
धार्मिक सद्भाव बिथोल्ने गतिविधि गरेको आरोपमा पाँच जना पक्राउ
गत कार्तिक ४ गते दुर्गा मूर्ति विसर्जनका क्रममा साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पुर्याउने गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो।...
कपिलवस्तुमा दुर्गा मूर्ति विसर्जनका क्रममा धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधि गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उनीहरूलाई शनिबार पक्राउ गरिएको हो। उच्छृङ्खल गतिविधि गर्ने तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण गरी सद्भावमा खलल पुर्याएको आरोप उनीहरूमाथि छ।

गत कार्तिक ४ गते दुर्गा मूर्ति विसर्जनका क्रममा साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पुर्याउने गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो।...
2 more headlines since

जानु पाण्डेकपिलवस्तु, कात्तिक ८ गते । विगतका वर्षमा दसैँका बेला दुर्गा मूर्ति विसर्जनलाई लिएर हिंसात्मक द्वन्द्वसमेत भएको कपिलवस्तुको कृष्णनगरमा यस वर्ष मूर्ति विसर्जन शान्तिपूर्ण...

कपिलवस्तु । दुर्गा मूर्ति विसर्जनका क्रममा उच्छृङ्खल गतिविधि गर्ने तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण गरी धार्मिक तथा सामुदायिक सद्भावमा खलल पुर्याएको आरोपमा कपिलवस्तुमा पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी म…