Skip to content
kchakhabarehकेखबर
All topics
Political Party

Janajati Samajwadi Party

जनजाति समाजवादी पार्टी

Party representing indigenous nationalities (Janajati); formerly Sanghiya Samajwadi Forum.

1headlines today
28in 7 days
5stories
14publishers
EN + NELast seen 15h ago
Top stories

Multi-publisher coverage mentioning जनजाति समाजवादी पार्टी

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Earlier today
    1. जसपा लुम्बिनीमा सत्ता किचलो: एक सांसद पदमुक्त, चारमाथि पहिले नै कारबाही

      आन्तरिक किचलोले जनता समाजवादी पार्टी (जसपा) नेपालका लुम्बिनी प्रदेशसभा सांसदहरूको पद संकटमा परेको छ । एक अर्कोलाई कारवाहीको ‘दोहोरी’ चल्दा कुनै सांसद पदमुक्त भएका छन् भने, केहीको पद धरापमा परेको हो ।पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्री चेतनारायण आचार्यलाई सघाउने संसदीय दलका नेतासहित चार सांसदलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । १ भदौमा मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएका चार जना संसदीय दलका नेता सन्तोष पाण्डेय, भण्डारीलाल अहिर, आदेशकुमार अ

      Lokaantar logoLokaantarPrivatestory21 publishers
  2. Yesterday
    1. लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको कारबाहीप्रति जसपा नेपालको आपत्ति, सभामुखको भूमिकामाथि उठायो प्रश्न

      रुपन्देही । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पार्टीबाट निष्कासन गरिएको निर्णयविरुद्ध आपत्ति जनाएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयले भदौ २४ गते सूचना जारी गर्दै काफ्लेलाई दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरेको विषयमा जसपा नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले आज जारी गरेको प्रेस […]

    2. प्रदेश सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय तत्काल सच्याउन जसपा नेपालको आग्रह

      जसपा नेपालले पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई दल त्यागसम्बन्धी सूचना जारी गरी पदमुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

    3. जसपा नेपालले भन्यो-काफ्लेलाई पदमुक्त गर्ने निर्णय असंवैधानिक र गैरकानुनी

      काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनीकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई गैरकानुनी, असंवैधानिक र संसदीय अभ्यासको मर्मविपरित सभामुखले पदमुक्त गरेको आरोप लगाएको छ। प्रदेशसभा सदस्य काफ्लेलाई किर्ते तथा नक्कली कागजातलाई आधार बनाइ दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरिएको जसपा नेपालले जनाएको हो। भदौ १६–१८ गतेसम्म काठमाडौँमा बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको […]

      Himal Press logoHimal PressPrivatejsp-nepal-said-kafle10 publishers
    4. अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयप्रति जसपा नेपालको आपत्ति, तत्काल सच्याउन माग

      काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने प्रदेश सभा सचिवालयको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। भदौ २४ गते जारी सूचना पत्र-४ मार्फत काफ्लेलाई दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी

      Ratopati logoRatopatiPrivatestory10 publishers
  3. Older
    1. उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

      काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले पार्टीका सांसद अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । पार्टीको केन्द्रीय निर्देशनविपरीत एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै लुम्बिनी प्रदेशका सांसद सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई भदौ १९ गते नै साधारण […]

    2. लुम्बिनीका सभामुखको निर्णय अवैधानिक : जसपा

      २४ भदौ, बुटवल । जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले गरेको निर्णय अवैधानिक भन्दै कानूनी उपचारमा जाने बताएका छन् । बुधबार लुम्बिनी प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको थियो । प्रदेश सभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक […]

    3. जसपाकी लुम्बिनी प्रदेश सांसद काफ्ले पदमुक्त

      २४ भदौ, बुटवल । लुम्बिनी प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ । प्रदेश सभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा २ तथा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना […]

    4. प्रदेशसभा सदस्य अम्बिका काफ्ले दलबाट निष्कासित

      गजेन्द्र गुरुङखजुरा, भदौ २५ गते । लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी नेपालबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ ।प्रदेशसभा अधिव...

    5. जसपा नेपाल लुम्बिनीकी सांसद अम्बिका काफ्ले पदमुक्त

      जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य अम्बिका काफ्ले पदमुक्त भएकी छन् । प्रदेशसभा सचिवालयले बुधबार सांसद काफ्ले पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले सांसद काफ्ले पदमुक्त भएको जानकारी दिए ।जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलको निर्णय र सिफारिसका आधारमा पार्टी केन्द्रीय समितिले काफ्लेलाई प्रदेशसभा सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।प्रदेशसभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    6. लुम्बिनी प्रदेशसभा सचिवालयद्वारा काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशित

      बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशित गरेको छ । प्रदेशसभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५

      Ratopati logoRatopatiPrivatestory10 publishers
    7. लुम्बिनी प्रदेश कोषाध्यक्षसहित दुईजना जसपा नेपालबाट निष्काशित

      रुपन्देही । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष बच्छुलाल केवट र सदस्य राजकुमार लोधलाई पार्टीले कारवाही गरेको छ । प्रदेश कोषाध्यक्ष केवट रुपन्देहीको गैडहवा गाउँपालिकाका पूर्वअध्यक्षसमेत हुन् । पार्टीको नीति, सिद्धान्त, निर्णय तथा विधानविपरीत कार्य गर्नुका साथै पार्टीको हित र अनुशासनविपरीत गतिविधि तथ अन्य राजनीतिक दलको प्रचारप्रसारमा समेत सक्रिय रुपमा संलग्न रहेको भन्दै […]

    8. लुम्बिनी प्रदेशसभा सचिवालयद्वारा अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन

      बुटवल- लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ। प्रदेशसभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको हो। जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय […]

    9. जसपा नेपालको विवादले लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले पदमुक्त

      रूपन्देही । जसपा नेपालको विवादले लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको पद गएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ । प्रदेश सभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी […]

    10. लुम्बिनी प्रदेश कोषाध्यक्षसहित दुई जना जसपा नेपालबाट निष्कासित

      बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष बच्छुलाल केवट र प्रदेश सदस्य राजकुमार लोधलाई पार्टीबाट निष्कासन गरेको छ । जसपा नेपाल लुम्बिनी प्रदेश समितिका अनुसार प्रदेश कोषाध्यक्ष केवटले पार्टीको नीति, सिद्धान्त, निर्णय तथा

      Ratopati logoRatopatiPrivatestory21 publishers
    11. चार सांसदको कारबाही फिर्ता लिन जसपा नवलपरासीको माग

      बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपाल नवलपरासीले लुम्बिनी प्रदेशका चार जना सांसदको पक्षमा उभिँदै उनीहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ । जसपा नेपाल नवलपरासीका जिल्ला अध्यक्ष मुकुरजी गिरीको अध्यक्षतामा बसेको बैठकले चार सांसदलाई

      Ratopati logoRatopatiPrivatestory21 publishers
    12. जसपा नेपाल नवलपरासीद्वारा लुम्बिनीमा चार सांसदको कारबाही फिर्ता लिन माग

      रूपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपाल नवलपरासीले लुम्बिनी प्रदेशका चार जना सांसदको पक्षमा उभिँदै उनीहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ । जसपा नेपाल नवलपरासीका जिल्ला अध्यक्ष मुकुरजी गिरीको अध्यक्षतामा बसेको बैठकले चार जना सांसदलाई गरिएको कारबाहीले लुम्बिनी प्रदेशमा पार्टी संगठन कमजोर हुने निष्कर्ष निकाल्दै उनीहरूको पार्टी पद तत्काल बहाल गर्न माग […]

    13. जसपा नेपालको कारबाहीमा सांसद लिम्बूको प्रतिक्रिया- नेताको स्वार्थले कार्यकर्ताको भविष्यमाथि खेलबाड गर्न पाइँदैन

      जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति र निर्णयविपरीत कार्य गरेको भन्दै कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बूलाई कारबाही गर्ने निर्णय गरेको छ ।भदौ १६ देखि १८ गतेसम्म बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासन उल्लंघन गर्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्ने निर्णय गरेसँगै लिम्बूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।पार्टी विभाजनका बेला उनले अशोक राई नेतृत्वको समूहलाई साथ दिएकी थिइन् ।जसपा नेपालका नेता मनिष सुमनका अनुसार लिम्बूलाई हाल स्पष्टीकरण सोध्

      Lokaantar logoLokaantarPrivatestory21 publishers
    14. लुम्बिनीलाई ‘उपनिवेश’ बनाएको भन्दै नवलपरासीमा उपेन्द्रविरुद्ध उत्रिए जसपाका नेता–कार्यकर्ता

      लुम्बिनी प्रदेशका चार सांसदलाई पार्टीबाट निष्कासन गरेपछि लुम्बिनी प्रदेशका तत्कालीन लोसपाका नेता र कार्यकर्ताबीच असन्तुष्टि थप चुलिएको छ ।

    15. जसपा नेपालले प्रदेश सभा सदस्यलाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई गराउने

      काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले लुम्बिनी प्रदेशका आफ्ना प्रदेश सभा सदस्यलाई कारबाही गरेको बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने भएको छ । जसपा नेपालको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सभाका चार जना प्रदेश

      Ratopati logoRatopatiPrivatestory21 publishers
    16. JSP Nepal to Inform Election Commission About Action Against Provincial Assembly Members

      Kathmandu. Janata Samajwadi Party (JSP) Nepal is going to inform the Election Commission about the action taken against its provincial...

      Ratopati (English) logoRatopati (English)Privatestory
    17. प्रदेश सभा सदस्य कारवाहीमा : सत्ता समीकरणमा हलचल

      भैरहवा समाचारदाताभैरहवा, भदौ २१ गते । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना चार प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि मुख्यम...

    18. अस्पताल भर्ना भएका महन्थ ठाकुरको कस्तो छ अवस्था?

      काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक एवम् राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरको अहिले अस्वस्थ छन्। उनी काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत छन्। उनको मुटुको पेसमेकरको समस्याले अस्पताल भर्ना भएका हुन्। जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाका अनुसार शनिबार उनको पेसमेकरका सफलतापूर्वक प्रतिस्थापन भयो। यसअघि उनले भारतको अस्पतालमा पेसमेकर लगाएका थिए। उपचार सफल […]

    19. जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

      काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान र निर्णयविपरीत गतिविधि गरेको आरोपमा लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यसहित विभिन्न तहका जनप्रतिनिधि तथा नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। पार्टी संरक्षक महन्थ ठाकुरको उपस्थितिमा […]

    20. JSP Nepal Expels 4 Provincial Lawmakers, Sparking Government Crisis in Lumbini

      Kathmandu. The government in Lumbini Province has faced further problems after Janata Samajwadi Party (JSP) Nepal took action against its...

      Ratopati (English) logoRatopati (English)Privatestory
    21. जसपाले प्रदेश सभा सदस्यहरूलाई कारबाही गरेपछि लुम्बिनी सरकारमा के होला ?

      काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका आफ्ना प्रदेश सभा सदस्यहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि त्यहाँको सरकारलाई थप समस्या आइपरेको छ । जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सभामा पार्टीका

      Ratopati logoRatopatiPrivatestory21 publishers
    22. महन्थ ठाकुरको मुटुको पेसमेकर फेरियो, स्वास्थ्य अवस्था सामान्य

      काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक एवम् राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरको मुटुको पेसमेकर सफलतापूर्वक प्रतिस्थापन गरिएको छ। काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उनको पेसमेकर प्रतिस्थापन गरिएको जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले

      Ratopati logoRatopatiPrivatestory2 publishers
    23. मन्त्री पदको लोभले चार जनाको सांसद पद नै धरापमा !

      जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभाका चार जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।काठमाडौंमा बसेको बैठकले पार्टीको नीति र निर्णयविपरीत कार्य गरेर अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश सांसदलाई कारबाही गर्ने निर्णय प्रवक्ता मनिष सुमनले लोकान्तरलाई जानकारी दिए ।निष्कासित हुनेहरूमा लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल रहेका छन् ।लुम्बिनीका चार सांसदहरूले पार्टीको निर्णयविपरीत प्रदेश सरका

      Lokaantar logoLokaantarPrivatestory21 publishers
    24. जसपा नेपालद्वारा लुम्बिनीका २ मन्त्रीसहित चार जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कसन

      काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशसभाका चार सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ। निष्कासनमा पर्नेमा सन्तोषकुमार पाण्डेय, हेमा वेल्वासे (केसी), भण्डारीलाल अहिर र

      Global Aawaj logoGlobal AawajPrivatearchives21 publishers
    25. कोशीकी सांसद निर्मला लिम्बूसहित पाँच प्रदेश सांसदलाई जसपाले गर्‍यो निष्कासन

      विराटनगर : जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको नीति, निर्णय र निर्देशनविपरीत कार्य गरेको भन्दै कोशी र लुम्बिनी प्रदेशका पाँच प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। ललितपुरको बालकुमारीमा भदौ १६ देखि

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives21 publishers
    26. जसपा नेपालद्वारा लुम्बिनीका चार सांसदलाई पार्टीबाट निष्कासन

      जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभाका चार जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।काठमाडौँमा बसेको बैठकले पार्टीको नीति र निर्णयविपरीत कार्य गरेर अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश सांसदलाई कारबाही गर्ने निर्णय गरेको प्रवक्ता मनिष सुमनले लोकान्तरलाई जानकारी दिए।निष्कासित हुनेहरूमा लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल रहेका छन्। लुम्बिनीका चार सांसदले पार्टीको निर्णयविपरीत प्रदेश सरकारको प

      Lokaantar logoLokaantarPrivatestory21 publishers
    27. जसपाले गर्‍यो ५ जना प्रदेश सांसदलाई कारबाही

      विराटनगर । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको नीति र निर्णय विपरीत कार्य गरेको भन्दै कोशी र लुम्बिनी प्रदेशका ५ जना प्रदेश सभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । ललितपुरको बालकुमारीमा भदौ

      Ratopati logoRatopatiPrivatestory21 publishers
    28. जसपा नेपालले पाँच प्रदेशसभा सदस्यसहित स्थानीय तहका दुई दर्जन जनप्रतिनिधिमाथि चलायो कारबाहीको डन्डा

      काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ । यही १६, १७ र १८ भदौमा ललितपुरको बालकुमारीमा पार्टीका संरक्षक महन्थ ठाकुरको उपस्थिति तथा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । जसपा नेपालले पार्टी नीति निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान […] The post जसपा नेपालले पाँच प्रदेशसभा सदस्यसहित स्थानीय तहका दुई दर्जन जनप्रतिनिधिमाथि चलायो कारबाहीको डन्डा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    29. जसपा नेपालको यी प्रदेशसभा सांसद र स्थानीय तहका जनप्रतिनिधिमाथि कारवाही, पार्टी सदस्यताबाट निष्काशित

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only2 publishers
    30. जसपाले चार प्रदेशसभा सदस्यसहित २१ जनालाई पार्टीबाट निकाल्यो

      पार्टी नीति, सिद्धान्त, विधान तथा निर्णयविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यसहित २१ जना जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers
    31. जसपा नेपालका पाँच प्रदेश सांसद पार्टीबाट निष्कासित

      काठमाडौँ- जनता समाजवाद पार्टी (जसपा) नेपालले लुम्बनी प्रदेशका आफ्ना चार प्रदेश सांसदलाई पार्टीबाट निष्कासन गरेको छ। काठमाडौँमा विगत तीन दिनदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरित काम गरेको भन्दै उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो। जसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३(१) बाट निर्वाचित सन्तोष पाण्डे, […]

    32. जसपाका चार प्रदेशसभा सदस्यसहित दर्जनौँ कार्यकर्ता निष्कासित

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only2 publishers
    33. जसपाको कार्यकारिणी बैठक तेस्रो दिन पनि जारी, अध्यक्ष यादव दिँदैछन् जवाफ

      काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक तेस्रो दिन पनि जारी छ। ललितपुरको बालकुमारीस्थित ज्यापू सभाहलमा बिहीबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा कार्यकारिणी समिति सदस्यहरूले उठाएका जिज्ञासा, सुझाव तथा राजनीतिक प्रश्नमाथि पार्टी अध्यक्ष उपेन्द्र यादवले जवाफ दिइरहेका छन्। दुई दिनभित्र सम्पन्न गर्ने गरी मंगलबारदेखि सुरु भएको बैठकमा विषयवस्तुमाथि सघन छलफल भएपछि […]

    34. सत्तालाई परिवर्तन र जनसेवाको साधन बनाउने उपेन्द्र यादवको प्रतिबद्धता

      काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रको अन्त्य हुनु महत्त्वपूर्ण ऐतिहासिक उपलब्धि भए पनि त्यसले मात्र देशको सम्पूर्ण सामाजिक, आर्थिक र संरचनागत समस्या समाधान गर्न नसकेको विश्लेषण गरेका छन्। दुई दिनदेखि जारी

      Ratopati logoRatopatiPrivatestory
    35. उपेन्द्र यादवले औँल्याए रास्वपाका चुनौतीहरू

      काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनादेशले सरकारलाई नीति तथा कानुन कार्यान्वयनका लागि अवसर प्रदान गरे पनि त्यसले अनेकौँ चुनौती थपेको दाबी गरेका छन्। पार्टीको

      Ratopati logoRatopatiPrivatestory
    36. जसपा नेपाललाई वैकल्पिक राष्ट्रिय शक्ति बनाउने उपेन्द्र यादवको दाबी

      काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलको भविष्य संसद्मा कति सिट जितिन्छ भन्ने कुराले मात्र निर्धारण नहुने स्पष्ट पारेका छन्। दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बुधबार राजनीतिक प्रतिवेदन

      Ratopati logoRatopatiPrivatestory11 publishers
    37. जसपा नेपालको कार्यकारिणी बैठक- राजनीतिक प्रतिवेदनदेखि राहत संकलन मुख्य एजेन्डा

      जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरू भएको छ । ललितपुरको बालकुमारीस्थित ज्यापू सभाहलमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज (बुधबार) दोस्रो दिन बैठक बसेको हो । बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण तथा विभिन्न राजनीतिक शक्तिसँगको सहकार्यका विषयमा छलफल भइरहेको छ।जसपा नेपालका महासचिव डा. सुरेन्द्र कुमार झाका अनुसार बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ। साथै, प्रदेशदेखि स्थानीय तहसम्मका पार्टी संगठनलाई समायोजन ग

      Lokaantar logoLokaantarPrivatestory11 publishers
    38. जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

      काठमाडौँ- जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ। अहिले केहीबेरमा सुरु हुने बैठकमा पार्टीको समायोजन, बाढी पहिरो, राजनीतिक प्रतिवेदनलगायतको विषयमा छलफल हुने जसपा नेपालमा महासचिव डा. सुरेन्द्र झाले बताए। लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालबीच एकता भएपछि केन्द्रमा समायोजन पनि प्रदेश, जिल्ला तथा स्थानीय तहमा समायोजन गर्न बाँकी रहेको बताउँदै उनले त्यसको […]

    39. जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

      काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । अहिले केहीबेरमा सुरु हुने बैठकमा पार्टीको समायोजन, बाढी पहिरो, राजनीतिक प्रतिवेदनलगायतको विषयमा छलफल हुने जसपा नेपालमा महासचिव डा.सुरेन्द्र झाले बताए । लोकतान्त्रिक समाजवादी

      Ratopati logoRatopatiPrivatestory11 publishers
    40. जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक आज देखि

      काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समिति बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरू हुने बैठक भाद्र १६ र १७ गते दुई

      Global Aawaj logoGlobal AawajPrivatearchives11 publishers
    41. जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक आजदेखि

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only11 publishers
    42. जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

      काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समिति बैठक भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ। केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरू हुने बैठक भाद्र १६ र १७ गते दुई दिनसम्म चल्नेछ। बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशासहित संगठनात्मक विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने भएको छ। जसपा नेपालका केन्द्रीय महासचिव डा. सुरेन्द्र […]

    43. जसपा नेपालको कार्यकारिणी समितिको बैठक बस्दै

      काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक मंगलबारदेखि काठमाडौँमा सुरू हुँदैछ। बैठक केन्द्रीय कार्यालय बालकुमारीमा दुई दिनसम्म चल्नेछ। बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशकासहित संगठनात्मक विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने बताइएको छ। जसपा नेपालका केन्द्रीय महासचिव डा.सुरेन्द्रकुमार झाले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुका साथै पार्टी संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म समायोजन गर्ने विषयमा […]

    44. जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि सुरु हुँदै

      काठमाडौँ। जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समिति बैठक भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ। केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरु हुने बैठक भाद्र १६ र १७ गते दुई दिनसम्म चल्नेछ। बैठकमा पार्टीको

      Ratopati logoRatopatiPrivatestory11 publishers
    45. जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only11 publishers