Skip to content
kchakhabarehकेखबर
All topics
topic

Education

शिक्षा

Education policy, schools, universities and literacy initiatives in Nepal.

35headlines today
206in 7 days
6stories
14publishers
NE onlyLast seen 16 min ago
Top stories

Multi-publisher coverage mentioning शिक्षा

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Past hour
    1. शिक्षकले १० प्रतिशत प्रोत्साहन भत्ता पाउने सुनिश्चित गर्छु : अर्थमन्त्री वाग्ले

      काठमाडौँ- महालेखा नियन्त्रक कार्यालयले जारी गरेको बजेट कार्यान्वयनसम्बन्धी निर्देशनमा सामुदायिक विद्यालयका शिक्षकलाई १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्थाबाट बाहिर राखिएको विषयमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट भाषणअनुसार शिक्षकले उक्त सुविधा पाउने सुनिश्चित गर्ने बताएका छन्। मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा शैक्षिक अभियन्ता रमेशबाबु भट्टराईसँग भएको भेटमा अर्थमन्त्री वाग्लेले […]

      Himal Press logoHimal PressPrivate5 publishers
  2. 1–3 hours ago
    1. शिक्षा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर बन्न शिक्षक संघको आग्रह

      काठमाडौँ- नेपाल शिक्षक संघले शिक्षक तथा विद्यालय कर्मचारीका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका र महालेखा नियन्त्रक कार्यालयको परिपत्रका कारण शिक्षक तथा विद्यालय कर्मचारीमा अन्योल, असन्तुष्टि र आक्रोश बढेको जनाए। संघले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा शिक्षकलाई […]

      Himal Press logoHimal PressPrivate
    2. त्रिवि प्रश्नपत्र ‘लिक’ प्रकरण : थप दुई जना पक्राउ

      काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूर (प्रश्नपत्रको गोपनीयता भंग) सम्बन्धी अनुसन्धानका क्रममा थप दुई जनालाई पक्राउ गरिएको जनाएको हो। पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र […]

    3. एमबीएस प्रश्नपत्र लिक प्रकरणमा थप २ जना पक्राउ

      काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको MGT 515:Organizational Behaviour विषयको प्रश्नपत्र लिक गरेकाे आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ निवासी २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल–१ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३१ वर्षीय अब्दुल सानी हाकिम रहेका छन्। नेपाल प्रहरी प्रधान […]

  3. 3–12 hours ago
    1. गेटामा ३०० शैयाको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने सहमति पछि डा. केसीले अनसन तोडे

      धनगढी । सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य सेवा सुधार र चिकित्सा शिक्षामा सुशासनको माग गर्दै आन्दोलनरत वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसी र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। दुई पक्षबीच सहमति बनेसँगै डा. केसीले आफ्नो जारी सत्याग्रह अन्त्य गरेका छन्। सोमबार सरकारद्वारा गठित उच्चस्तरीय वार्ता टोली र डा. केसीबीच भएको सघन छलफलपछि ७ बुँदे सहमतिपत्रमा […]

    2. के शिक्षकले १० प्रतिशत प्रोत्साहन भत्ता नपाउने हुन् ? अफवाह नफैलाउन शिक्षामन्त्रीको आग्रह

      नयाँ बजेट (८३/८४) कार्यान्वयनसम्बन्धी महालेखा नियन्त्रक कार्यालयले जारी गरेको मार्गदर्शनमा १० प्रतिशत मासिक प्रोत्साहन भत्ता वितरणको व्यवस्थासम्बन्धी बुँदामा शिक्षक छुटाइएको विषयमा अहिले शिक्षक सम्वद्ध संघ संगठन र सरोकारवालाले विरोध गरिरहेका छन् ।

    3. सरकारको निर्णयले शिक्षक महासंघ आक्रोशित,माग पूरा नभए निर्णायक आन्दोलन

      काठमाडौँ- नेपाल शिक्षक महासंघले सरकारले पटकपटक गरेका प्रतिबद्धता कार्यान्वयन नगरेको, संस्थागत विद्यालयका शिक्षक कर्मचारीमाथि विभेद बढाएको तथा हालको बजेट र शिक्षा नीतिमार्फत शिक्षक कर्मचारीका अधिकारमाथि थप प्रहार गरेको बताउँदै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। महासंघले मंगलबार जारी गरेको चार पृष्ठ लामो विज्ञप्तिमा सरकारले शिक्षा क्षेत्रका समस्या समाधानतर्फ गम्भीरता नदेखाएको भन्दै अब आन्दोलन नै […]

      Himal Press logoHimal PressPrivate
    4. दिवा खाजा खुवाउन कठिन

      हुम्ला समाचारदाताहुम्ला, साउन १२ गते । बजेट थोरै भएपछि दुर्गमका विद्यालयलाई दिवा खाजा कार्यक्रम पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन कठिन भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ र गाउँपा...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    5. डा. गोविन्द केसी किन एकाएक अनशन तोड्न राजी भए? यस्तो छ सहमतिपत्र

      काठमाडौँ- डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमतिसँग ५ दिन लामो अनशन तोडिएको छ। विभिन्न माग राख्दै ५ दिनदेखि अनशनरत डा‍. केसीले ७ बुँदे सहमति गर्दै अनशन तोडेका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.जगदीश चन्द्र अग्रवालको उपस्थितीमा जुस पिएर डा.केसीले अनशन तोडेका हुन्। शहीद दशरथ चन्द स्वास्थ्य […]

    6. गोविन्द केसीसँगको सात बुँदे सहमतिमा के छ ?

      काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले सोमबार अनसन तोडेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशचन्द्र अग्रवालको उपस्थितिमा जुस पिएर उनले सत्याग्रह अन्त्य गरेका हुन् । सहमतिमा गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान […]

  4. Yesterday
    1. डा. केसीले तोड्नुभयो अनशन

      अविनाश चौधरीधनगढी, साउन ११ गते । पाँच दिनदेखि धनगढीमा अनशनरत प्रा.डा. गोविन्द केसीले आज राति अनशन तोड्नु भएको छ । उहाँले सार्नुभएको पाँच बुँदे माग सम्बोधन हुनेगरी सरकार र केसीबिच स...

    2. सरकार र डा. केसी बिचको भएका यस्ता छन् ७ बुँदे सहमति (पत्रसहित)

      काठमाडाैँ । डा. गाेविन्द केसी र सरकारबिच ७ बुँदे सहमति भएकाे छ। साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनसन ताडेका छन्। भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीश चन्द्र अग्रवालको

      Global Aawaj logoGlobal AawajPrivatearchives44 publishers
    3. डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमति, तोडे अनसन

      काठमाडौं। सरकारद्वारा गठित वार्ता टोली र अनसनरत चिकित्सक प्रा.डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ। सहमतिसँगै केसीले अनसन तोडेका छन्। प्रतिनिधिसभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश प्रसाद अग्रवालको रोहवरमा सरकारी वार्ता टोली र केसीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो। सरकारी वार्ता टोलीमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य तथा खाद्य […] The post डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमति, तोडे अनसन appeared first on BIZMANDU.

      BizmanduPrivatecontent44 publishers
    4. सरकार र डा. गोविन्द केसीबीच सातबुँदे सहमति, तोडियो अनसन

      सरकारद्वारा गठित वार्ता टोली र अनसनरत चिकित्सक डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ।

      Setopati logoSetopatiPrivatesocial44 publishers
    5. सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

      सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच दिनदेखि अनशनरत डा गोविन्द केसीबीच सात बुँदे सहमति भएको छ । दुई दिनदेखि लगातार भइरहेको वार्तापछि आज डा केसीसँग सम्झौता भएपछि उहाँ अनशन तोड्न सहमत भएका हुन् । सात बुँदे सहमतिपत्रमा प्रतिनिधिसभा सदस्य पुकार बम, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार प्राडा जगदिशप्रसाद अग्रवालको रोहबरमा डा […]

    6. डा केसीसँग के के भए सहमति ?

      चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच सातबुँदे सहमति भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs44 publishers
    7. सरकारसँग सात बुँदे सहमति भएपछि डा. केसीले तोडे अनसन

      चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै पाँच दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबिच सात बुँदे सहमति भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatehealth44 publishers
    8. पाँच बुँदे सहमतिपछि डा केसीले तोडे अनसन

      डा. गोविन्द केसीले पाँच बुँदे सहमति गर्दै अनसन तोडेका छन् । आज सरकारी पक्षसँगको वार्तामा भएको पाँच बुदे सहमतिसँगै केसीले अनसन तोडेका हुन् ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics44 publishers
    9. सहमति भएसँगै डा. गोविन्द केसीले तोडे अनशन, यस्ता छन् सहमतिका बुँदाहरु

      धनगढी । नेपाल सरकार र प्राध्यापक डा. गोविन्द केसीबीच सोमबार सात बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले आफ्नो २४औँ सत्याग्रह अन्त्य गरेका छन् । गत बिहीवारदेखि धनगढीको कृष्ण मन्दिरमा अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालको आइसियु भर्ना गरिएको थियो । अनशनरत डा. केसीले सरकारसँग सहमति भएपछि बाजुराकाे गाैमुल […] The post सहमति भएसँगै डा. गोविन्द केसीले तोडे अनशन, यस्ता छन् सहमतिका बुँदाहरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    10. गोविन्द केसी–सरकारबीच सहमति, गेटामा एमबिबिएस कक्षा सञ्चालनको बाटो खुल्यो

      धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसी र नेपाल सरकारबीच सोमबार ७ बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले चार दिनदेखि धनगढीमा जारी आफ्नो २४औँ सत्याग्रह (अनशन) अन्त्य गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको नेतृत्वमा गठित सरकारी वार्ता टोली र डा. केसीबीच भएको वार्तापछि सहमति भएको हो । […]

    11. डा.केसी–सरकारबिच सहमति : निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने

      काठमाडौँ। सरकारले गठित वार्ता टोली र चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीबिच ७ बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह अन्त्य गरेका छन्। कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने

      Ratopati logoRatopatiPrivatestory44 publishers
    12. सरकार र डा. गोविन्द केसीबीच सहमति, सत्याग्रह अन्त्य

      काठमाडौं । चिकित्सा शिक्षा सुधार, सुशासन तथा विभिन्न माग राख्दै धनगढीमा २४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सोमबार नेपाल सरकारद्वारा गठित उच्चस्तरीय वार्ता टोली र डा. केसीबीच भएको वार्तापछि

      Global Aawaj logoGlobal AawajPrivatearchives44 publishers
    13. सरकार–डा. केसीबीच ७ बुँदे सहमति, सत्याग्रह अन्त्य

      काठमाडौं : सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति भएपछि सोमबारदेखि जारी सत्याग्रह अन्त्य गर्ने भएका छन्। साउन ११ गते भएको सहमतिपछि गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, चिकित्सा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives44 publishers
    14. गोविन्द केसीले तोडे अनसन

      नेपाल सरकार र प्राडा. गोविन्द केसीबीच ७ बुँदे सहमति भएको छ। सोमबार भएको सहमतिसँगै डा. केसीले आफ्नो जारी अनसन तोडेका छन् ।सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा (कैलाली)लाई पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ। विश्वविद्यालयमा कम्तीमा ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन, आवश्यक जनशक्ति व्यवस्थापन तथा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया तत्काल सुरु गरिने सहमति भएको छ।सहमतिपत्रमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार

      Lokaantar logoLokaantarPrivatestory44 publishers
    15. डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

      ११ साउन, काठमाडौं । डा. गोविन्द केसीले अनसन तोडेका छन् । बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो । उक्त टोलीसँगको सहमतिपछि डा. केसीले अनसन तोडेका हुन् । उनले गौमुल गाउँलिकाका –२ बस्ने चक्र बहादुर धामीको हातबाट जुस पिएका हुन् । सोही अस्पतालमा बिरामी कुरुवा बसेका धामीको हातबाट […]

    16. डा. गोविन्द केसीले ताेडे अनसन

      धनगढी । डा. गोविन्द केसीले सरकारसँग सहमति भएपछि आफ्नो अनशन तोडेका छन् । बिहीबारदेखि कैलालीको धनगढीमा २४औँ सत्याग्रह (अनशन) मा बसेका डा. केसीका मागबारे छलफल गर्न शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा सरकारी वार्ता टोली शनिबार धनगढी पुगेको थियो । सरकारी टोली र डा. केसी पक्षबीच भएको लामो वार्तापछि सहमति जुटेपछि डा. केसीले अनशन अन्त्य गरेका हुन्।

    17. डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)

      काठमाडाैँ ।डा. गाेविन्द केसी र सरकारबिच ७ बुँदे सहमति भएकाे छ। साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनसन ताडेका छन्।

      Ratopati logoRatopatiPrivatestory44 publishers
    18. डा गोविन्द केसीले तोडे अनसन

      काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । बिहीबारदेखि धनगढीमा अनसनरत केसीका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच भएको वार्तामा सहमति जुटेसँगै उनले अनसन तोडेका हुन् । उनले जुस पिएर अनसन तोडे । केसी र सरकारले गठन गरेको वार्ता टोलीसँग सात बुँदे सहमति भएको छ ।

    19. डा. गोविन्द केसीले तोडे अनसन

      ११ साउन, काठमाडौं । डा. गोविन्द केसीले अनसनर तोडेका छन् । बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो । उक्त टोलीसँगको सहमतिपछि डा. केसीले अनसन तोडेका हुन् ।

    20. डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

      काठमाडाैँ। डा. गाेविन्द केसी र सरकारबिच सहमति भएकाे छ।

      Ratopati logoRatopatiPrivatestory44 publishers
    21. शिक्षकहरूको गुनासो– हामीलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरियाे

      काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीलाई उपलब्ध गराउने १० प्रतिशत मासिक प्रोत्साहन भत्ताबाट सामुदायिक विद्यालयका शिक्षकहरूलाई वञ्चित गरेको भन्दै शिक्षक सङ्घ सङ्गठनहरूले कडा विरोध जनाएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको

      Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
    22. शिक्षकहरूको गुनासो– हामीलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरियाे

      काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीलाई उपलब्ध गराउने १० प्रतिशत मासिक प्रोत्साहन भत्ताबाट सामुदायिक विद्यालयका शिक्षकहरूलाई वञ्चित गरेको भन्दै शिक्षक सङ्घ सङ्गठनहरूले कडा विरोध जनाएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन

      Ratopati logoRatopatiPrivatestory5 publishers
    23. सरकार र डा गोविन्द केसीबीचको वार्ता सहमति नजिक

      दुई पक्षबीच धनगढीमा जारी वार्ता सहमति नजिक पुगेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    24. गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने

      धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । आइतबार सहमति हुन नसकेपछि आज फेरि भएको वार्ताबाट दुवै पक्षले आठ बुँदे सहमतिको मस्यौदा तयार पारेको हो । मस्यौदा अनुमोदनको लागि प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षा मन्त्री सस्मित पोखरलेलाई पठाइएको छ । वार्ता टोलीले सरकारको जवाफ पर्खिरहेको […]

    25. शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

      जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण–सिकाइलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको आइतबार निरीक्षण तथा प्राध्यापकहरूसँगको छलफलमा मन्त्री पोखरेलले उच्च शिक्षालाई प्रतिस्पर्धी, प्रभावकारी र विद्यार्थीमैत्री बनाउन क्याम्पसहरूले शिक्षण प्रणालीमा सुधार गर्नुपर्ने धारणा राखे। पुरानो क्याम्पस भएकाले विभिन्न चुनौती हुनु स्वाभाविक रहेको उल्लेख […]

    26. १० प्रतिशत प्रोत्साहन भत्ताबाट शिक्षकलाई बाहिर राखिएको भन्दै आन्दोलनको चेतावनी

      काठमाडौँ- महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी जारी गरेको निर्देशनमा १० प्रतिशत मासिक प्रोत्साहन भत्ता वितरणको व्यवस्था स्पष्ट पारिए पनि सामुदायिक विद्यालयका शिक्षकलाई उक्त सुविधाबाट बाहिर राखिएको भन्दै शिक्षकहरूले सरकारको विरोध गरेका छन्। निर्देशनको बुँदा नं. ९ मा बजेट वक्तव्यको बुँदा ६१ (ज) अनुसार निजामती, स्वास्थ्य, संसद सेवा, नेपाली सेना, नेपाल प्रहरी, […]

    27. सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

      अविनाश चौधरीधनगढी, साउन ११ गते । अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । आइतबार सहमति हुन नसकेपछि आज फेरि भएको...

    28. गोविन्द केसीसँगको सहमति मस्यौदा सिंहदरबार पठाइयो, प्रधानमन्त्री कार्यालयको जवाफ पर्खिँदै वार्ता टोली

      धनगढी । डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच माग सम्बोधनका विषयमा प्रारम्भिक सहमति जुटेपछि तयार पारिएको सहमतिको मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइएको छ। केन्द्रबाट जवाफ आएपछि आजै अन्तिम सहमति जुटाउने प्रयास भइरहेको वार्तामा सहभागी एक सदस्यले बताएका छन्। डा. केसीले राखेका पाँच बुँदे मागका विषयमा आइतबार भएको […]

    29. किन स्थगित भयो शिक्षा समिति बैठक?

      काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार बस्ने तय भएको बैठक स्थगित गरिएको छ। समिति सचिव दशरथ धमलाद्वारा जारी विज्ञप्तिमा बैठक स्थगित गरिएको जानकारी दिइएको हो। समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्था’ विषयमा छलफल गर्न बोलाइएको बैठक विशेष कारणवश स्थगित गरिएको जनाएको हो। समितिका अनुसार बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री, […]

    30. डा. केसी र सरकार पक्षबिच सहमति : मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्रीलाई पठाइयो

      चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकार पक्षको वार्ता टोलीबिच सहमति भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs44 publishers
    31. सरकार पक्षीय वार्ता टोली र डा. गोविन्द केसीबिच सहमति

      चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै डा.पाँच दिनदेखि अनसन रात डा.गोविन्द केसी र सरकार पक्षको वार्ता टोलीबिच सहमति भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs44 publishers
    32. समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

      काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै सरकार अघि बढिरहेको बताएका छन् । सोमबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले अहिले धेरै क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न सरकार अघि बढिरहेको बताएका हुन् । उनले चुनौतीलाई अवसरको रुपमा लिँदै सरकार प्रभावकारी ढंगले अघि बढ्न खोजेको उनको भनाइ छ । […]

    33. निजी मेडिकल कलेजहरू गैरनाफामूलक हुनुपर्ने व्यवस्थामाथिको संसदीय छलफल स्थगित

      ११ साउन, काठमाडौं । निजी मेडिकल कलेजहरू गैरनाफामूलक हुनुपर्ने व्यवस्थामाथि छलफल गर्न बस्न लागेको संसदीय समितिको बैठक अनिश्चितका लागि स्थगित भएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सोमबार दिउँसो २ बजे बस्ने तय भएको थियो । जसको कार्यसूचीमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्था’बारे छलफल गर्ने भन्ने थियो […]

    34. डा. गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षविहीन, आज पनि बस्ने

      काठमाडौँ- डा. गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षमा पुग्न सकेन। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका विषयमा सहमति भए पनि उपकुलपति र रजिस्ट्रार हटाउने विषयमा सहमति जुट्न सकेन। दुवै पक्ष यसै शैक्षिक सत्रदेखि ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने र एमबीबीएस अध्ययन सुरु गर्ने विषयमा सकारात्मक छन्। आवश्यक पूर्वतयारी र स्वीकृति प्रक्रिया पनि छिटो अघि […]

    35. ‘गेटाको गाँठो’ फुकाउन दोस्रो दिन पनि वार्ता

      अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा सरकार र डा. केसी पक्षबीच दोस्रो दिन पनि वार्ता सुरु भएको छ।

    36. डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

      धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारबीच आज पुनः वार्ता हुँदैछ । आइतबार करिब १२ घण्टासम्म चलेको छलफलमा सहमतिको मस्यौदा तयार भए पनि केही प्राविधिक विषय टुंगोमा पुग्न नसक्दा अन्तिम सहमति हुन सकेन । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.हेमराज पाण्डेको कार्यकक्षमा सरकारी वार्ता टोली […]

    37. सरकार र डा. केसीबिचको वार्ता सहमति नजिक

      डा. केसी र सरकार पक्षबिच वार्ता सहमति नजिक पुगेको वार्ता टोलीमा सहभागीले बताएका छन्।

      Nagarik News logoNagarik NewsPrivatehealth2 publishers
    38. डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?

      धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी र सरकारबिच धनगढीमा आइतबार भएको वार्ता निष्कर्षमा पुग्न सकेन । सेती प्रादेशिक अस्पतालमा दिउँसोदेखि रातिसम्म भएको छलफलमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनसँग सम्बन्धित केही विषयमा सहमति

      Ratopati logoRatopatiPrivatestory44 publishers
    39. तीनवटा संसदीय समितिको बैठक बस्दै

      काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । कार्यसूचीअनुसार अपराह्न २ बजे बस्ने शिक्षा समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’को कार्यान्वयनको अवस्थाका बारेमा छलफल […]

    40. तीनवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

      सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।कार्यसूचीअनुसार अपराह्न २ः०० बजे बस्ने शिक्षा समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ ।यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘समितिको आर्थिक वर्ष २०८३÷८४ को वार्षिक कार्यय

      Lokaantar logoLokaantarPrivatestory15 publishers