
काठमाडौं उपत्यकाबाटै अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि पाउने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले उपत्यकाबाट नै नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था मिलाइएको जनाएको छ।...
अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लाबाट पनि अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरेको जनाएको छ। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ र सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार यस्तो व्यवस्था गरिएको हो। आगलागी वा पानीले भिजेर नागरिकता नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा वा नयाँ ढाँचामा प्रतिलिपि चाहिएमा यो सेवा उपलब्ध हुनेछ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नेपाली नागरिकले पनि उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था मिलाएको छ। नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार यस्तो व्यवस्था गरिएको हो। नागरिकताको प्रतिलिपि लिनुपर्ने नागरिकलाई सेवा सहज बनाउने उद्देश्यले कार्यालयले यो व्यवस्था लागू गरेको जनाएको छ।
अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लाबाट पनि अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरेको जनाएको छ। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ र सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार यस्तो व्यवस्था गरिएको हो। आगलागी वा पानीले भिजेर नागरिकता नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा वा नयाँ ढाँचामा प्रतिलिपि चाहिएमा यो सेवा उपलब्ध हुनेछ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले उपत्यकाबाट नै नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था मिलाइएको जनाएको छ।...
5 more headlines since

प्रदेशअनुसार तोकिएका जिल्ला प्रशासन कार्यालयबाट देशका जुनसुकै जिल्लाका नागरिकलाई सेवा उपलब्ध गराउने तयारी गरिएको हो ।...

काठमाडौं । नेपालका जुनसुकै जिल्लाका नागरिकले पनि अब उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने छन् । प्रदेशअनुसार तोकिएका जिल्ला प्रशासन कार्यालयबाट सेवा उपलब्ध गराउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सूचना अधिकारी खिमराज

काठमाडौँ। अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ र सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार यस्तो व्यवस्था गरिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै आगलागी वा पानीले भिजेर नागरिकता नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा, नयाँ ढाँचामा […]

काठमाडौं– अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृह मन्त्रालयको परिपत्रअनुसार अन्य जिल्लाबाट नागरिकता लिएका नागरिकलाई पनि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकताको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको सूचनाअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका […]
११ कात्तिक, काठमाडौं । अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले नागरिकताको प्रतिलिपि लिनुपर्ने अवस्थाका नागरिकलाई सेवा सहज बनाउन यस्तो व्यवस्था गरेको हो। नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार नागरिकताको प्रतिलिपि जुनसुकै […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडकको ठेक्का काम समयमा सम्पन्न नगरेपछि त…
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मलेसिया रोजगारीसम्बन्धी भ्रामक, भ्रमप…
इजरायलको व्यवस्थापिका संसद् (क्नेसेट) को निर्वाचनमा मतदान सकिएको छ र मतगणना जारी छ। प्रमुख इजरेली टेलिभिजन नेटवर्कहर…