दसैँका लागि काठमाडौँ उपत्यकाबाट तीन लाख ४८ हजारभन्दा बढी यात्रु बाहिरिए
बडादसैँ नजिकिएसँगै घटस्थापनादेखि काठमाडौँ उपत्यकाबाट तीन लाख ४८ हजारभन्दा बढी यात्रु बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय…
Publisher

न्युज अफ नेपाल
Digital arm of Kamana News Publications, the house behind Kamana and Sadhana magazines. Self-positions as one of Nepal's oldest online portals. Verified live RSS 2.0 feed with full item bodies.
Stories News of Nepal covered alongside other publishers
बडादसैँ नजिकिएसँगै घटस्थापनादेखि काठमाडौँ उपत्यकाबाट तीन लाख ४८ हजारभन्दा बढी यात्रु बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय…
यमनको दक्षिणी तटीय सहर एडेनस्थित अल-मासिक राष्ट्रपति भवन परिसरमा इरान समर्थित हुथी विद्रोही समूहले बिहीबार क्षेप्यास्त्र प्रहार गर्दा कम्तीम…
राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपालका एक हजार २९६ जना जवान आधारभूत तालिम पूरा गरी बिहीबार (२९ असोज) दीक्षित भएका छन्। सि.सं. २३९ सशस्त्र प्रह…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको मतगणना ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बडादसैँअघि नतिजा सार्वजनिक गर्ने…
काठमाडौं महानगरपालिकाले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म फोहोर व्यवस्थापन कार्य प्रभावि…
बडादसैँ तथा शारदीय नवरात्रको छैटौँ दिन आज आश्विन शुक्ल षष्ठीका दिन नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँ…
20+ headlines ingested

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जनाएको छ।दसैँको मुख्य पर्वका कारण सफाइ कर्मचारीहरू बिदामा रहने भएकाले फोहोर व्यवस्थापन प्रभावित हुने महानगरपालिकाले जनाएको हो। महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले उक्त अवधिमा उत्पादन हुने फोहोर कुहिने र नकुहिने गरी छुट्याएर घर, कम्पाउन्ड तथा आफ्नै परिसरमा […]

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी र त्रिशूलीमा आएको बाढीका क्रममा प्रहरी कर्मचारीले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले भोटेकोशीको बाढीमा परी तीन जना प्रहरीको मृत्यु भएको र २५ जना अझै सम्पर्कविहीन रहेको बताए। विपद्पछि प्रहरीले अन्य सुरक्षा निकायसँगै खोज तथा उद्धार, शव व्यवस्थापन, सुरक्षा र मानवीय […]

काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। घटस्थापनादेखि असोज २९ गतेसम्म तीन लाख ४८ हजार ३१४ यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।ट्राफिक प्रहरीका अनुसार असोज २९ गते मात्रै ८५ हजार ५६१ यात्रु काठमाडौँबाट बाहिरिएका छन्। दसैँका लागि हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले अग्रिम बस […]

लोकतन्त्रको वास्तविक शक्ति केवल निर्वाचनबाट प्राप्त जनादेशमा होइन, जनताको आवाज सुन्ने, गल्ती सच्याउने र सार्वजनिक संस्थाप्रति विश्वास कायम राख्ने राज्यको क्षमतामा पनि निहित हुन्छ । भारतमा सन् २०२६ मा चर्चामा आएको ‘सीजेपी आन्दोलन’लाई यही सन्दर्भमा बुझ्नुपर्छ । बेरोजगार युवाप्रति गरिएको अपमानजनक टिप्पणीबाट व्यङ्ग्यात्मक रूपमा जन्मिएको यो अभियान शिक्षाक्षेत्रको अव्यवस्था, परीक्षामा प्रश्नपत्र चुहिने समस्या, भ्रष्टाचार, निर्वाचन […]

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रको प्रतिष्ठित इमेज अवार्डको २३औँ संस्करण आयोजना हुने भएको छ। कामना इमेज ग्रुपले आयोजना गर्ने अवार्डका लागि आगामी शुक्रबार, असोज ३० गतेदेखि आवेदन खुला गरिने भएको छ। २०८२ कार्तिक १ देखि २०८३ असोज मसान्तसम्म प्रसारण भएका गीत तथा म्युजिक भिडियोले अवार्डमा सहभागिता जनाउन सक्नेछन्। यसपटक सर्वोत्कृष्ट गीत, गीत रचना, संगीतलगायत १७ […]

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार १ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारदेखि लगातार घटिरहेको सुनको मूल्य शुक्रबार बढेको […]

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

बझाङ । बझाङदेखि काठमाडौंसम्म जोडिएको ऐतिहासिक सम्बन्ध, नयाँ पुस्ताको आशा र नेपाली कांग्रेसको बदलिँदो राजनीतिक नेतृत्व देउवासंगकाे बिद्राेह असामान्य बिषय हैन् । चुनाैतिका चाङ्ग संगै भविश्यकाे नयाँ आधार पनि हाे । इतिहास केवल विगतका घटनाहरूको अभिलेख होइन, वर्तमानलाई बुझ्ने र भविष्यको बाटो पहिल्याउने आधार पनि हो। बझाङको इतिहास पल्टाउँदा मानवतावादी बझाङ्गी राजा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर […]

नेपालीहरूको महान् चाड बडादशैँ हाम्रो घर–आँगनमा भित्रिएको छ । दशैँको आगमनसँगै गाउँघर, शहरबजार र नेपालीका मन–मनमा उत्साह, उमंग र उल्लास छाएको छ । टाढा–टाढा रहेका आफन्तजनको घर फर्कने क्रम चलिरहेको छ । वर्षभरि काम, अध्ययन र विभिन्न बाध्यताले अलग्गिएका परिवारका सदस्यहरू एकै ठाउँमा भेला हुन थालेका छन् । घर–आँगनको सरसफाइ, रङ्गरोगन, किनमेल, मीठा परिकारको तयारी […]

धनगढी । कैलालीमा भन्सार छली गरी भारतबाट ल्याइएका कपडासहित तीन जना पक्राउ परेका छन्।बर्दगोरिया गाउँपालिका–१ बौनियाँ चोकस्थित भजनी जाने सडकखण्डमा प्रहरीले जाँच गर्ने क्रममा कपडा बोकेको अटो नियन्त्रणमा लिएको हो।सुपप्र ००१ ह ४२५३ नम्बरको अटोबाट २ लाख ४७ हजार १७५ रुपैयाँ मूल्यका साना–ठूला सर्ट बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा अटो चालक जानकी गाउँपालिका–५ […]

विवाहित महिलाको सौन्दर्य, आत्मविश्वास र फेसनलाई एउटै मञ्चमा उतार्दै ह्विस्पर मिसेस नेपाल वल्र्ड २०२६ का प्रतियोगीहरूले हालै राजधानीमा आयोजित द ग्ल्याम नाइटमा आप्mनो आकर्षक प्रस्तुति दिएका छन्। रिबन इन्टरटेनमेन्टको आयोजनामा आगामी कात्तिक १४ गते हुने प्रतियोगिताको तयारीअन्तर्गत आयोजित फेसन शोमा प्रतियोगीहरूले तीन फरक पहिरनमा ¥याम्पमा उत्रिएर दर्शकको ध्यान खिचेका थिए। कार्यक्रममा अभिनेता राजेश हमाल, रमेश […]

लोकप्रिय अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको फिल्म १२ गाउँ २ को ट्रेलर सार्वजनिक गरीएको छ। आज शुक्रवार रिलीजमा आउ लागेको फिल्मको हालै सार्वजनिक ट्रेलरमा विराज भट्ट र समीर भट्टको टकराव, एक्सन दृश्य तथा अभिनेता अनुपविक्रम शाहीको खलपात्रलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरले कथावस्तु पूर्णरूपमा नखुलाए पनि अपहरण, उद्धार, प्रतिशोध र शक्तिसंघर्षका दृश्यले […]

दशैं–तिहारको उल्लास र सम्झनालाई समेटेर तयार पारिएको आउँछ झझल्को बोलको गीत सार्वजनिक गरिएको छ। रूपक डोटेल र टीका पुनको स्वर रहेको गीतमा दशैंतिहारको समयमा समेत छुुट्टी नपाएर विरहमा डुबेका सुरक्षाकर्मीको पीडा व्यक्त गरिएको छ। गीतको भिडियोमा महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीसहित महानगर प्रहरीहरूले अभिनय गरेका छन्। भिडियोमा सुष्मा सापकोटा र महानगर प्रहरी बलका नगर […]

काठमाडौँ । यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले गरेको मिसाइल आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। मृतकमध्ये प्रधानमन्त्रीका दुई सुरक्षागार्डसमेत रहेका छन्।रोयटर्सका अनुसार आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्रीहरू राष्ट्रपति भवन परिसरमा थिए। यद्यपि, सरकारका उच्च अधिकारीहरू सकुशल रहेको बताइएको छ।हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिँदै […]

अनुशासन आयोगको छानबिनदेखि संसद्भित्रको आक्रोशसम्म, परिवर्तनको आशा बोकेको पार्टीलाई आफ्नै प्रतिनिधिको आचरण व्यवस्थापन चुनौती काठमाडौँ । पुराना राजनीतिक दलप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको खोजीबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय आफ्नै सांसद तथा नेताहरूको सार्वजनिक अभिव्यक्ति,व्यवहार र उनीहरूसँग जोडिएका विवादका कारण दबाबमा परेको छ । सुशासन, जवाफदेहिता र राजनीतिक संस्कार परिवर्तन गर्ने प्रतिबद्धतासहित […]

काठमाडौँ । रसुवाको केरुङ–लेन्दे खोला क्षेत्रमा विनाशकारी बाढी आउनुअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिर ४० सेन्टिमिटरसम्म सरेको तथ्य सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्रारम्भिक वैज्ञानिक अध्ययनले चट्टान र हिमनदीको बरफ खस्दा उत्पन्न विपद्को पूर्वसंकेत भूउपग्रहबाट पहिचान गर्न सकिने देखाएको हो । प्रतिवेदनअनुसार सन् २०२६ जुलाई ७ देखि अगस्ट २४ […]

काठमाडौँ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको छैटौँ दिन आज माता कात्यायनीको पूजा–आराधना गरिँदै छ। हिन्दु धर्मावलम्बीहरूले सुख, शान्ति, समृद्धि तथा मनोकामना पूर्तिको कामना गर्दै देवीको विधिपूर्वक पूजा गर्ने परम्परा छ। पौराणिक मान्यताअनुसार माता कात्यायनीलाई महिषासुरको वध गर्ने शक्तिशाली देवीका रूपमा लिइन्छ। देवीको आराधना गर्नाले भय, दुःख र कष्टबाट मुक्ति मिल्ने तथा जीवनमा सकारात्मक प्रगति हुने धार्मिक […]

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी लगायतका प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। यस्तै, राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम […]

मेष : बिहानको समय अनुकूल छैन तर त्यसपछि भने लाभ, सम्मान, खुशी–उमंग होला । वृष : बिहान लाभ होला तर त्यसपछि भने स्वास्थ्य समस्या, कार्य बाधा, हानि हुन सक्छ । मिथुन : समय उत्तम छ । आर्थिक लाभ, स्वास्थ्य लाभ, प्रेममा सफलता, शुभ यात्रा हुन सक्छ । कर्कट : दिन शुभ छ । काममा सफलता, […]

स्याङ्जा। स्याङ्जाको चापाकोट नगरपालिका–९, निर्दिममा घर, गोठ, परालका टौवा तथा घरनजिकै रहेका बाँसका झ्याङमा पटक–पटक आगजनीका घटना भइरहँदा स्थानीय बासिन्दा त्रासमा रात बिताउन बाध्य भएका छन् । लामो समयदेखि आगजनीका घटना दोहोरिँदै आए पनि संलग्न व्यक्तिको पहिचान हुन नसक्दा स्थानीयमा असुरक्षा र चिन्ता बढेको छ । २०८२ चैत २६ गतेदेखि सुरु भएको आगजनीको सिलसिला २०८३ […]