Skip to content
kchakhabarehकेखबर
All topics
Placedistrict

Dhankuta

धनकुटा

District in Koshi Province; hilly eastern district.

0headlines today
32in 7 days
6stories
18publishers
EN + NELast seen 2d ago
Top stories

Multi-publisher coverage mentioning धनकुटा

All stories
Recent coverage

50 headlines across publishers

Open feed
    1. Truck with 1,240 kg of marijuana found in Dhankuta, driver absconding

      Dhankuta, September 9 Police in Dhankuta have seized a truck carrying a large quantity of banned marijuana. Police recovered 1,240.6 kg of marijuana from the truck. According to Hemant Bhandari Chhetri, information officer at the District Police Office, Dhankuta, the truck carrying the marijuana was intercepted during a checkpoint operation on the Koshi Highway at […] The post Truck with 1,240 kg of marijuana found in Dhankuta, driver absconding appeared first on OnlineKhabar English News.

    2. धनकुटामा १ हजार २ सय ४० किलो गाँजासहित ट्रक फेला, चालक फरार

      २४ भदौ, धनकुटा । धनकुटामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित ट्रक बरामद गरेको छ । प्रहरीले १ हजार २४० दशमलव ६ किलोग्राम गाँजा बरामद गरेको हो । गए राति साँगुरीगढी गाउँपालिका वडा नं. ७ फेदीस्थित कोशी लोकमार्गमा चेकजाँचका क्रममा गाँजासहितको ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । […]

    3. एक हजार दुई सय ४० केजी गाँजासहित ट्रक नियन्त्रणमा

      सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) भदौ २४ गते । कोशी राजमार्गमा पर्ने धनकुटाको साँगुरीगढी गाँउपालिका–७ स्थित फेदीस्थितबाट प्रहरीले ठुलो परिमाणमा गाँजासहित ट्रक नियन्त्रणमा लिइएको छ ।...

    4. धनकुटामा ट्रकमा लुकाएर राखिएको १ हजार २४० किलो गाँजा बरामद, चालक फरार

      धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । कोशी लोकमार्गमा चेकजाँचका क्रममा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले १ हजार २४० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो । मंगलबार

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    5. Over 1.2 Tonnes of Cannabis Seized in Dhankuta Truck Check

      Security personnel seized 1,240.6 kg of cannabis from a truck on the Koshi Highway in Dhankuta after the driver fled during inspection.

    6. एकीकृत सहरी पूर्वाधार विकास परियोजना अन्तिम चरणमा

      धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणाधीन एकीकृत सहरी पूर्वाधार विकास परियोजना अन्तिम चरणमा पुगेको छ। स्थानियलाई सहज बनाउन बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक सहरी केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले सुरुआत गरिएको सो परियोजना अन्तिम चरणमा पुगेको हो। जितपुर बजारसमेत अहिले नयाँस्वरुप देखिन थालेको छ। यसो त सडक, नाला, पैदलमार्ग, मिनीमार्केट तथा बस्ती […] The post एकीकृत सहरी पूर्वाधार विकास परियोजना अन्तिम चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    7. एकीकृत सहरी पूर्वाधार विकास परियोजना अन्तिम चरणमा

      धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणाधीन एकीकृत सहरी पूर्वाधार विकास परियोजना अन्तिम चरणमा पुगेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
    8. धनकुटा निर्माण व्यवसायी संघको अध्यक्षमा बस्नेत

      धनकुटा– नेपाल निर्माण व्यवसायी सङ्घ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत (रमेश) निर्वाचित भएका छन् । महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक बस्नेतले ४८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एवाई कन्स्ट्रक्सनका यज्ञबहादुर राईले

      Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
    9. धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता

      २२ भदौ, धनकुटा । धनकुृटा जिल्लामा पुराना उद्योग बन्द गर्ने र नयाँ उद्योग स्थापना गर्नेहरुको सङ्ख्या घट्दै गएको छ । गत वर्ष १५१ उद्योग बन्द भएका छन् भने चालु आर्थिक वर्ष २०८३/८४ मा १४८ नयाँ उद्योग दर्ता भएका छन् । नव युवामा उत्साह र अनुदान लगायतका सेवा पाइने भएकाले उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको […]

    10. धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता

      धनकुटा । धनकुटा जिल्लामा पुराना उद्योग बन्द गर्ने र नयाँ उद्योग स्थापना गर्नेहरुको सङ्ख्या घट्दै गएको छ । गत वर्ष १५१ उद्योग बन्द भएका छन् भने चालु आर्थिक वर्ष २०८३/८४ मा १४८ नयाँ उद्योग दर्ता

      Ratopati logoRatopatiPrivatestory2 publishers
    11. धनकुटा निर्माण व्यवसायी संघमा बस्नेत १५ मतान्तरले विजयी

      २२ भदौ, धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत (रमेश) निर्वाचित भएका छन् । संघको १८औं वार्षिक साधारण सभा तथा ११औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा बस्नेतले ४८ मत प्राप्त गर्दै प्रतिस्पर्धी यज्ञबहादुर राईलाई १५ मतको अन्तरले पराजित गरेका हुन् । महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक बस्नेतका प्रतिस्पर्धी एवाई कन्स्ट्रक्सनका यज्ञबहादुर राईले ३३ मत प्राप्त […]

    12. निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत निर्वाचित

      धनकुटा : नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत ‘रमेश’ निर्वाचित भएका छन्। महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक बस्नेतले ४८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्। अध्यक्ष पदमा बस्नेतका प्रतिस्पर्धी एवाई कन्स्ट्रक्सनका सञ्चालक यज्ञबहादुर राईले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    13. निर्माण व्यवसायीको गुनासो : मूल्यवृद्धिले समस्या भयो

      २१ भदौ, धनकुटा । निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिले निर्माण व्यवसायीलाई ठूलो आर्थिक भार परेको व्यवसायीहरुले बताएका छन् । ठेक्का सम्झौता गर्दाको समयमा गरिएको लागत अनुमान र अहिलेको वास्तविक निर्माण लागतबीच ठूलो अन्तर देखिन थालेपछि व्यवसायी समस्यामा परेको बताएका हुन् । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १८औं साधारणसभा तथा ११औं अधिवेशनमा व्यवसायीहरुले मुल्यवृद्धिले समस्यामा […]

    14. निर्माण सामग्रीको मूल्यवृद्धिअनुसार आयोजना लागत समायोजन गर्न व्यवसायीको माग

      धनकुटा : निर्माण सामग्री र इन्धनको मूल्य निरन्तर बढ्दै गएपछि पुरानो लागतमा ठेक्का सम्झौता गरी आयोजना सम्पन्न गर्न कठिन भएको भन्दै निर्माण व्यवसायीहरूले आयोजना लागत समायोजन गर्न सरकारसँग माग गरेका छन्। निर्माण सामग्रीको मूल्यमा अप्रत्याशित वृद्धि

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    15. Super Seti Hydro landslide kills two, injures one in Kaski

      POKHARA: Two workers died after a sudden landslide struck during road excavation at the under-construction Super Seti Hydropower Project in Machhapuchhre Rural Municipality–1, Kaski, on Saturday morning. The victims—Ayush Rai, 26, from Dhankuta and Kisan Rai, 27, from Khotang—succumbed to their injuries at Manipal Teaching Hospital in Pokhara shortly after being rescued by locals. A […]

    16. पहिरोमा परेर दुई कामदारको मृत्यु

      काठमाडौँ- कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाख्रीबास नगरपालिका–८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना […]

    17. Two workers die due to landslide in Kaski

      Kaski, Sept 5: Two workers who sustained severe injuries in a landslide while at work in the access road for the under-c...

    18. Kaski landslide update: Two workers die

      POKHARA: Two workers who were seriously injured in a landslide while working on an access road to the under-construction Super Seti Hydropower Project in Machhapuchhre Rural Municipality-1, Kaski, have died during treatment. The deceased have been identified as 26-year-old Ayush Rai of Pakhribas Municipality-8, Dhankuta, and 27-year-old Kisan Rai of Kepilasgadhi Rural Municipality-1, Khotang. Both […]

    19. कास्की पहिरो अपडेट : घाइते दुई जनाको मृत्यु, एकको उपचार हुँदै

      कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा धनकुटाको पाख्रीबास नगरपालिका–८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राई रहेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको मणिपाल शिक्षण अस्

      Lokaantar logoLokaantarPrivatestory12 publishers
    20. जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको मृत्यु

      पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको पाख्रीबास नगरपालिका–८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राई रहेका छन् । जिल्ला […] The post जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    21. कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

      कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको पाख्रीबास नगरपालिका–८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राई रहेका छन् । जिल्ला प्रहरी […]

    22. कास्की पहिरो अपडेट : दुई कामदारको मृत्यु

      कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको पाख्रीबास नगरपालिका–८ घर भई

      Ratopati logoRatopatiPrivatestory12 publishers
    23. Two Workers Die in Landslide at Super Seti Hydropower Project Access Road Construction

      Kaski. Two workers who were seriously injured in a landslide while excavating the access road of the under-construction Super Seti...

    24. Two Workers Injured in Landslide at Super-Seti Hydropower Project Access Road in Kaski

      Kaski. Two workers have been seriously injured in a landslide while excavating the access road (access road) of the Super-Seti...

    25. कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

      कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग(एस्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदार गम्भीर घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत

      Ratopati logoRatopatiPrivatestory12 publishers
    26. सुपर सेतीको बाटो खन्ने क्रममा पहिरो खस्दा धनकुटा र खोटाङका कामदारको मृत्यु

      कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन सुपर सेती हाइड्रोपावरको बाटो खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदारको मृत्यु भएको छ । पहिरोमा परी गम्भीर घाइते भएका धनकुटाको पाख्रिबास नगरपालिका–८ घर भएका २६ वर्षीय आयुष राई

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers
    27. सुपर सेतीको पहिरोमा परी दुईजनाको मृत्यु

      फडिन्द्र अधिकारी लेखनाथ, भदौ २० गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ मा निर्माणाधीन सुपर सेती हाइड्रोपावरको बाटो खन्ने क्रममा अचानक माथिबाट पहिरो खस्दा दुई जना कामदार...

    28. सुपर सेतीको पहिरोमा दुई जना घाइते

      लेखनाथ, भदौ २० गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ मा निर्माणाधीन सुपर सेती हाइड्रोपावरको बाटो खन्ने क्रममा अचानक माथिबाट पहिरो खस्दा दुई जना घाइते भएका छन् ।शनिबार...

    29. कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

      कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एस्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदार गम्भीर घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार आज बिहान करिब ११ः०० बजे माथिबाट अचानक पहिरो खसेर आयोजनामा कार्यरत दुई जना घाइते भएका हुन् । […]

    30. कास्कीको माछापुच्छ्रेमा पहिरो जाँदा दुई जना घाइते

      कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग(एस्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदार गम्भीर घाइते भएका छन् ।जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार आज बिहान करिब ११ बजे माथिबाट अचानक पहिरो खसेर आयोजनामा कार्यरत दुई जना घाइते भएका हुन् ।घाइते दुवै जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको उनले जानकारी दिए ।घटनालगत्तै स्थानीयले उद्धार गरी घाइतेलाई उपचारका लागि मणिपाल शिक्षण

      Lokaantar logoLokaantarPrivatestory12 publishers
    31. कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

      कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग(एस्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदार गम्भीर घाइते भएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs12 publishers
    32. धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु

      धनकुटा । धनकुटा जिल्ला अस्पतालमा पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । लामो समयदेखि रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्ने प्रयास हुँदै आए पनि आवश्यक मापदण्ड पूरा गर्न नसक्दा रोकिएको सेवा अहिले भवन, जनशक्ति र

      Ratopati logoRatopatiPrivatestory2 publishers
    33. दाताको सहयोगमा ११३ वर्ष पुरानो धनकुटा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

      धनकुटा : धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखा र जिल्ला अस्पतालको सहकार्यमा केन्द्र सञ्चालनमा ल्याइएको हो। रक्तसञ्चार केन्द्र सञ्चालनका लागि रेडक्रस धनकुटा शाखाले दुई वर्षअघिदेखि पहल गर्दै आएको थियो। गैरआवासीय

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    34. बागलुङमा राहत सङ्कलनमा एकद्वार नीति

      रामकृष्ण बोहराबागलुङ, भदौ १७ गते । बागलुङमा सर्वदलीय तथा सर्वपक्षीय बैठकले भोटेकोशी बाढी प्रभावितका लागि जिन्सी सामग्री सङ्कलन नगर्ने निर्णय गरेपछि नगद राहत सङ्कलन गरी नियमित रूपमा...

    35. म्याग्दीमा आफूखुसी राहत सङ्कलनमा कडाइ

      ठाकुरप्रसाद आचार्यम्याग्दी, भदौ १६ गते । म्याग्दीमा आफूखुसी राहत सहयोग सङ्कलन गर्न कडाइ गरिएको छ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सरकार...

    36. राहत संकलनका नाममा हुने दुरुपयोग रोक्न कडाई, सरकारले तोकेको बाहेक अन्य ‘क्युआर’मा सहयोग गर्न नदिइने !

      काठमाडौँ । भोटेकोशी बाढीपीडितको सहयोगका लागि सरकारले सार्वजनिक गरेको खाताबाहेक म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रूपमा राहत सङ्कलन गर्न नदिइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको राजनीतिक दल, सुरक्षा निकाय तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको बैठकले सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र क्युआर कोडमार्फत मात्र आर्थिक सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो । सहायकContinue reading "राहत संकलनका नाममा हुने दुरुपयोग रोक्न कडाई, सरकारले तोकेको बाहेक अन्य ‘क्युआर’मा सहयोग गर्न नदिइने !"

    37. अनधिकृत राहत सङ्कलन नगर्न गुल्मी प्रशासनको आग्रह

      टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ १६ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका नाममा अनधिकृत रूपमा नगद तथा जिन्सी राहत सङ्कलन नगर्न...

    38. राहत सङ्कलनका नाममा हुने दुरुपयोग रोक्न म्याग्दीमा कडाइ

      म्याग्दी । भोटेकोशी बाढीपीडितको सहयोगका लागि सरकारले सार्वजनिक गरेको खाताबाहेक म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रूपमा राहत सङ्कलन गर्न नदिइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजनीतिक दल, सुरक्षा निकाय तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको बैठकले

      Ratopati logoRatopatiPrivatestory13 publishers
    39. रसुवा बाढीपीडितका नाममा स्वेच्छिक राहत संकलन नगर्न सिरहा प्रशासनको आग्रह

      १५ भदौ, सिरहा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि सिरहा जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री संकलन भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले स्वेच्छिक रूपमा राहत सामग्री संकलन नगर्न/नगराउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार सूचना जारी गर्दै बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति, संघ–संस्था वा […]

    40. अनधिकृतढङ्गले चन्दा सङ्कलन नगर्न आग्रह

      गुल्मी - जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न अपिल गरेको छ । भोटेकोशी बाढीपीडितका नाममा जिल्लामा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले प्रशासनको अनुमति बेगर सर्वसाधारणसँग चन्दा असुल गर्न थालेपछि प्रशासनले उक्त

      Ajako Artha logoAjako ArthaPrivatestory13 publishers
    41. जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू

      गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न अपिल गरेको छ । भोटेकोशी बाढीपीडितका नाममा जिल्लामा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूले प्रशासनको अनुमति बेगर सर्वसाधारणसँग चन्दा असुल गर्न थालेपछि प्रशासनले उक्त आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा आज जारी गरिएको सूचनामा जिन्सी सहायता सामग्री पठाउन चाहनेहरूले सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्धसहित जिल्ला […]

    42. जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

      भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत सामग्री सङ्कलन नगर्न जिल्ला प्रशासन कार्यालय झापाले सबैमा आग्रह गरेको छ । जिल्लामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले बाढीपीडितका नाममा राहत सङ्कलन गर्न थालेपछि प्रशासनले आज सूचना जारी गर्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो । बाढीपीडितका लागि आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थाले प्रधानमन्त्री […]

    43. बाढी प्रभावितका नाममा जथाभावी रकम नउठाउन आग्रह

      कविराज घिमिरेहिले, भदौ १४ गते । जिल्ला विपद् व्यवस्थापन समिति धनकुटाले बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न तथा नगराउन आग्रह गरेको छ ।विपद्को समयमा केही व्यक्ति त...

    44. राष्ट्रिय विपत्तिले खल्लो भयो जनैपूर्णिमा

      काठमाडौँ । आज देशभर नयाँ जनै (यज्ञोपवीत) एवं रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा पर्व मनाइयो । वैदिक परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा पनि सम्मान गर्ने गरिन्छ । आज पूर्णिमाका दिन रक्षाबन्धन बाँध्न र नयाँ जनै

      Ratopati logoRatopatiPrivatestory25 publishers
    45. ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो

      काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ। श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि

      Ratopati logoRatopatiPrivatestory25 publishers
    46. अनधिकृत रुपमा रकम संकलन नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

      काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम संकलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरुले आफूखुसी रकम संकलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई […]

    47. अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

      काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम सङ्कलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरुले आफूखुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसो नगर्न सम्बन्धित […]

    48. जनैपूर्णिमाको अवसरमा निशान मन्दिरमा धर्मावलम्बीहरूको घुइँचो

      सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ १२ गते । आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धन पर्व देशभर मनाइदैँछ । जनै फेर्ने र रक्षाबन्धन बाँध्ने क्रमसँगै धनकुटाको निशान भगवती मन्दिर परिसरमा...

    49. रक्षाबन्धन

      रक्षाबन्धन, राखी, क्वाँटीपूर्णिमा, जनैपूर्णिमास्वागत गर्छौं हामी, हरेक वर्ग सम्प्रदायमा बलिराजाको मन्त्रोच्चारण, आशीर्वादको साथमायज्ञसूत्र धारण गर्दै, उल्लास हरेक घर-घरमा ज्वाइँ भान्जाको आमन्त्रण, यज्ञोपवीतको धारणगाईजात्राको तयारी, पितृगणको सम्झनामा पर्वको सुरुवात र महिमा क्वाँटी पूर्णिमानौ अन्नको गेडागुडी, स्वादिष्ठ सम्मिश्रणमा मनाउने घर-घरमा, क्वाँटी खाँदै जनैपूर्णिमाअनेक नाउँ भिन्न-भिन्न, जाति समुदायमा रक्षाबन्धन पुरोहितबाट, नारी पुरुष सबैमासनातन परम्परा, हिमाल पहाड त

      Lokaantar logoLokaantarPrivatestory25 publishers
    50. बाढी पीडितका नाममा अनधिकृत रकम सङ्कलन नगर्न सरकारको आग्रह

      काठमाडौँ । भोटेकोशी बाढी पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका नाममा व्यक्ति, समूह तथा संस्थाले आफूखुसी आर्थिक सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत क्युआर कोड तथा व्यक्तिगत बैंक

      Ratopati logoRatopatiPrivatestory13 publishers