Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

बुटवलको देवीनगरमा परम्परागत सराय नाच प्रदर्शन

बडादसैँ तथा कोजाग्रत पूर्णिमाको अवसरमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, देवीनगरमा परम्परागत सराय नाच प्रदर्शन गरिएको छ। गुल्मी, अर्घाखाँची र पाल्पालगायत पहाडी जिल्लामा प्रचलित यो नाच स्थानीयले बुटवलमा पनि निरन्तरता दिएका छन्। देवीनगरस्थित दुर्गा मन्दिर परिसरमा उक्त नाच देखाइएको हो।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstBaahrakhari logoBaahrakhari

बुटवलको देवीनगरमा परम्परागत सराय नाच प्रदर्शन

detailheadline only3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 3d ago
  1. बुटवलमा सराय नाच प्रदर्शन

    बुटवल। पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको झल्को दिने गरी बुटवलमा परम्परागत सराय नाच आज प्रदर्शन गरिएको छ । बडादसैँ तथा कोजाग्रत पूर्णिमाको अवसरमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित दुर्गा मन्दिर परिसरमा सराय नाच प्रदर्शन गरिएको हो

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. बुटवलको देवीनगरमा देखाइयो परम्परागत सराय नाच

    बुटवल । बडादसैँ तथा कोजाग्रत पूर्णिमाको अवसरमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, देवीनगरमा परम्परागत सराय नाच प्रदर्शन गरिएको छ । गुल्मी, अर्घाखाँची, पाल्पालगायत पहाडी जिल्लामा प्रचलित सराय नाचलाई स्थानीयले बुटवलमा पनि निरन्तरता दिएका हुन् । देवीनगरस्थित

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.