Skip to content
kchakhabarehकेछखबर
All topics
Placeprovince

Lumbini Province

लुम्बिनी प्रदेश

Province 5; western Terai, birthplace of Buddha at Lumbini.

109headlines today
470in 7 days
6stories
16publishers
EN + NELast seen 8h ago
Top stories

Multi-publisher coverage mentioning लुम्बिनी प्रदेश

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 3–12 hours ago
    1. चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

      काठमाडौँ, कात्तिक ११ गते। भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न न...

    2. एनपिएलः सुदूरपश्चिम रोयल्सको जित

      काठमाडौँ, कात्तिक ११ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको...

    3. चक्रवाती आँधी ‘अर्नब’को जोखिम : हवाई सुरक्षामा सतर्कता अपनाउन क्यानको निर्देशन

      नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावबाट हवाई उडान तथा विमानस्थलमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs30 publishers
    4. कप्तान दीपेन्द्रको परिपक्व इनिङ्स र अनिलको फिरन्ते जालोमा कसरी चुक्यो पोखरा ?

      नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा सम्पन्न चौथो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले सहजै पराजित गर्‍यो।...

      Nagarik News logoNagarik NewsPrivatesports26 publishers
    5. दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको जित

      काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित दर्ता गरेको छ। बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो। पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग १९ रनले पराजित भएको […]

    6. लुम्बिनी बौद्ध विश्वविद्यालयको निर्णयले इञ्जिनियरिङ र व्यवस्थापन सङ्कायका विद्यार्थीलाई सङ्कट

      विश्वविद्यालयमा सञ्चालन हुँदै आएका फरक प्रकृतिका विषयलाई एउटै सङ्कायमा समेट्ने निर्णयले विद्यार्थीले अध्ययन गरेको विषय र प्रमाणपत्रमा उल्लेख हुने सङ्कायबीचको सम्बन्धलाई लिएर अन्योल सिर्जना गरेको हो ।

    7. पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

      काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग (एनपीएल)मा हारजित खेलको स्वाभाविक हिस्सा भएको बताएका छन्। उनले पहिलो खेलमा बेहोरेको हारलाई ‘दशा कटेजस्तै’ भएको अनुभवका रूपमा व्याख्या गरेका छन् । तेस्रो संस्करणको एनपीएलमा सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग १९ रनको हार बेहोरेको थियो। उक्त खेलमा सुदूरपश्चिमको ब्याटिङ चल्न सकेको थिएन । तर, टोलीले […]

    8. खेलमा उतारचढाव आउँछ, पहिलो हार दशा कटे जस्ते भयो : ईशान पाण्डे

      काठमाडौँ। सुदूरपश्चिम रोयल्सका ब्याटर इसान पाण्डेले क्रिकेटमा हारजित र खेलको नतिजामा उतारचढाव आउनु सामान्य भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला दुई सिजनदेखि खेलको अन्तिम समयमा नतिजा उल्टिने गरेको उल्लेख गर्दै उनले टिमले राम्रो

      Ratopati logoRatopatiPrivatestory2 publishers
    9. चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

      काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको अर्नब नेपालमा प्रवेश गर्न सक्ने भएकाले क्यानले सतर्कता अपनाउन आग्रह गरेको हो । प्राधिकरणले आज सुरक्षा परिपत्र जारी […]

    10. एनपिएलः सुदूरपश्चिम रोयल्सको जित

      काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । यसअघि सुदूरपश्चिम लुम्बिनी लायन्ससँग पराजित भएको थियो । पोखराले जितको लागि दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित […] The post एनपिएलः सुदूरपश्चिम रोयल्सको जित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    11. चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

      काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको अर्नब नेपालमा प्रवेश गर्न सक्ने भएकाले क्यानले सतर्कता अपनाउन आग्रह गरेको हो ।

      Global Aawaj logoGlobal AawajPrivatearchives30 publishers
    12. चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

      परिपत्रअनुसार उक्त मौसमी प्रणालीका कारण नेपालमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुनसक्ने सम्भावना छ ।

    13. सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

      काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखराले दिएको लक्ष्य ४ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। सुदूरपश्चिमको जितसँगै मैदानमा खेलाडीको प्रदर्शन, समर्थकको उत्साह र खेलका रोमाञ्चक क्षणहरू […]

    14. ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको पहिलो जित, पोखरा पराजित

      काठमाडौँ– कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ४ चौका र दुई छक्का प्रहार गरे । […]

    15. सुदूरपश्चिमको पहिलो जित, पोखरा स्तब्ध

      नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ।कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शन र अनिल खरेलको धारिलो बलिङ सामु पोखरा स्तब्ध बन्न पुग्यो।पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १४६ रनको मध्यम लक्ष्य सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमै मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो।सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार अर्धशतकीय पारी खेले। उनले ३६ बलको सामना गर्दै

      Lokaantar logoLokaantarPrivatestory26 publishers
    16. सुदूरले पाेखरालाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

      काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ। बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित दर्ता गरेको छ । पोखराले दिएको १४६

      Ratopati logoRatopatiPrivatestory23 publishers
    17. सुरूमा धर्मराएको सुदूरपश्चिमलाई दीपेन्द्रको अर्धशतकले दिलायो सानदार जित

      कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक र इशान पाण्डेसँगको उत्कृष्ट साझेदारीमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।

      Setopati logoSetopatiPrivatesports26 publishers
    18. पोखरा पहिलो खेलमै पराजित, ऐरीको प्रभावशाली ब्याटिङमा सुदूरपश्चिम विजयी

      काठमाडौं। पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमै पराजित भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले पोखरालाई ६ विकेटले हराएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। […] The post पोखरा पहिलो खेलमै पराजित, ऐरीको प्रभावशाली ब्याटिङमा सुदूरपश्चिम विजयी appeared first on BIZMANDU.

      BizmanduPrivatecontent26 publishers
    19. दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

      काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो। पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग १९ रनले पराजित भएको सुदूरपश्चिमले दोस्रो […]

    20. पोखरामाथि सुदूरपश्चिम रोयल्सको शानदार जित

      काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले पराजित गरेको हो । पोखराले दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिम

      Global Aawaj logoGlobal AawajPrivatearchives23 publishers
    21. दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिम विजयी, पोखरा ६ विकेटले पराजित

      कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्समाथि ६ विकेटको सहज जित हात पारेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports26 publishers
    22. पोखरालाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात

      काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ । बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित दर्ता गरेको छ । पोखराले

      Ratopati logoRatopatiPrivatestory23 publishers
    23. दीपेन्द्र र ईशानको शानदार ब्याटिङमा पोखरामाथि सुदूरपश्चिमको सहज जित

      नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ ।

    24. दीपेन्द्र र इशानको सानदार साझेदारी, सुदूरपश्चिम जितको संघारमा

      नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्स जित नजिक पुगेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports26 publishers
    25. चम्किए दीपेन्द्र, सुदूरपश्चिमको सय रन पूरा

      नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङको मद्दतमा सय रन पूरा गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports26 publishers
    26. चक्रवात प्रभाव : अन्नपूर्ण पदयात्रा स्थगित गर्न आग्रह

      ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), कात्तिक ११ गते । मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात ‘अर्नब’ का कारण प्रतिकूल मौसम हुने चेतावनी दिएपछि म्याग्...

    27. पावरप्लेमा सुदूरपश्चिमको ५१ रन, गुमायो दुई विकेट

      नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा २ विकेट गुमाएर ५१ रन जोडेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports33 publishers
    28. पोखरा र सुदूरपश्चिमको खेलमा देखिएको रौनक, तस्बिरहरू

      काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेल जारी छ। टस हारेकाे पाेखराले जितका लागि सुदूरलाई १४६ रन लक्ष्य दिएकाे छ। खेल हेर्न समर्थकहरू मैदानमा छन्।

      Ratopati logoRatopatiPrivatestory23 publishers
    29. चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

      काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणको हवाई मार्ग सेवा सुरक्षा मापदण्ड विभागले बुधबार सुरक्षा परिपत्र जारी गर्दै वायुसेवा सञ्चालक, विमानस्थल सञ्चालक, हवाई सेवा प्रदायक तथा सम्बन्धित निकायलाई आवश्यक […]

    30. हवाई सुरक्षामा सतर्कता अपनाउन प्राधिकरणको आग्रह

      चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs30 publishers
    31. सुदूरपश्चिमलाई सुरुवातमै झट्का, पहिलो ओभरमै आउट भए विनोद भण्डारी

      नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै प्रारम्भिक झट्का व्यहोरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports33 publishers
    32. NPL Atmosphere Heats Up Kirtipur Cricket Stadium

      Kathmandu. The Kirtipur Cricket Stadium is heating up with the NPL's splendor. On Wednesday afternoon, the enthusiasm of cricket lovers...

    33. सलिको गल्फ प्रतियोगिता शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा हुने

      ११ कात्तिक, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार अर्थात् अक्टोबर ३१ मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टस्थित गल्फ मैदानमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार प्रतियोगितामा नेपालका कर्पोरेट क्षेत्रका प्रतिनिधिसहित करिब एक सय सोखिया गल्फ खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगिताले खेलकुदमार्फत व्यावसायिक क्षेत्रका प्रतिनिधिबीच आपसी सम्बन्ध, सहकार्य […]

    34. लुम्बिनी केबुलकारमा भारतीय पर्यटक बढे २४ प्रतिशत

      अध्यक्ष चन्द्र ढकालका अनुसार केबुलकार यात्रा गर्ने कूल पर्यटक संख्यामध्ये भारतीय पर्यटक हिस्सा २९ प्रतिशत छ ।

    35. ‘अर्नव’ चक्रवातको जोखिममा कृषि र पर्यटन

      काठमाडौं : बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने तथा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives30 publishers
  2. Yesterday
    1. अनिल खरेल चम्किँदा पोखरा दबाबमा, १५ ओभरमा १०३ रन जोड्दा गुमायो ५ विकेट

      नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमको कसिलो बलिङसामु पोखरा एभेन्जर्सले १५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ३ रन जोडेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports33 publishers
    2. ‘अर्नब’ चक्रवात जमिनमा प्रवेश : बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

      काठमाडौँ, कात्तिक ११ गते । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालक...

    3. नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

      काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेञ्चर्सले ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पोखरा ब्याटिङमा उत्रिएको हो । अहिले १४ ओभरको समाप्तिमा पोखराले पाँच विकेट गुमाएर ९६ रन बनाएको छ । अहिले क्रिजमा अर्जुन घर्ती र धनञ्जय लक्षण छन् । […]

    4. भुर्तेल र शकिब आउट भएपछि दबाबमा पोखरा

      नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्स दबाबमा परेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports26 publishers
    5. लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

      काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमन २४ प्रतिशतले बढेको छ । लुम्बिनी केबलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको २३औँ वार्षिक साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको सङ्ख्या २४ प्रतिशतले वृद्धि भएको जानकारी दिएका हुन् । उनका […]

      Khabarhub logoKhabarhubPrivate3 publishers
    6. चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

      काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११ (बुधबार) देखि १५ गतेसम्म नेपालका प्रमुख नदी तथा जलाधार क्षेत्रमा वर्षा भई नदीको जलसतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले बुधबार सार्वजनिक गरेको बाढी तथा अन्य जलजन्य जोखिम आकलनअनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदीका जलाधार […]

    7. सुदूरपश्चिमविरुद्ध पोखराले पावरप्लेमा बनायो ५१ रन, गुम्यो दुई विकेट

      नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सले पावरप्लेमा २ विकेट गुमाएर ५१ रन जोडेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports26 publishers
    8. सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङमा

      काठमाडौँ- राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन्। दुवै टोली पहिलो जितको खोजीमा छन्। प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो खेल खेल्दा पोखराको भने पहिलो खेल हो। यसअघि […]

    9. सुदूरपश्चिमले लियो पहिलो विकेट

      काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सविरुद्ध पहिलो विकेट लिएको छ । टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले खेलको तेस्रो ओभरमै सफलता हात पारेको हो । पोखराका दिनेस खरेल ५ बलमा ४

      Ratopati logoRatopatiPrivatestory26 publishers
    10. एनपीएल २०२६ : सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जरर्सबीच खेल जारी

      नेपाल प्रिमियर लिग (एनपीएल २०२६) अन्तर्गत अहिले पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल चलिरहेको छ । पोखरा एभेन्जर्सले २.४ ओभरमा १ विकेट गुमाएर १५ रन बनाएको छ ।

      Nepal Lead logoNepal LeadPrivatedetail23 publishers
    11. सर्लाहीमा देखियो ‘अर्नब’ चक्रवातको प्रभाव

      सर्लाही समाचारदातासर्लाही, कात्तिक ११ गते । बङ्गालको खाडीमा विकसित भएर भारतीय भूमिमा प्रवेश गरेको ‘अर्नब’ चक्रवातको प्रभाव सीमावर्ती जिल्ला सर्लाहीमा बुधबार दिउँसोदेखि नै देखिन थाल...

    12. एनपीएलः पोखराविरुद्ध सुदूरपश्चिमले पहिला बलिङ गर्ने

      कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरले टस जितेर बलिङ रोजेपछि पोखराले पहिला ब्याटिङ गर्ने भएको हो।...

      Nagarik News logoNagarik NewsPrivatesports26 publishers
    13. पोखराले ब्याटिङ थाल्यो

      काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेञ्जर्सले ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पोखरा ब्याटिङमा उत्रिएको हो । सुदूरपश्चिमको नेतृत्व

      Ratopati logoRatopatiPrivatestory26 publishers
    14. सुदूरपश्चिमले टस जित्यो, पहिलो ब्याटिङमा पोखरा, प्लेइङ ११ मा कोको?

      काठमाडौं। सुदूरपश्चिम रोयल्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्। सुदूरपश्चिमम आफ्नो पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो। अर्कोतर्फ पोखरा भने आफ्नो पहिलो खेलमा मैदान उत्रिँदैछ। सुदूरपश्चिमले उद्घाटन खेलमा खेलेको टोलीमा कुनै परिवर्तन गरेको छैन। पोखराले भने सकिब […] The post सुदूरपश्चिमले टस जित्यो, पहिलो ब्याटिङमा पोखरा, प्लेइङ ११ मा कोको? appeared first on BIZMANDU.

      BizmanduPrivatecontent26 publishers
    15. एनपीएल : सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा

      नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा बुधबार सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले टस जितेर पोखरा एभेन्जर्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेल साँझ ५ बजे शुरू हुनेछ ।जारी प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो र पोखराको पहिलो खेल हो ।

      Lokaantar logoLokaantarPrivatestory23 publishers