Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 10h agolast: 6h ago

एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सको चौथो विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले दिएको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ। सुदूरपश्चिमका ब्याटर ईशान पाण्डे ३१ बलमा ३७ रन बनाएर आउट भएका छन्। यसअघि पहिलो इनिङ्समा पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा १४५ रन बनाएको थियो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstRatopati logoRatopati

सुदूरपश्चिमले गुमायो चौथो विकेट, ईशान पाण्डे आउट

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ । ईशान पाण्डे ३१ मा ३७ रन बनाएर आउट भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेल जारी छ। सुदूरले

story2 publishers
Coverage

1 more headline since

  1. पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ। सुदूरपश्चिमका ब्याटर इशान पाण्डे आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखराले दिएको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले लगातार विकेट गुमाएको हो। यसअघि पहिलो इनिङ्समा पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा १४५ रन बनाएको थियो। जवाफमा ब्याटिङ गर्न उत्रिएको सुदूरपश्चिमलाई […]

    Khabarhub logoKhabarhubPrivate2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.