दसैँका लागि काठमाडौँ उपत्यकाबाट तीन लाख ४८ हजारभन्दा बढी यात्रु बाहिरिए
बडादसैँ नजिकिएसँगै घटस्थापनादेखि काठमाडौँ उपत्यकाबाट तीन लाख ४८ हजारभन्दा बढी यात्रु बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय…
Publisher
अनलाइनखबर
One of Nepal's largest Nepali-language news portals; independent digital-native.
Stories OnlineKhabar covered alongside other publishers
बडादसैँ नजिकिएसँगै घटस्थापनादेखि काठमाडौँ उपत्यकाबाट तीन लाख ४८ हजारभन्दा बढी यात्रु बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय…
यमनको दक्षिणी तटीय सहर एडेनस्थित अल-मासिक राष्ट्रपति भवन परिसरमा इरान समर्थित हुथी विद्रोही समूहले बिहीबार क्षेप्यास्त्र प्रहार गर्दा कम्तीम…
रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ। यसका लागि जिल…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनका लागि बुधबार २९ बुँदे उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ। रूपरेखाअनुसा…
कालीगण्डकी नदीमा आएको बाढीले पहुँच सडक बगाएपछि अवरुद्ध तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने पक्की पुल १८…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार आचार्यले…
20+ headlines ingested
३० असोज, चितवन । पर्यटकीय नगरी सौराहामा आगामी मंसिर ३ गते चर्चित ब्याण्ड नेपथ्य पहिलोपटक गुञ्जिने भएको छ । ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित नेपाल डायरिज र एबी इभेन्ट्सको संयुक्त आयोजनामा सौराहामा नेपथ्यको कार्यक्रम हुन लागेको हो । कार्यक्रम सौराहास्थित सभाहल अगाडिको सिसुवार मैदानमा हुने आयोजकले जनाएको छ । आयोजकले […]
३० असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको सुधार प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डका उच्च पदाधिकारी तथा नेप्सेको सञ्चालक समितिबीच छलफल भएको छ । नेपाल सरकारले गठन गरेको नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी सुझाव समितिले पेश गरेको प्रतिवेदनको कार्यान्वयन तथा दोस्रो बजार सञ्चालन, व्यवस्थापन एवम् उपकरण तथा सेवा विविधिकरण विषयमा बोर्ड तथा नेप्सेका […]
अमेरिकाका चर्चित व्यवसायी एलन मस्कले भारतमा स्टारलिंकको प्रवेशमा रोक लगाइएको आरोप लगाएका छन्।
दसैं नेपालीहरूको प्रमुख चाड हो । पारिवारिक भेटघाट, मीठा परिकार, रमाइलो जमघट र लामो यात्राले यो पर्वलाई विशेष बनाउँछन् । तर, चाडपर्वको रमझममा खानपानमा लापरबाही, नियमित औषधि सेवनमा अनियमितता र चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्ने प्रवृत्तिले स्वास्थ्यमा जोखिम निम्त्याउन सक्छ। टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने वा अपच हुनेबित्तिकै औषधि पसलबाट औषधि किनेर खाने गरिन्छ […]
अमेरिकाको टेक्सस राज्यमा भइरहेको बहुप्रतिक्षित सिनेट चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार केन पाक्सटन पराजित हुने आशङ्का बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यैदेखि दोषारोपण सुरु गरेका छन्।
३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नेता योगेन्द्र चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका छन् । उनी थारु क्लस्टरबाट सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् । केन्द्रीय निर्वाचन समितिले थारु क्लस्टरको अन्तिम मतपरिणाम भने घोषणा गरेको छैन । तर, कांग्रेसले पार्टीको आधिकारिक फेसबुक पेजबाट चौधरीलाई सहमहामन्त्रीमा निर्वाचित भएको भन्दै बधाई दिएको छ । दाङका चौधरी गत […]
मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा आवद्ध सात जना डाक्टरहरू सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म निर्वाचित भएका देखिएको छ ।
३० असोज, काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई सहज र सुरक्षित बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गतेदेखि उपलब्ध यो कार्ड ग्राहकले बैंकको एनबैंक मोबाइल एपमार्फत प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार योग्य ग्राहकले एपको होमपेजमा रहेको ‘अप्लाइ नाउ’ विकल्पबाट कार्डका लागि आवेदन दिन सक्नेछन्। यसका लागि परम्परागत क्रेडिट […]
नेपाली फिल्मको एउटा रोचक कुरा छ । सिनेमा घरमा प्रदर्शन हुँदा कतिपय फिल्मले दर्शक पाउँदैनन् । कसैले भनेजस्तो पोस्टर टाँस्ने माडको समेत खर्च उठाउँदैनन् । यसरी हलमा हरिबिजोग भएका फिल्मले युट्युबमा भने चमत्कार नै गर्छन् । जस्तोसुकै फिल्म होस्, युट्युबमा लाखौंले हेरिदिन्छन् । करोडौंले हेरिदिन्छन् । कहिलेकाहीँ मान्छेहरू कटाक्ष गरिरहेका हुन्छन्, ‘सित्तैमा पाएपछि हेर्छन् ।’ […]
३० असोज, चितवन । सन् २०१९ मा नेपालमा सुरु भएको होक्काइदो समूहले आफ्नो सात वर्षको यात्रामा दशौँ शाखाका रूपमा होक्काइदो रामेन हाउस सौराहामा अघि बढाएको छ। काठमाडौं र पोखरापछि चितवनको सौराहामा विस्तार भएको समूहले स्थानीय होटल तथा रेस्टुरेन्ट सञ्चालक, व्यवस्थापक, पर्यटनकर्मी र सञ्चारकर्मीको उपस्थितिमा जापानी खानाको स्वाद चखाउने तथा सुझाव आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरेको […]
डिजिटल अर्थतन्त्रको विस्तारसँगै कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउन सातौँ बेल्ट एण्ड रोड इनिसिएटिभ कर प्रशासन सहयोग मञ्च (ब्रिटाकोफ) सम्मेलनमा सदस्य राष्ट्रहरूबीच सहमति भएको छ ।
सीमित प्रशिक्षण, न्यून सरकारी लगानी र आवश्यक पूर्वाधार अभावका बीच नेपाली टोली उच्च मनोबलका साथ पारा गेम्समा सहभागी हुन जापानको नागोया आएको छ।
नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमा बढाएको छ ।
कार्कीले भने, ‘अमर प्रहरीहरूको बलिदानलाई सम्मान गर्दै नागरिकमैत्री, उत्तरदायी र प्रविधिमैत्री प्रहरी संगठन निर्माण गर्ने प्रतिबद्धता दोहोर्याउँछु ।’
‘अन्तरदेशीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक छ,’ उनले भने ।
१४औं महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए ।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले प्रहरीको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका हुन् ।
‘प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ । सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन ।’
खनालले नेपाल–भारत आर्थिक सहकार्य विस्तारका लागि व्यापार तथा पारवहन, औद्योगिक लगानी, ऊर्जा, डिजिटल प्रविधि र पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारतसँगको व्यापार घाटा घटाउन, लगानीका अवरोध हटाउन र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताएका छन् ।