सुदूरपश्चिम प्रदेश सरकारद्वारा बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा व्याप्त बजेट शून्यताको अवस्था अन्त्य गर्न बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ। मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन, परिमार्जन र पुनर्लेखनका लागि आर्थिक …