Skip to content
kchakhabarehकेछखबर
All publishers

Publisher

Nepal Press

Nepal Press logo
PrivateNepalne

Bilingual (Nepali & English). Tagline: "Facts First, Truth Foremost".

24 h
93
7 days
596
Stories
6
Last pub
15 min ago
Covers stories with
Cross-publisher stories

Stories Nepal Press covered alongside other publishers

All stories
6stories5 co-publishers involved105 total headlines

Trending topics · last 24 h

Recent headlines

20+ headlines ingested

93 in 24 h
Past hour

राष्ट्र बैंकले २४ अर्ब ८३ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ ।

संसद् छलेर वन र भूमि सम्बन्धी अध्यादेश ल्याएकाेप्रति कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको वन र भूमि सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाएको छ। सरकारले हालै वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, (०८३) ल्याएको थियो। आज पत्रकार सम्मेलन गरेर प्रमुख सचेतक बासना थापाले सरकारले संसद् बन्द गरेर अध्यादेशको बाटो रोजेको भन्दै […]

2 publishers

पूर्वसल्लाहकारको ‘जीवनशैली’ पुस्तक विमोचन गर्न पाल्पा पुगे मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोच र जीवनदर्शनमा आधारित डा. रामबहादुर राउतद्वारा लिखित पुस्तक ‘जीवनशैली’ विमोचन गरेका छन् । राउत मुख्यमन्त्री आचार्यका पूर्व सल्लाहकार हुन् । प्रगतिशील लेखक सङ्घ नेपाल, पाल्पाको आयोजनामा शुक्रवार तानसेनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले सो पुस्तक विमोचन गरेका हुन । पुस्तकमा जीवनको अर्थ, अस्तित्व, सङ्घर्ष, सोच, व्यवहार र […]

अवार्डले भरियो शाइ होपको झोला, घर फर्किँदा बढी पैसा तिर्नुपर्ने चिन्ता

काठमाडौं । भारत भ्रमणमा रहेका वेस्ट इन्डिजका कप्तान शाइ होपले लगातार उत्कृष्ट प्रदर्शन गर्दै तीन पटक ‘प्लेयर अफ द म्याच’ अवार्ड जितेपछि घर फर्किँदा बढी सामानको शुल्क तिर्नुपर्ने चिन्ता व्यक्त गरेका छन् । बुधबार हैदराबादमा भएको चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय (टी–२० आई) खेलमा होपले अविजित १०२ रन बनाएपछि वेस्ट इन्डिजले भारतलाई २४ रनले पराजित गरेको थियो […]

नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट हुने

कोषको परिचयपत्रका आधारमा कर्मचारी तथा सहभागीको पहिचान गरिनेछ । परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा कोषले विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउने व्यवस्था छ । दुवै संस्थाले सेवाका क्रममा प्राप्त सूचना सुरक्षित र गोप्य राख्नुपर्ने पनि सम्झौतामा उल्लेख छ ।

4 publishers

प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् । एकहत्तरौँ प्रहरी दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको बताए । मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ […]

5 publishers

स्टक एक्सचेन्ज सुधार प्रक्रिया अगाडि बढाउन सेबाेन र नेप्सेका सञ्चालक समितिबिच छलफल

उक्त छलफलमा बोर्ड अध्यक्ष लगायत बोर्डको उच्च व्यवस्थापन र नेप्सेको सञ्चालक समिति तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो। छलफल नेप्सेको संस्थागत संरचना, स्वामित्व, सुशासन, प्रविधि, जनशक्ति, कार्य प्रक्रिया र कारोबार प्रणालीमा गर्नुपर्ने सुधारका विषयमा केन्द्रित रहेको थियो।

2 publishers

प्रहरी दिवसमा प्रधानमन्त्री अनुपस्थित, शुभकामना सन्देशमा के लेखे ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका छन् […]

6 publishers

मैले मेरो टिममा भइदे हुन्थ्यो भनेका कतिपय साथीहरू छुट्नुभएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशनमा आफूले मतदान गरेका कतिपय उम्मेदवारले चुनाव हारेको बताएका छन्। काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिस्पर्धामा नआएकाहरूलाई अयोग्य नभएको बताए। उनले भने, ‘मैले मत दिएको कतिसाथीहरु निर्वाचित हुनुभएन। मैले मत हाल्न छुटाएको साथीहरू निर्वाचित भएर आउनुभएको छ। यसलाई स्वाभाविक रूपमा मान्नुपर्छ। एउटा पद छ, […]

254 publishers

‘अल्गोरिदमले ग्लोबल पोलिटिक्स नै लतार्दैछ, छाडा गाली गर्नेहरूले दुई तिहाइ मत पाइरहेका छन्’ (भिडिओ)

नयाँ र पुरानाको नाममा राजनीतिक विभाजित भइरहेको बेलामा कांग्रेसले सबैलाई सँगै हिँडाउन सक्ने ल्याकत राख्ने थापाको जिकिर छ ।

एलन मस्कलाई अम्बानीको जवाफ- प्रतिस्पर्धा गर्न डराउँदैनौँ

काठमाडौं । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले आफ्नो स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकलाई भारतमा प्रवेश गर्न रोकिएको आरोप लगाएपछि रिलायन्स इन्डस्ट्रिजले त्यसको जवाफ दिएको छ । कम्पनीले आफूहरू प्रतिस्पर्धासँग कहिल्यै नडराएको बताउँदै स्टारलिंकसहित स्याटेलाइट सञ्चार क्षेत्रमा प्रतिस्पर्धाको स्वागत गर्ने जनाएको छ । मस्कले हालै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीमाथि व्यङ्ग्य गर्दै उनलाई ‘प्रधानमन्त्री अम्बानी’ समेत भनेका […]

2 publishers
1–3 hours ago

बाढीले उजाडेको घर, दसैँमा फर्किरहने सम्झना

काठमाडौं । दसैँ नजिकिँदै गर्दा निराजन पौडेलको मन पटकपटक झुक्किन्छ । बजारमा दसैँको तयारीको चहलपहल देख्दा र सहरबाट घर फर्कनेको लर्को देख्दा उनको मनले पनि सम्झाउँछ, “ए, दसैँ आइसकेछ १ अब त घर जाने तयारी गर्नुपर्छ ।” तर, यो उमङ्गको सानो लहर उठ्न नपाउँदै सेलाउन पुग्छ । दसैँको झल्कोसँगै उहाँको मनमा भोटेकोशी बाढीको अकल्पनीय कल्पना […]

लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न गन्तव्य पहिचान र पर्यटकीय सर्किट निर्माणमा जोड

रुपन्देही । लुम्बिनी प्रदेशको पर्यटन विकासलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन तयार गरिएको पर्यटन नीति २०८३ को मस्यौदामाथि सरोकारवालासँग सुझाव सङ्कलन गरिएको छ । निजी क्षेत्रका पर्यटन व्यवसायी, विज्ञ, जनप्रतिनिधि तथा सरकारी अधिकारीले प्रदेशको पर्यटन मन्त्रालयका अधिकारीहरुलाई पर्यटन नीति सुधार गरेर जान सुझाव दिएका हुन् । लुम्बिनी प्रदेशको वन, वातावरण तथा पर्यटन मन्त्रालयको आयोजनामा, बेस […]

प्रहरी दिवसमा भोजपुरको सामाजिक संस्था ‘सोडा’ सम्मानित

भोजपुर । ७१ औं प्रहरी दिवसको अवसर पारेर भोजपुरमा क्रियाशील गैरसरकारी संस्था ‘विकास र सचेतनाका लागि सामाजिक संस्था’ (SODA) लाई सम्मानसहित प्रशंसा-पत्र प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरमा आयोजित एक कार्यक्रमबीच सीडीओ कुलशेखर अर्याल र डीएसपी ज्ञानबहादुर खड्काले संस्थाका अध्यक्ष नवीन प्रधानलाई प्रशंसा-पत्र हस्तान्तरण गरे । महिला, बालबालिका, असहाय, अशक्त तथा ज्येष्ठ नागरिकको […]

आलोचनापछि ब्याक भए ट्रम्प, मृत्युदण्ड ‘प्रत्यक्ष प्रसारण’ गर्ने योजना रद्द

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हान्ने दोषीलाई ‘फायरिङ स्क्वाड’ द्वारा दिइने मृत्युदण्डको लाइभ स्ट्रिम नगरिने बताएका छन् । रक्षामन्त्री पीट हेगसेथको विवादास्पद योजना उनले रद्द गरेका हुन् । निदाल हसनको मृत्युदण्ड ‘लाइभ स्ट्रिम’ गर्ने योजना स्वदेश र विदेशमा व्यापक विरोध भएको थियो । अमेरिकी डेमोक्रेटिक र रिपब्लिकन राजनीतिज्ञ, क्याथोलिक चर्च, अधिकार […]

कांग्रेसको चुनाव : एक सातामा सकियो गणना, शपथग्रहण दसैँपछि

मधेश प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो ।

दसैँ, तिहार र छठलाई लक्षित गर्दै वालेटमा रकम जम्मा गर्ने सीमा ५ गुणा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटमा दैनिक रकम जम्मा गर्ने सीमा वृद्धि गरेर ५० पुर्याइएको छ । भुक्तानी प्रणाली विभागले आउँदै गरेका ठूला चाडपर्वहरुलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने दैनिक सीमामा अस्थायी रूपमा वृद्धि गरेको छ। राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा जम्मा गर्न […]

बढ्दो साइबर र वित्तीय अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : आईजीपी कार्की

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई प्राथमिकतामा राखेको बताएका छन् ।

खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत गर्ने भएको हो ।

सुदूरपश्चिममा सभामुखले बोलाएको सर्वदलीय बैठक कांग्रेसले बहिष्कार गर्ने

कैलाली । सुदूरपश्चिम प्रदेशको बजेट विवादलगायतका विषयमा छलफल गर्न सभामुख भीम भण्डारीले बोलाएको सर्वदलीय बैठक नेपाली कांग्रेसले बहिष्कार गर्ने भएको छ। आज बिहान ११ बजे प्रदेश सभा भवनमा बैठक आह्वान गरिएको छ। तर, कांग्रेसले उक्त बैठकमा सहभागी नहुने जनाएको छ। प्रतिपक्षी दलको उपस्थितिबिनै बजेट पारित गराएको भन्दै कांग्रेस सरकारसँगै सभामुखसँग पनि रुष्ट बनेको छ। ‘प्रतिपक्षी […]