शिक्षाविद्हरू भन्छन्- विश्वविद्यालयलाई स्वायत्त राख्नुपर्छ
काठमाडौँ- शिक्षाविद्हरूले विश्वविद्यालयलाई स्वायत्तता कायम राख्नुपर्ने बताएका छन्। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आयोजना गरेको ‘विश्वविद्यालय अनुदान आयोग र नेपालको उच्च शिक्षा’ विषयक राष्ट्रिय शिक्षा कार्यशालामा शिक्षाविद्हरूले सो धारणा व्यक्त गरेका हुन्। उच्च शिक्षामा विद्यार्थीको पहुँच विस्तार, शिक्षालाई सर्वसुलभ बनाउने र विश्वविद्यालयको गुणस्तर सुधार गर्न विश्वविद्यालयलाई स्वायत्तता कायम राख्न विज्ञहरूले सुझाव दिए। उच्च शिक्षाका समस्या समाधानका […]