Skip to content
kchakhabarehकेखबर
All topics
Placegovernment-complex

Singha Durbar

सिंहदरबार

Nepal's central government secretariat complex in Kathmandu; seat of the executive and most ministries. Colloquially used as a metonym for the government itself.

76headlines today
324in 7 days
6stories
19publishers
EN + NELast seen 3h ago
Top stories

Multi-publisher coverage mentioning सिंहदरबार

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. RSP forms committee to prepare document on right to recall

      KATHMANDU: The ruling Rastriya Swatantra Party (RSP) has formed a committee to prepare a document on the proposed provision of the ‘right to recall’. According to RSP spokesperson Jagadish Kharel, the party on Friday formed an 11-member committee coordinated by General Secretary Bipin Kumar Acharya to draft the document. The committee was formed in line […]

    2. सरकार र निजी क्षेत्र एउटै लयमा अघि बढ्न सक्छन् : विनोद चौधरी

      उद्योगपति विनोद चौधरीले सरकार र निजी क्षेत्रबीच सहकार्य भए नेपाली अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाउन सकिने बताएका छन् ।शुक्रबार प्रधानमन्त्री बालेन शाहसँग भएको दुई घण्टा लामो छलफलपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै चौधरीले उद्यमी व्यवसायीले स्थिर सरकार, भनसुन र भ्रष्टाचारको अन्त्य तथा वित्तीय अपराधलाई सोही रूपमा व्यवहार गर्ने वातावरण चाहेको बताएका हुन् ।उनले राम्रो काम गर्ने व्यवसायीलाई थप राम्रो काम गर्ने वातावरण निर्माण गर्नुपर्ने विषय प्रधानमन्त्रीसमक्ष राखेको बताएका छन् । सरकारका

      Lokaantar logoLokaantarPrivatestory16 publishers
  2. 3–12 hours ago
    1. प्रधानमन्त्रीसँगको संवादपछि विनोद चौधरी उत्साहित, ‘सरकार र निजी क्षेत्र एउटै लयमा अगाडि बढ्न सक्छन्’

      काठमाडौँ । उद्योगपति विनोद चौधरीले प्रधानमन्त्री बालेन शाहसँग देशको समग्र आर्थिक विकास, निजी क्षेत्रका चुनौती तथा लगानीका सम्भावनाबारे दुई घण्टा लामो खुला छलफल भएको बताएका छन्। प्रधानमन्त्रीसँग भएको भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै चौधरीले स्थिर सरकार,

      Ratopati logoRatopatiPrivatestory16 publishers
    2. Nepal News Evening Briefing | Friday, September 11, 2026

      KATHMANDU: Stay updated with Nepal News’ evening briefing, bringing you the day’s most important developments from Nepal and across the globe. From politics and economy to sports, entertainment, and culture, we deliver a concise roundup of the top news you need to know. Bhote Koshi Flood: Death Toll Reaches 1,385; Rescue Operations Intensify At least […]

      Nepal News (English) logoNepal News (English)Privatemain-left
    3. HoR Business Advisory Committee sets parliamentary agenda through October 1

      The committee meeting held on Thursday under the chairmanship of HoR Speaker Dol Prasad (DP) Aryal at Singha Durbar discussed the proposed business schedule through October 1 and recommended its approval with necessary revisions, according to the Speaker’s Private Secretariat.

      myRepublica logomyRepublicaPrivatenews2 publishers
    4. साप्ताहिक अर्थ समाचार : नयाँ उद्योगमन्त्रीले खोज्न थाले ग्यास, लुकाउनेविरुद्ध कारबाही, विदेशबाट बाढीपीडितको राहतमा ढुवानी शुल्क छुट, जेन-जी आन्दोलनको एक वर्षमा दिशाहीन अर्थराजनीति र देवीघाटको एक्रोब्रिजमा गुडे गाडी

      प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसंगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन् । शुक्रबार सिंहदरबारमा उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्दै लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए । सो क्रममा प्रधानमन्त्री शाहले उद्योग–व्यवसाय […]

    5. Nepal News Evening Economic Brief – September 11, 2026

      KATHMANDU: Nepal News presents today’s snapshot of Nepal’s economic activities. Get quick updates on major market movements, policy shifts, and financial developments shaping the economy of Nepal. Here are the key economic highlights for today: NEPSE Rises by 27.94 Points with Turnover of Rs 4.35 Billion The Nepali stock market saw a notable improvement on […]

      Nepal News (English) logoNepal News (English)Privatebusiness
    6. व्यवसायीसँग प्रधानमन्त्री बालेनको प्रतिबद्धताः आरोप लाग्दैमा व्यवसायी थुन्दैनौँ

      २६ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नीतिगत वा प्रणालीगत कमजोरीका कारण समस्या आएको अवस्थामा आरोप लाग्दैमा व्यवसायीहरूलाई नथुन्ने प्रतिबद्धता जनाएका छन्। मुलुकका शीर्ष उद्योगी–व्यवसायीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा उनले देशद्रोह वा ठूलै बदमासी गरेको अवस्थामा बाहेक व्यवसायीलाई पक्राउ गरेर बजारमा नकारात्मक सन्देश नदिने स्पष्ट पारेका छलफलमा सहभागी सांसद विदुषी राणाले […]

    7. Nepali Congress leaders appeal for unity, urge suspension of convention schedule

      KATHMANDU: Leaders of the Nepali Congress (NC) have issued a joint press release appealing for complete unity within the party, highlighting the critical national situation and internal political challenges. In a statement signed by leaders including Mahalaxmi Upadhyay (Dina), Surendra Pandey, Shyam Ghimire, and Jeevan Bahadur Shahi among others, the leaders expressed deep concern over […]

    8. प्रधानमन्त्री र उद्योगी-व्यवसायीबीच सिंहदरबारमा छलफल

      काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र देशका प्रमुख उद्यमी तथा व्यवसायीहरूबीच शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल सुरु भएको छ । उक्त छलफलमा उद्योगी तथा व्यवसायीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालको सहभागिता रहेको छ। अर्थतन्त्रका चुनौती र निजी क्षेत्रका समस्या’bout कुराकानी छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग-व्यवसाय सञ्चालनका क्रममा निजी […] The post प्रधानमन्त्री र उद्योगी-व्यवसायीबीच सिंहदरबारमा छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    9. HoR business schedule set until Oct 1

      KATHMANDU: The Business Advisory Committee of the House of Representatives (HoR), chaired by Speaker Dol Prasad (DP) Aryal, has determined the House’s business schedule until October 1. According to the Speaker’s Private Secretariat, the committee discussed the proposed business schedule at a meeting held at Singha Durbar today and recommended its approval with necessary revisions.

    10. PM Shah pledges stronger government-private sector cooperation

      KATHMANDU: Prime Minister (PM) Balendra Shah has pledged to strengthen cooperation with the private sector to address economic challenges and create a more conducive environment for investment and business expansion. During a discussion with entrepreneurs and business leaders at Singha Durbar on Friday, Shah said the government was committed to creating a conducive environment for investment and business expansion. Rashtriya Swatantra Party lawmaker Bidushi Rana, […]

    11. Communist Party MP Barsman Pun Criticizes Government for Deviations in Governance, Accountability, and Citizen Safety

      Kathmandu. Nepali Communist Party (NCP) MP and former Finance Minister Barsman Pun has criticized the current government for showing serious...

    12. HoR meeting: Government suggested to immediately bring e-GP system into use

      Kathmandu, Sept 11: Chief Whip of the Nepali Communist Party, Yuvraj Dulal, has asked the government to immediately impl...

    13. प्रधानमन्त्री र व्यवसायीबिच दुई घण्टा मन्थन : नीतिगत कमजोरीमा नथुन्ने, बरु जरिवाना तिराउने

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र मुलुकका शीर्ष उद्योगी–व्यवसायीबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै दुई घण्टा चलेको

      Ratopati logoRatopatiPrivatestory16 publishers
    14. Prime Minister Balen Shah Holds Discussions with Top Business Leaders on Economic Challenges and Investment

      Kathmandu. Prime Minister Balen Shah and the country's top industrialists-businessmen held detailed discussions on the existing economic challenges, investment expansion,...

    15. Congress Leader Nain Singh Mahar Urges Party to Prioritize Disaster Relief Over Convention

      Kathmandu. Nepali Congress leader and 'Campaign to Unite the Country and Congress' activist Nain Singh Mahar has stated that the...

    16. निजी क्षेत्रलाई प्रधानमन्त्रीको ढाडस, अर्थतन्त्र सुधार्न सहकार्य गर्ने प्रतिबद्धता

      उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले लगानी विस्तार र व्यवसाय सञ्चालनका लागि सहज तथा अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers
    17. प्रतिनिधि सभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

      काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका तय गरेको छ । सिंहदरबारमा बसेको उक्त बैठकमा आगामी असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृत गर्न परामर्श दिएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

      Khabarhub logoKhabarhubPrivate3 publishers
    18. प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

      काठमाडौँ, भदौ २६ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका तय गरेको छ । सिं...

    19. प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ

      काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसंगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन् । शुक्रबार सिंहदरबारमा उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्दै लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए । सो क्रममा प्रधानमन्त्री शाहले उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्याका बारेमा जानकारी लिएको छलफलमा […]

      Khabarhub logoKhabarhubPrivate7 publishers
    20. PM Shah vows closer cooperation with private sector to address economic challenges

      Kathmandu, September 11 Prime Minister Balen Shah has said the government will make its cooperation with the private sector more effective to address the challenges facing the country’s economy. Speaking at a meeting with entrepreneurs and business leaders at Singha Durbar on Friday, Shah said the government was committed to creating a favourable environment for […] The post PM Shah vows closer cooperation with private sector to address economic challenges appeared first on OnlineKhabar English News.

    21. निजी क्षेत्रका समस्या सुन्न प्रधानमन्त्रीले थाले नियमित संवाद

      काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। उनले लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। सिंहदरबारमा शुक्रबार उद्यमी तथा व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योग-व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिएका थिए। छलफलमा […]

    22. निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री शाह

      प्रधानमन्त्री बालेन शाहले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन्।

    23. निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइन्छ :  प्रधानमन्त्री शाह

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन् । शुक्रबार सिंहदरबारमा उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्दै लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न

      Ratopati logoRatopatiPrivatestory7 publishers
    24. Prime Minister Balen Shah Discusses Economic Challenges with Private Sector

      Kathmandu. Prime Minister Balen Shah has stated that cooperation with the private sector will be made more effective to solve...

    25. बाढी प्रभावित क्षेत्रका राहत शिविरमा हेल्पडेस्क राख्न संसदीय समितिको निर्देशन

      काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरहरूमा हेल्पडेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको समिति बैठकले हेल्पडेस्क राखेर सम्पर्क

      Ratopati logoRatopatiPrivatestory6 publishers
    26. Government Directed to Establish Help Desks in Holding Centers for Vulnerable Groups

      Kathmandu. The Women and Social Affairs Committee under the House of Representatives has directed the government to arrange help desks...

    27. राहत शिविरमा हेल्प डेस्क राख्न सरकारलाई निर्देशन

      काठमाडौँ- रसुवा बाढीबाट प्रभावित महिला, किशोरी, बालबालिका, अपांगता भएका व्यक्ति तथा अन्य जोखिमयुक्त समूहलाई यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार र मानव बेचबिखनबाट जोगाउन प्रत्येक राहत शिविर तथा अस्थायी आश्रयस्थलमा ‘हेल्प डेस्क’ र सम्पर्क व्यक्ति राख्न सरकारलाई निर्देशन दिइएको छ। प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले महिला मन्त्रालयलाई गोपनीयता र मर्यादा कायम गर्दै […]

    28. MP Tamang Criticizes Government Over Gas Shortage

      Kathmandu. Ruling party Rastriya Swatantra Party (RSP) MP Ashika Tamang has criticized the government saying there is a shortage of...

    29. Govt’s view of private sector is not positive: Gagan Thapa

      KATHMANDU: Nepali Congress (NC) President Gagan Thapa has said that the government’s view of the private sector is not positive. Speaking at a programme organised by the Girija Prasad Koirala Foundation in Kathmandu on Friday, Thapa said the current Prime Minister has shown a tendency to dislike and neglect the private sector. He said that […]

    30. MP Yubaraj Dulal Protests Closure of E-GP System

      Kathmandu. Nepali Communist Party (NCP) MP Yubaraj Dulal has protested, stating that the government has shut down the Electronic Government...

    31. Gagan Thapa criticizes PM’s stance on private sector

      KATHMANDU: Nepali Congress President Gagan Thapa has criticized Prime Minister Balendra (Balen) Shah’s approach toward the private sector, stating that the head of government lacks a positive perspective on business and the broader economy. Speaking at a event organized by the Girija Prasad Koirala Foundation on Friday, Thapa argued that while the Prime Minister shows […]

    32. कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

      सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
    33. प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

      काठमाडौँ, भदौ २६ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार अपराह्न १ बजेबाट सुरु भएको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ...

    34. Parliamentary committee directs government to set up helpdesks for the safety of flood-affected women and children

      Kathmandu, September 11 The House of Representatives’ Women and Social Affairs Committee has directed the government to set up helpdesks at holding centres to ensure the safety of women, children and other at-risk groups in flood-affected areas. According to committee chair Akriti Awasthi, the committee’s meeting on Friday directed the government to establish helpdesks and […] The post Parliamentary committee directs government to set up helpdesks for the safety of flood-affected women and children appeared first on OnlineKhabar English News.

    35. एसियाडका लागि जापान जानेको लर्को– मन्त्री, निजी सचिवदेखि अर्थका कर्मचारी समेत टोलीमा !

      २०औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागी हुन नेपालबाट खेलाडीसँगै ठूलो संख्यामा खेल पदाधिकारी र कर्मचारीहरू पनि जापान जाने भएका छन् ।आर्थिक पारदर्शिता र सुशासनको जगमा उभिएको भनिएको वर्तमान सरकारले समेत ठूला अन्तर्राष्ट्रिय प्रतियोगितालाई नतिजामुखीभन्दा पनि पदाधिकारी र कर्मचारीहरूको विदेश सयरकै माध्यम बनाउनुलाई नेपाली खेलकुदको दुर्भाग्यका रूपमा हेरिएको छ ।एसियाली खेलकुदको २०औं संस्करण सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको आइची–नागोयामा आयोजना हुँदैछ ।प्रतियोगिताको मिति नजिक

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    36. रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

      काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट प्रभावितलाई राखिएका प्रत्येक राहत शिविर र अस्थायी आश्रयस्थलमा ’हेल्प डेस्क’ को व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा जोखिमयुक्त समूहहरू यौन शोषण, लैङ्गिक हिंसा, दुव्र्यवहार र मानव बेचबिखनको उच्च जोखिममा पर्न सक्ने भएकाले […]

      Khabarhub logoKhabarhubPrivate6 publishers
    37. बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्पडेस्क राख्न संसदीय समितिको निर्देशन

      २६ भदौ, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरहरूमा हेल्पडेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समिति सभापति आकृति अवस्थीका अनुसार शुक्रबार बसेको समितिको बैठकले हेल्प डेक्स राखेर सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको हो । उनले […]

    38. PM Balen Shah holds talks with industrialists and business leaders

      Kathmandu, September 11 Prime Minister Balen Shah is holding discussions with industrialists and businesspeople. The meeting, being held at the Office of the Prime Minister and Council of Ministers, is attended by industrialists and business leaders including Binod Chaudhary, Pawan Golyan, Umesh Shrestha and Chandra Dhakal. According to the Prime Minister’s Secretariat, the discussions are […] The post PM Balen Shah holds talks with industrialists and business leaders appeared first on OnlineKhabar English News.

    39. उद्योगीसँग छलफलमा प्रधानमन्त्री

      काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्रीसँगको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे […]

    40. सिंहदरबारमा उद्योगी-व्यवसायीसँग प्रधानमन्त्रीको छलफल, को-को सहभागी छन् ?

      प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल थालेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले छलफल जारी छ । जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत सहभागी छन् । छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सरकार र निजी क्षेत्र

      Lokaantar logoLokaantarPrivatestory16 publishers
    41. प्रधानमन्त्रीले गरे चार व्यवसायीसँग छलफल, को–को हुन् यी व्यवसायी?

      काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चारजना उद्योगी तथा व्यवसायीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालसँग छलफल गरेका हुन् । छलफलमा मुलुकको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives16 publishers
    42. PM Shah discusses economic challenges with top business leaders

      KATHMANDU: Prime Minister (PM) Balendra Shah is holding discussions with four industrialists and businessmen. According to the Prime Minister’s Secretariat, Shah is holding discussions with industrialists and businessmen Binod Chaudhary, Pawan Golyan, Umesh Shrestha and Chandra Dhakal. The discussions, being held at the Office of the Prime Minister and Council of Ministers, are focused on […]

  3. Earlier today
    1. प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै

      काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा उद्योगी व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत सहभागी छन्

      Ajako Artha logoAjako ArthaPrivatestory16 publishers
    2. PM Shah, his New Zealand counterpart hold telephone conversation

      Kathmandu, Sept 11: Prime Minister Balendra Shah and his New Zealand counterpart, Christopher Luxon, have held a telepho...

    3. उद्योगी तथा व्यवसायीसँगको छलफलमा प्रधानमन्त्री बालेन

      २६ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाल लगायत सहभागी छन् । छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान […]

    4. उद्योगीसँग छलफलमा प्रधानमन्त्री, को-को छन् सहभागी ?

      काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायतका उद्योगी व्यवसायी सहभागी रहेको सचिवालयले जनाएको छ । मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको […]

    5. उद्यमी तथा व्यवसायीहरूसँग छलफलमा प्रधानमन्त्री

      काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यवसायीहरूसँग छलफल भएको हो । छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल

      Global Aawaj logoGlobal AawajPrivatearchives16 publishers
    6. चार उद्योगीसँग छलफलमा बालेन, सरकार र निजी क्षेत्रबीचको सहकार्यसँगै यी विषयमा हुँदैछ चर्चा

      काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र उद्यमी तथा व्यवसायीहरुबीच अहिले छलफल भइरहेको छ। सिंहदरबारमा चलिरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय संचालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान […] The post चार उद्योगीसँग छलफलमा बालेन, सरकार र निजी क्षेत्रबीचको सहकार्यसँगै यी विषयमा हुँदैछ चर्चा appeared first on BIZMANDU.

      BizmanduPrivatecontent16 publishers