Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

ओलीको टिप्पणी : नक्कली भगवान् जन्मिएर हैरान पारे

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन्। मंगलबार काठमाडौँमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्वतीको श्रापपछि देवता जन्मिन छाडे पनि अहिले नक्कली भगवान् जन्मिएर हैरान भएको बताए। समाजमा अन्धभक्ति बढ्दै गएको उनको भनाइ थियो। यो टिप्पणी सोमबार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको छ।

5 publishers · 5 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

केपी ओलीको टिप्पणी : ‘नक्कली भगवान्’ जन्मेर हैरान !

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘नक्कली भगवान्’ जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौँमा मदन भण्डारी ‘स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष केपी

story5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
  1. ओलीको टिप्पणी- नक्कली झगवान जन्मिएर हैरान छ

    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन्। पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान जन्मिन थालेको उनको टिप्पणी थियो । […]

  2. नक्कली भगवान् जन्मिएर हैरान पारेका छन्: ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् । पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान् जन्मिन थालेको उनको टिप्पणी […] The post नक्कली भगवान् जन्मिएर हैरान पारेका छन्: ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. ओलीको टिप्पणी : नक्कली भगवान जन्मिएर हैरान पारे

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अन्धभक्ति बढ्दै गएको भन्दै ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’ टिप्पणी गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  4. ओलीको टिप्पणी- नक्कली भगवान् जन्मिएर हैरान छ

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले समाजमा नक्कली भगवान् जन्मिएर हैरान भएको टिप्पणी गरेका छन्। मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै पार्वतीको श्रापपछि देवता जन्मिन छाडे पनि अहिले नक्कली भगवान् जन्मिएर हैरान भएको बताएका हुन्। उनले भने, ‘यो २२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दा भगवान्हरू छ्यासछ्यास्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए। […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.