
पार्टीपंक्तिलाई ओलीको निर्देशन- सरकारविरुद्ध आन्दोलनको विकल्प छैन, तयारी गर्नुस्
नेकपा एमालेका केपी ओलीले सरकारविरुद्ध आन्दोलनको कुनै विकल्प नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै सरकार फाँसीवादतर्फ अघि बढेको आरोप लगाए।
