Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

दाना र घाँसको बढ्दो मूल्य तथा सुरक्षित चरन क्षेत्रको अभावका कारण बाँकेका पशुपालक किसान सङ्कटमा परेका छन् । वन क्षेत्रमा चरिचरणमा लगाइएको प्रतिबन्ध र वन्यजन्तुको जोखिमले परम्परागत पशुपालन व्यवसाय प्रभावित बनेको छ । राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरका अनुसार कुनै समय गाउँभरि खसीबाख्राका बथान देखिने गरे पनि अहिले १०० वटा बाख्रा पुर्‍याउनसमेत मुस्किल छ । कोहलपुर–७ वनखेतका युवराज गिरी पनि दाना र घाँसको महँगी तथा चरन क्षेत्रको अभावका कारण व्यवसायलाई निरन्तरता दिन सकस महसुस गरिरहेका छन् ।

TopicsBanke
2 publishers · 2 headlines · developing over 4 hours
Broke firstKhabarhub logoKhabarhub

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै समय आफ्नो गाउँभरि खसीबाख्राको बथान देखेको सम्झना ताजै छ । तर, अहिले सिङ्गो गाउँभरि खोज्दा पनि १०० वटा बाख्रा पुर्‍याउन मुस्किल पर्छ । कोहलपुर–७ वनखेतका युवराज गिरीको व्यथा पनि बम्बबहादुरकोभन्दा फरक छैन । व्यावसायिक रूपमा पशुपालन गर्दै आएका उनीहरू अहिले दाना र घाँसको अकासिँदो मूल्य […]

Coverage

1 more headline since

  1. चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

    दाना र घाँसको बढ्दो मूल्य तथा सुरक्षित चरन क्षेत्रको अभावका कारण बाँकेका पशुपालक किसान समस्यामा परेका छन् । वन्यजन्तुको जोखिम र वन क्षेत्रमा चरिचरणमा लगाइएको प्रतिबन्धले परम्परागत पशुपालन व्यवसाय प्रभावित भएको छ ।राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरका अनुसार कुनै समय गाउँभरि खसीबाख्राका बथान देखिने गरे पनि अहिले १०० वटा बाख्रा पुर्‍याउनसमेत मुस्किल छ । कोहलपुर–७ वनखेतका युवराज गिरी पनि दाना र घाँसको महँगी तथा चरन क्षेत्रको अभावका कारण व्यवसायलाई निरन्तरता दिने कि

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.