने

      काठमाडौं । विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा आज नेदरल्याण्डस र नामिबिया आमने सामने हुदैछन् । यो खेल नेपाली समय अनुसार आज दिउसो २: ४५ बजेदेखि शुरु हुदैछ । सिरिजमा नेदरल्याण्डस र नामिबियाले नेपाललाई पराजित

      Global Aawaj logoGlobal AawajPrivatearchives48 publishers
    10. Irresponsible batting leaves Nepal’s league 2 hopes in peril

      KATHMANDU: Rohit Kumar Paudel, captain of the men’s national cricket team, appeared confident two weeks ago before departing for the Netherlands tour. Expressing satisfaction with the team’s preparation and recent performances, he said, “We have created a good template as a batting unit. We believe we can defeat both the Netherlands and Namibia.” There was […]

    11. Batting collapse leaves Nepal reeling in League-2

      By A Staff Reporter, Kathmandu, July 24: Nepal’s struggles with both bat and ball continued in the ICC Cricket World Cup...