सुदूरपश्चिम प्रदेश र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच शिक्षण अस्पताल सम्झौता
सुदूरपश्चिम प्रदेश सरकार र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच प्रदेशका चार प्रादेशिक अस्पताललाई २० वर्षसम्म शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता भएको छ। धनगढीमा आयोजित एक कार्यक्रममा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा र विश्वविद्यालयक…