आफ्नै पार्टीका कार्यकर्ताको विरोधपछि शिक्षामन्त्री सस्मित पोखरेल सिरहाको कार्यक्रमबाट बाहिरिए
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रमबाट आफ्नै पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको विरोधपछि बाहिरिएका छन्। गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको पाठ्यक्रम परिमार्जन सम्बन्धी छलफलमा राष्ट्रिय स्वतन्त्र …