Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 22h agolast: 55 min ago

वर्षाको पूर्वानुमानपछि बाँकेका किसान धान भित्र्याउन व्यस्त

मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेपछि बाँकेका किसान वर्षभरि खाने धान सकुशल भित्र्याउन भ्याइनभ्याई भएका छन् । धान काटिसकेर पनि भण्डारण गर्न नपाएका किसानलाई पानी परे बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई हुरीबतास र पानीले धान ढाल्ने चिन्ता छ । धानको बाला लामो समय भिजे बिग्रने जोखिम हुन्छ ।

TopicsBanke
3 publishers · 3 headlines · 3 in 24h · developing over 20 hours
Broke firstRatopati logoRatopati

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके । मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउन भ्याइनभ्याई भएको छ । धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ

story3 publishers
Coverage

2 more headlines since

first · 22h agolatest · 1h ago
  1. पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइ नभ्याइ

    १२ कात्तिक, बाँके । वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन यहाँका किसान जुटेका छन् । धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हावाहुरी र पानीले धान ढाल्ने चिन्ता छ । धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुने […]

  2. किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउन भ्याइनभ्याई भएको छ । धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हुरीबतास र पानीले धान ढाल्ने चिन्ता छ । धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुने […]

    Khabarhub logoKhabarhubPrivate3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.