बुटवलमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी सुरु
उद्योग व्यापार संघ बुटवलले 'स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण' भन्ने नाराका साथ राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी सुरु गरेको छ। बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आगामी पु…