
देउवा समूहको रोल्पा सभापतिमा खत्री सर्वसम्मत
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको रोल्पा जिल्ला सभापतिमा मानबहादुर खत्री सर्वसम्मत भएका छन् । मंगलबार भएको जिल्ला अधिवेशनले खत्रीलाई सर्वसम्मत सभापति चयन गरेको दुर्गा खड्काले जानकारी दिए । अधिवेशनले उपसभापतिमा श्रीकुमारी घर्ती