Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

सन्धिखर्कमा एक घरमा आगलागी

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, बैंक रोडस्थित महानन्द पोखरेलको घरमा आज बिहान आगलागी भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी दिवस जिसीका अनुसार नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने खुल्न बाँकी छ ।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstRatopati logoRatopati

सन्धिखर्कमा एक घरमा आगलागी

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा आज बिहान एक घरमा आगलागी भएको छ । सन्धिखर्क नगरपालिका–१, बैंक रोडस्थित महानन्द पोखरेलको घरमा आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी दिवस जिसीले आगो नियन्त्रणमा

story2 publishers
Coverage

1 more headline since

  1. सन्धिखर्कमा आगलागी

    अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्कमा आज बिहान एक घरमा आगलागी भएको छ । सन्धिखर्क नगरपालिका–१, बैंक रोडस्थित महानन्द पोखरेलको घरमा आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी दिवस जिसीले आगो नियन्त्रणमा आइसकेको जानकारी दिए। नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट भएको क्षतिको विवरण भने खुल्न बाँकी […]

    Himal Press logoHimal PressPrivatefire-in-sandhikharka2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.