
खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस
काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक अम्पायर डिसिजन रिभ्यू सिस्टम डीआरएसको प्रयोग भएको छ । खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बनी लायन्सले प्रतिस्पर्धा गरिरहेका छन् । टस हारेको सुदूरपश्चिमले अहिले ब्याटिङ गरिरहेको छ । खेलको दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले सुदूरपश्चिमका ओपनर सैफ जैबिवरुद्ध एलबीडब्लूको […]




