
पत्रकारिताका विद्यार्थीका लागि टिकटकको दुईदिने मास्टरक्लास
काठमाडौँ । मोबाइल तथा सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण परिवर्तन भइरहेको सञ्चार क्षेत्रका लागि विद्यार्थीलाई तयार पार्ने उद्देश्यले टिकटकले त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग (सीडीजेएमसी) को सहकार्यमा दुईदिने मास्टरक्लास आयोजना गरेको छ। काठमाडौँमा
_5uLmk54qtT.jpg)