नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा.डा. कट्टेल अभिनन्दित
काठमाडौँ- सनातन विद्वत् परिषद् नेपालले नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा.डा. नवराज कट्टेललाई अभिनन्दन गरेको छ। परिषद्ले श्री १००८ स्वामी डा. रमणानन्द गिरिको उपस्थितिमा पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठमा मंगलबार एक कार्यक्रम आयोजना गरी कट्टेललाई अभिनन्दन गरेको हो। परिषद्का अध्यक्ष प्रा. डा. दीर्घराज घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रममा प्रा. भवानीप्रसाद खतिवडाले शुभारम्भ मन्तव्य र प्रा. डा. आनन्दप्रसाद घिमिरेले […]