दसैँका लागि काठमाडौँ उपत्यकाबाट तीन लाख ४८ हजारभन्दा बढी यात्रु बाहिरिए
बडादसैँ नजिकिएसँगै घटस्थापनादेखि काठमाडौँ उपत्यकाबाट तीन लाख ४८ हजारभन्दा बढी यात्रु बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय…
Publisher

प्रदेश खबर
Provincial Nepali-language news portal launched ~2022 with regional reporting focus across Nepal's seven provinces. Owned by Nayan Advertising Media Pvt. Ltd. and registered with both the Department of Information and Press Council Nepal. Feed provides truncated excerpts plus thumbnails.
Stories Pradesh Khabar covered alongside other publishers
बडादसैँ नजिकिएसँगै घटस्थापनादेखि काठमाडौँ उपत्यकाबाट तीन लाख ४८ हजारभन्दा बढी यात्रु बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेका पूर्व सैनिक निदाल हसनलाई फायरिङ स्क्वाडमार्फत दिइने मृत्युदण्ड प्रत्यक्ष प्रसार…
यमनको दक्षिणी तटीय सहर एडेनस्थित अल-मासिक राष्ट्रपति भवन परिसरमा इरान समर्थित हुथी विद्रोही समूहले बिहीबार क्षेप्यास्त्र प्रहार गर्दा कम्तीम…
प्रधानमन्त्री बालेन्द्र शाहले जनताको सेवा गर्न र सम्भावित विपद् सामना गर्न नेपाल प्रहरीलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।…
रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ। यसका लागि जिल…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदको मतगणना काठमाडौँको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भयो। सर्व…
20+ headlines ingested
_5HgcEyrLfv.webp)
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले आगामी दिनमा आउन सक्ने सम्भावित विपद्हरूको प्रभावकारी सामना गर्न नेपाल प्रहरीलाई थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले अग्रभागमा खटिएर नागरिकको सेवा गर्ने

बागलुङ । बागलुङमा तीन वर्षमा अवैध नदीजन्य पदार्थ दोहन गर्ने ७० सवारीसाधन कारबाहीमा परेका छन् । पछिल्लो तीन आर्थिक वर्षमा जिल्लाका विभिन्न नदीमा अवैध दोहन गर्ने सवारीसाधन कारबाहीमा परेका हुन् । बागलुङ नगरपालिकाअन्तर्गत पर्ने कालीगण्डकी नदी,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हान्ने दोषीलाई ‘फायरिङ स्क्वाड’ द्वारा दिइने मृत्युदण्डको लाइभ स्ट्रिम नगरिने बताएका छन् । रक्षामन्त्री पीट हेगसेथको विवादास्पद योजना उनले रद्द गरेका हुन् । निदाल हसनको मृत्युदण्ड ‘लाइभ स्ट्रिम’ गर्ने

इलाम । रोङ गाउँपालिकाको प्राकृतिक सौन्दर्य, संस्कृति, मौलिक जीवनशैली र इतिहासलाई चित्रकलामार्फत राष्ट्रियस्तरमा चिनाउन ‘रोङनेसन्स–रोङदेखि रङसम्म’ चित्रकला योजना अघि सारिएको छ। रोङ गाउँपालिका–६ ले देही आर्ट ग्यालरी एन्ड एल्मामेटरसँगको सहकार्यमा रोङको मौलिकता चित्रमा उतार्न लागेको हो। रोङको

सुनसरी । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मेनुका राई यादवलाई ‘देवकुमारी–शिवप्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार’बाट सम्मानित गरेको छ। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा यादवलाई नगद ३५ हजार
इलाम । इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङ गाउँगाउँ पुगेर जनताका समस्या, गुनासा र सुझाव संकलन गरिरहेका छन्। नेम्वाङ पछिल्लो समय मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल तथा विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुँदै जनताका आवाज सुनिरहेका

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति वा प्राइभेट कम्पनीका रूपमा नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन्। पार्टीलाई समसामयिक सामाजिक, राजनीतिक तथा आर्थिक समस्याको सही समाधान दिन सक्ने

काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत नेपाल टेलिकमको नयाँ इन्टरनेट सेवाबारे जानकारी दिँदै प्रवर्द्धन गरेका छन्। नेपाल टेलिकमले घरसम्म फाइबर (एफटीटीएच) सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि नयाँ प्याकेज सञ्चालनमा ल्याएको छ, जसअनुसार वार्षिक ४

काठमाडौं । इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको राजधानी अदेन सहरस्थित राष्ट्रपति भवन अल मासिक प्यालेसलाई निसाना बनाएर पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। सीएनएनका अनुसार आक्रमणमा प्रधानमन्त्री साया अल–जिन्दानीको सुरक्षा टोलीका दुई सदस्यसहित पाँच

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा स्थापित गरिने बताएका छन् । ७१ औं प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपराधको जालो

झापा । नेपाल–भारत सीमा क्षेत्रमा दुई लाखभन्दा बढी भारतीय रुपैयाँसहित झापाको बाह्रदशी गाउँपालिकाका एक नेपाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३, राजगढका ४४ वर्षीय मोहम्मद जालिम रहेका छन्। उनको

काभ्रेपलाञ्चोक। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने कानुनी प्रक्रिया अघि बढाइएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण एकिन गर्न

काठमाडौं। नेपालीको महान् पर्व बडादशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन्। काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक धर्मेन्द्र कार्की साहसिकतर्फको उत्कृष्ट प्रहरी पुरस्कारबाट पुरस्कृत भएका छन्। ७१औँ प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्कीलाई प्रदेशभर उत्कृष्ट अनुसन्धान र कार्यसम्पादन गरेको

काठमाडौं । सत्ताढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारको प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका कामकारबाही र प्रगति विवरण समेटिएको रिपोर्ट कार्ड सार्वजनिक भएको छ । रिपोर्ट कार्डमा सचेतक परियारले सामाजिक न्याय, सुशासन, दलित
दशैं मनाउन काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा सवारीसाधनको चाप बढेको छ। यात्रु तथा सवारीसाधनको आवागमन बढेपछि सडकखण्डमा जामको अवस्था सिर्जना भएको हो। दशैंका लागि उपत्यका छाडेर आफ्नो गाउँघर फर्किने यात्रुको चाप बढ्दै

काठमाडौं : नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गर्दै वार्षिक इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउने ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ। कम्पनीले ४ हजार ९९९ रुपैयाँमा एक वर्षसम्म ३० एमबीपीएस क्षमताको फाइबर इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको छ। ‘बजेटमै

म्याग्दी : कालीगण्डकी नदीमा आएको बाढी र कटानले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीस्थित प्राकृतिक तातोपानी कुण्ड बगरमा परिणत भएको छ। बाढीले कुण्डका संरचना बगाएपछि उपचार, स्नान र पर्यटकीय आकर्षणका रूपमा विकसित हुँदै गएको यो स्थलको अस्तित्व

तेह्रथुम : उमेर ढल्किँदै जाँदा शरीर कमजोर बन्दै जान्छ । जीवनका अनेकौँ उतारचढाव पार गरेका हातखुट्टाले पहिलेझैँ साथ दिँदैनन् । त्यसमाथि आर्थिक अभाव, दीर्घरोग र सहारा दिने परिवारको अनुपस्थितिले एकल पुरुषको जीवन झन् कष्टकर बन्न पुग्छ

काठमाडौं : आज विश्व खाद्य दिवस मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर १६ का दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन स्थापना भएको दिनको सम्झनामा विश्व