Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 16h agolast: 12h ago

एन्फा अध्यक्ष र महासचिव ललितपुर अदालतमा उपस्थित

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई बुधबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएका छन् । खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा प्रतिवादी कायम भई फरार रहेका दुवैको बयान न्यायाधीश हरि सिंह धामीको इजलासमा सम्पन्न भएको छ । अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार अहिले सुनुवाइ भइरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो ।

5 publishers · 8 headlines · 8 in 24h · developing over 4 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

एन्फा अध्यक्ष र महासचिव अदालतमा उपस्थित, बयान सकियो

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा खेपेका नेम्वाङ र राई बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएर बयान दिएका हुन् ।

Coverage

7 more headlines since

  1. एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा

    काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई धरौटीमा रिहा भएका छन्। ललितपुर जिल्ला अदालतमा उपस्थित भएका दुवै जनालाई न्यायाधीश हरिसिंह धामीको इजलासले ५/५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुविरुद्ध एन्फाको घोटाला सम्बन्धमा अनुसन्धान गरेपछि मुद्दा चलाइएको थियो। तर उनीहरु फरार रहँदै आएका […]

  2. एन्फा अध्यक्ष र महासचिवलाई जनही पाँच लाख धरौटीमा छाड्न आदेश

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई पाँच/पाँच लाख रुपैयाँ धरौटीमा रिहा हुने भएका छन्।

    Setopati logoSetopatiPrivatesports8 publishers
  3. जनही पाँच/पाँच लाख धरौटी बुझाएर रिहा भए एन्फा अध्यक्ष र महासचिव

    अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई पाँच/पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

  4. एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईलाई धरौटीमा छाड्न आदेश

    काठमाडौँ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिसिंह धामीको एकल इजलासले बुधबार अध्यक्ष नेम्वाङलाई र महासचिव

    Ratopati logoRatopatiPrivatestory8 publishers
  5. एन्फामा भएको आर्थिक अनियमितता तथा ठगी मुद्दामा सुनुवाइ सुरु

    काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता तथा ठगी मुद्दामा ललितपुर जिल्ला अदालतमा सुनुवाइ सुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई अदालतमा उपस्थित

    Ratopati logoRatopatiPrivatestory8 publishers
  6. अदालतमा उपस्थित भए एन्फा अध्यक्ष र महासचिव, बयान सकियो

    फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई ललितपुर जिल्ला अदालतमा उपस्थित भएका छन् ।ललितपुर जिल्ला अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार दुवैजना बुधबार अदालतमा उपस्थित भएका हुन् ।खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा प्रतिवादी कायम भई फरार रहेका दुवैको बयान न्यायाधीश हरि सिंह धामीको इजलासमा सम्पन्न भएर अहिले सुनुवाइ भैरहेको कार्कीले बताए ।खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल

    Lokaantar logoLokaantarPrivatestory8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.