२०औँ एसियन गेम्सका पदक विजेतालाई सरकारले नगद पुरस्कार दियो
जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकको बैंक खातामा सरकारले नगद पुरस्कार जम्मा गरेको छ । राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार कराते खेलाडी तेन्जिङ शेर्पाले ६ लाख ५० हजार, प्रशिक्षक कुशल श्रेष्ठले १ लाख…