ट्रम्प प्रशासनमा केट जकारिया ह्वाइट हाउसकी प्रेस सेक्रेटरी नियुक्त
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा केट जकारिया ह्वाइट हाउसकी नयाँ प्रेस सेक्रेटरी नियुक्त भएकी छन्। उनी क्यारोलिन लेभिटको स्थानमा ह्वाइट हाउसको ३७ औं प्रेस सेक्रेटरी बनेकी हुन्। क्यालिफोर्नियाको लस एन्जलसमा जन्मिएकी ४२ वर्षीया जकारियाको वास्तविक नाम…