Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

१९औँ गोदावरी फूल प्रदर्शनी कात्तिक १२ देखि ललितपुरमा

तिहार र छठ पर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा हुने भएको छ। पाँच दिन चल्ने प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा अवलोकन र खरिद गर्न सकिनेछ भने ७८ वटा व्यावसायिक स्टलसहित ८६ वटा प्रदर्शनी कक्ष रहनेछन्। आयोजकले मेलामा करिब एक करोड ३० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरेको छ। एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनले काठमाडौंमा पत्रकार सम्मेलन गरी यो जानकारी दिनुभएको हो।

6 publishers · 6 headlines · developing over 1 hour
How this story evolved· 2 updates
  1. 4 sources2d ago

    तिहार तथा छठ पर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा हुने भएको छ। पाँच दिन चल्ने प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा अवलोकन र खरिद गर्न सकिनेछ। आयोजकले करिब डेढ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरेको छ। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनले यो जानकारी दिनुभयो।

  2. 6 sources2d agocurrent

    तिहार र छठ पर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा हुने भएको छ। पाँच दिन चल्ने प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा अवलोकन र खरिद गर्न सकिनेछ भने ७८ वटा व्यावसायिक स्टलसहित ८६ वटा प्रदर्शनी कक्ष रहनेछन्। आयोजकले मेलामा करिब एक करोड ३० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरेको छ। एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनले काठमाडौंमा पत्रकार सम्मेलन गरी यो जानकारी दिनुभएको हो।

Broke firstOnlineKhabar logoOnlineKhabar

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि

१० कात्तिक, काठमाडौं । १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहार र छठ पर्वलाई लक्षित गर्दै कार्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा १९ औ संस्करणको रुपमा गोदावरी फूलको प्रदर्शनी आयोजना गरिएको जनाएको हो […]

Coverage

5 more headlines since

first · 2d agolatest · 2d ago
  1. गोदावरी फूल मेलाको १९औं संस्करण कात्तिक १२ देखि, ५ दिनमा १.३० करोडको कारोबार गर्ने

    काठमाडौं। गोदावरी मेलाको १९औं संस्करण कात्तिक १२ गतेदेखि हुने भएको छ। नेपाल फ्लोरीकल्चर एसोसिएसनले तिहार र छठ पर्वलाई लक्षित गर्दै ५ दिनसम्म मेला गर्न लागेको हो। ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नारासहित मेला जावलाखेल खेल मैदानमा कात्तिक १६ गतेसम्म हुनेछ। मेलामा ७८ वटा व्यावसायिक स्टसहित ८६ वटा प्रदर्शनी कक्ष रहने एसोसिएसनले जनाएको […] The post गोदावरी फूल मेलाको १९औं संस्करण कात्तिक १२ देखि, ५ दिनमा १.३० करोडको कारोबार गर्ने appeared first on BIZMANDU.

    BizmanduPrivatecontent6 publishers
  2. गोदावरी फूूलको प्रतियोगितात्मक प्रर्दशनी हुने

    गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १० गते । बिहीबारदेखि ललितपुुरको जावलाखेलमा १९ औँ गोदावरी फूूलको प्रतियोगितात्मक प्रर्दशनी हुने भएको छ ।फ्लोरिकल्चर एशोसिएन नेपाल (फ्यान)को आयो...

  3. कात्तिक १२ देखि गोदावरी फुल प्रदर्शनी हुने, डेढ करोड कारोबर अपेक्षा

    काठमाडौँ। नजिकिँदै गरेका तिहार र छठलाई लक्षित गर्दै ललितपुरको जावलाखेल खेल मैदानमा आगामी कात्तिक १२ गतेदेखि १६ गतेसम्म ‘१९ औं गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी २०८१’ आयोजना हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा

    Ratopati logoRatopatiPrivatestory6 publishers
  4. १९औँ गोदावरी फूल प्रदर्शनी कात्तिक १२ देखि

    काठमाडौं । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा कात्तिक १२ देखि १६ गतेसम्म पाँच दिन सञ्चालन हुने प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवाको अवलोकन र खरिद गर्न सकिनेछ। प्रदर्शनीबारे एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनले […]

  5. गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

    काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहार र छठ पर्वलाई लक्षित गर्दै कार्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा १९ औ संस्करणको रुपमा गोदावरी फूलको प्रदर्शनी आयोजना गरिएको जनाएको हो । गोदावरी फूलको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.