Skip to content
kchakhabarehकेछखबर
All topics
orgcommercial-bank

NIC Asia Bank

एनआईसी एशिया बैंक

Major private commercial bank; NEPSE ticker NICA.

0headlines today
2in 7 days
4stories
16publishers
NE onlyLast seen 3d ago
Top stories

Multi-publisher coverage mentioning एनआईसी एशिया बैंक

All stories
Recent coverage

50 headlines across publishers

Open feed
    1. एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई सहयोग

      काठमाडौं । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुगु, डोटी र मोरङका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा अन्य सहयोग प्रदान गरेको छ। बैंकले मुगुको श्री हिमालय आधारभूत विद्यालय, डोटीका श्री नमादेव माध्यमिक विद्यालय र श्री मगलेक माध्यमिक विद्यालयलाई विद्यालय पोशाक, झोला तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो। त्यस्तै, मोरङको श्री बाललक्ष्मी आधारभूत विद्यालयमा पानी […]

    2. एनआईसी एशिया बैंकले मुगु, डोटी र मोरङका चारवटा सामुदायिक विद्यालयलाई सहयोग प्रदान

      काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गु, डोटी, र मोरङ जिल्लाका चारवटा सामुदायिक विद्यालयलाई सहयोग प्रदान गरेको छ। बैंकले छायाँनाथ रारा नगरपालिका–३, मुगुस्थित श्री हिमालय आधारभूत विद्यालय, आदर्श गाउँपालिका–२, साउदकाँडा, डोटीस्थित श्री नमादेव माध्यमिक विद्यालय, दिपायल सिलगढी नगरपालिका १, तिखा, डोटीस्थित श्री मगलेक माध्यमिक विद्यालय र जहदा गाउँपालिका–३, मोरङस्थित […] The post एनआईसी एशिया बैंकले मुगु, डोटी र मोरङका चारवटा सामुदायिक विद्यालयलाई सहयोग प्रदान appeared first on BIZMANDU.

      BizmanduPrivatecontent2 publishers
    3. एनआईसी एशिया बैंकका ग्राहकलाई नगरकोटको होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट

      काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकले नगरकोटस्थित होटल कन्ट्री भिल्लामा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र होटल कन्ट्री भिल्लाबीच ग्राहकलाई होटलका विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको हो। समझदारीपत्रमा बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र होटलका फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार बैंकका ग्राहकले होटलको […]

    4. एनआइसी एसिया बैंकका ग्राहकलाई होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट

      काठमाडौं। एनआइसी एसिया बैंकका ग्राहकले नगरकोटस्थित होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन होटलसँग सम्झौता थरेको छ। सम्झौतापत्रमा बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र होटलका फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार बैंकका ग्राहकले होटलमा बास, खाना तथा पेय पदार्थ उपयोगमा छुट पाउनेछन्। […] The post एनआइसी एसिया बैंकका ग्राहकलाई होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट appeared first on BIZMANDU.

      BizmanduPrivatecontent2 publishers
    5. एनआईसी एशिया बैंकका ग्राहकलाई बीएमडब्लु खरिदमा विशेष सुविधा

      काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकले बीएमडब्लु ब्रान्डका सवारीसाधन खरिद गर्दा सहुलियतपूर्ण ब्याजदर तथा विभिन्न विशेष सुविधा पाउने भएका छन्। यसका लागि एनआईसी एशिया बैंक र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्स प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित केसी र लक्ष्मी प्रिमियम मोटर्सका डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका छन्। […]

    6. बीएमडब्लू गाडी किन्न एनआइसी एसिया बैंकले ऋण दिने, ब्याजदरमा ग्राहकलाई दुई वटा विकल्प

      काठमाडौं। एनआइसी एसिया बैंकले बीएमडब्लू गाडी किन्न ऋण दिने भएको छ। बैंकले यस सम्बन्धमा बीउमडब्लूको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्स प्रालिसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका चिफ बिजनेस अफिसर अमित केसी र लक्ष्मी प्रिमियम मोटर्स प्रालिका डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार बीएमडब्लू गाडी किन्न चाहने ग्राहकलाई बैंकले दुई […] The post बीएमडब्लू गाडी किन्न एनआइसी एसिया बैंकले ऋण दिने, ब्याजदरमा ग्राहकलाई दुई वटा विकल्प appeared first on BIZMANDU.

      BizmanduPrivatecontent2 publishers
    7. एनआइसी एसिया बैंकको एप्पल पे र गुगल पे भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा

      Setopati logoSetopatiPrivatekinmelheadline only4 publishers
    8. एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा

      काठमाडौं- एन आई सी एशिया बैंकका ई–कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरुले अब नेपालमै पहिलो पटक Apple Pay र Google Pay अन्तर्गतका Visa तथा Mastercard प्रयोगकर्ता मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नुहुने भएको छ । यस

      Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
    9. एनआईसी एशिया बैंकद्वारा एप्पल पे र गुगल पे भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा

      एनआईसी एशिया बैंकका ई–कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकले अब नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे अन्तर्गतका भिसा तथा मास्टरकार्ड प्रयोगकर्तामार्फत् सहजै भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधा अन्तर्गत डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यसहित बैंकको साइबरसोर्स पेमेन्ट गेटवेमा आबद्ध भएका र हुन चाहने व्यावसायिक ग्राहकले विश्वभर रहेका एप्पल पे तथा गुगल पे प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत् सहज र सुरक्षित रूपमा भुक्तानी स्वीकार

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    10. एनआईसी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा

      काठमाडौँ । एनआईसी एशिया बैंकका ई-कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरुले अब नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे अन्तर्गतका भिसा तथा मास्टर कार्ड प्रयोगकर्ता मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधा अन्तर्गत डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्य सहित बैंकको साइबर सोर्स पेमेन्ट गेटवेमा आवद्ध भएकाContinue reading "एनआईसी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा"

    11. टोयोटा र एनआईसी एसिया बैंकबीच वित्तीय सहकार्यस् ७ वर्षसम्म ५.९९५ स्थिर ब्याजदरमा अटो लोन

      काठमाडौं- दशैंको मुखमा टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक भएको छ। नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा।लि। (UTS) र NIC ASIA बैंक लिमिटेड बीच भएको विशेष वित्तीय

      Ajako Artha logoAjako ArthaPrivatestory2 publishers
    12. एनआईसी एशिया बैंकका ग्राहकलाई टोयोटा गाडी किन्दा विशेष ब्याजदर

      काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकले टोयोटा ब्रान्डका विभिन्न सवारी साधन खरिद गर्दा विशेष ब्याजदर तथा अन्य सुविधा पाउने भएका छन्। यसका लागि एनआईसी एशिया बैंक र काठमाडौँस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। युनाइटेड ट्रेडर्स सिन्डिकेट नेपालमा टोयोटा ब्रान्डका सवारी साधनको बिक्री तथा वितरण गर्दै आएको कम्पनी हो। समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख व्यवसाय […]

    13. विराट एग्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

      काठमाडौँ । सुनसरीमा कारोबार कार्यालय रहेको विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण संस्थागत परामर्श सेवा लिन एनआईसी एशिया क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । एनआईसी एशिया क्यापिटलको “IDEA to IPO” सेवा अन्तर्गत विराट एग्रोलाई कम्पनी स्थापना चरणदेखि आईपीओ निष्कासनसम्म आवश्यक पर्ने सम्पूर्णContinue reading "विराट एग्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त"

    14. बिराट एग्रीले सर्वसाधारणलाई शेयर जारी गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

      काठमाडौं। बिराट एग्री लिमिटेडले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ। त्यसका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। बिराट एग्री र एनआईसी एशिया क्यापिटलबीच सर्वसाधारणमा शेयर निष्कासनसँगै आवश्यक संस्थागत परामर्श सेवा उपलब्ध गराउनेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो। इटहरी–१३, सुनसरीमा कार्यालय रहेको बिराट एग्रीले मोरङ […]

    15. एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फन्डमा पर्यो मागभन्दा बढी आवेदन

      काठमाडौँ । एनआईसी एशिया क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालन भइरहेको ‘एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फन्ड’ को इकाइ खरिदका लागि आवेदन दिने समय आजदेखि बन्द हुने भएको छ । प्रति इकाइ १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइमध्ये न्यूनतम १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाइ योजना प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित राखिएको छContinue reading "एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फन्डमा पर्यो मागभन्दा बढी आवेदन"

    16. ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ मा माग भन्दा बढी आवेदन, निष्काशन आज बन्द हुँदै

      काठमाडौं । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको १० वर्ष अवधिको छैठौं बन्दमुखी योजना ‘एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ को इकाई निष्काशन तथा बिक्री कार्य आज बैंकिङ समय पश्चात् बन्द हुने भएको छ। क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाई मध्ये १५ प्रतिशत (१ करोड २० लाख इकाई) कोष […] The post ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ मा माग भन्दा बढी आवेदन, निष्काशन आज बन्द हुँदै appeared first on BIZMANDU.

      BizmanduPrivatecontent2 publishers
    17. आईपीओ जारी गर्ने तयारीमा विराट एग्रो, एनआईसी एसिया क्यापिटलसँग सम्झौता

      विराटनगर । विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता विराट एग्रो लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच सम्पन्न भएको हो । सम्झौताअनुसार

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    18. एनआइसी एसिया बैंक र स्याकर ट्रेडिङबीच सम्झौता, होण्डा बाइक किन्न ५.९९% ब्याजदरमा ऋण

      काठमाडौं। एनआइसी एसिया बैंकले होण्डा ब्राण्डका सवारीसाधन किन्न चाहने ग्राहकलाई सस्तो ब्याजदरमा ऋण दिने भएको छ। बैंकले ऋण लिने ग्राहकलाई अन्य विशेष सुविधा पनि उपलब्ध गराउने बताएको छ। यस सम्बन्धमा बैंक र होण्डा बाइक बिक्रेता स्याकर ट्रेडिङ कम्पनीबीच सम्झौता भएको छ। समझदारी पत्रमा बैंकका चिफ बिजनेस अफिसर अमित केसी र स्याकर ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत […] The post एनआइसी एसिया बैंक र स्याकर ट्रेडिङबीच सम्झौता, होण्डा बाइक किन्न ५.९९% ब्याजदरमा ऋण appeared first on BIZMANDU.

      BizmanduPrivatecontent8 publishers
    19. होन्डा गाडी किन्दा एनआईसी एशिया बैंकका ग्राहकलाई ५.९९ प्रतिशत स्थिर ब्याजदर

      काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले होन्डा ब्राण्डका सवारीसाधन खरिद गर्दा आकर्षक ब्याजदर तथा विभिन्न विशेष सुविधा पाउने भएका छन्। बैंक र काठमाडौंस्थित स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिबीच होन्डा ब्राण्डका सवारीसाधन खरिद गर्ने ग्राहकलाई विशेष कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको हो। समझदारीपत्रमा बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के.सी. र स्याकार ट्रेडिङ्गकी प्रमुख कार्यकारी […]

    20. होन्डाका गाडी खरिदमा एनआईसी एशिया बैंकले सहुलियत कर्जा दिने, ७ वर्षसम्म स्थिर ब्याजदर

      काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले होन्डा ब्राण्डका चारपाङ्ग्रे सवारीसाधन खरिद गर्दा विशेष छुट तथा आकर्षक ब्याजदरमा सवारी कर्जा (अटो लोन) पाउने भएका छन्। ग्राहकहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा एनआईसी एशिया बैंक लिमिटेड र होन्डाका आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा बैंकका तर्फबाट रिटेल बिजनेसका चिफ बिजनेस अफिसर अमित […]

    21. स्याकार र एनआईसी एशियाबीच सम्झौता, होण्डा खरिदमा सहुलियतपूर्ण कर्जा सुविधा

      काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एशिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण सवारी कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार एनआईसी एशिया बैंकले होण्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सवारी कर्जाको सुविधा उपलब्ध गराउनेछ। यस सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपमा सहज बनाउनु […]

    22. स्याकार ट्रेडिङ र एनआइसी एसिया बैंकबीच सम्झौता

      Setopati logoSetopatiPrivatekinmelheadline only8 publishers
    23. स्याकार ट्रेडिङ र एनआईसी एशिया बैंकबीच अटो लोन सम्झौता, होण्डाको नयाँ गाडी किन्न अब झनै सहज

      नेपालका लागि कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एशिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।यस सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपले सहज बनाउनु रहेको कम्पनीले जनाएको छ ।सम्झौता अनुसार एनआईसी एशिया बैंकले होण्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सजिलो फाइनान्सिङ (सवारी कर्जा) को सुविधा प्रदान गर्नेछ।यस सुविधा अन्तर्गत ग्राहकहरूले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यद

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    24. स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता

      काठमाडौं- नेपालका लागि कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। यस सहकार्यको मुख्य उद्देश्य ग्राहकहरूलाई नयाँ होण्डा गाडी

      Ajako Artha logoAjako ArthaPrivatestory8 publishers
    25. स्याकार ट्रेडिंग कम्पनी र एनआईसी एसिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only8 publishers
    26. नेपाल राष्ट्र बैंकद्वारा छ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही

      काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमासमा छ वटा लघुवित्त वित्तीय संस्थाहरूमाथि गरिएको कारबाहीको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार तोकिएको न्यूनतम पुँजीकोष अनुपात र अनिवार्य नगद मौज्दात कायम नगरेका कारण ती संस्थाहरू, तिनका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई लक्षित गरी शीघ्र सुधारात्मक कारबाही तथा […]

    27. राष्ट्र बैंकको कारबाहीमा ६ वटा लघुवित्त संस्था, दुई लघुवित्तलाई जरिवाना

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only13 publishers
    28. राष्ट्र बैंकद्वारा ६ लघुवित्त संस्थामाथि कारबाही

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only13 publishers
    29. ६ लघुवित्त संस्थालाई राष्ट्र बैंकको कारबाही

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only13 publishers
    30. ४ लघुवित्त शीघ्र सुधारात्मक कारबाहीमा, २ लाई नगद जरिबाना

      ७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले चार लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । केन्द्रीय बैंकले तोकिएको पूँजी कोष कायम नगरेपछि ती लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाले प्राथमिक पूँजी ४ प्रतिशत र कुल पूँजीकोष ८ प्रतिशत कायम गर्नुपर्छ । सो कायम नगरेपछि फरवार्ड […]

    31. पुँजीकोष नपुग्दा चार लघुवित्त शीघ्र सुधारात्मक कारबाहीमा, दुइटालाई नगद जरिबाना

      नेपाल राष्ट्र बैंकले २०८२ असार मसान्तको वित्तीय अवस्थाका आधारमा फरवार्ड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, मातृभूमि लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामाथि यस्तो कारबाही गरेको हो।

      Setopati logoSetopatiPrivatekinmel13 publishers
    32. राष्ट्र बैंकले गर्यो ६ लघुवित्त वित्तीय संस्थालाई कारबाही

      राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर छ वटा लघुवित्त वित्तीय संस्था र तिनका पदाधिकारीलाई कारबाही गरिएको जनाएको हो।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs13 publishers
    33. राष्ट्र बैंकको कारवाहीमा परे ६ लघुवित्त, ४ संस्थालाई शीघ्र सुधारात्मक कारवाही, २ संस्थालाई नगद जरिवाना

      काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गरेर ६ वटा लघुवित्त वित्तीय संस्था र तिनका पदाधिकारीलाई कारवाही गरिएको जनाएको हो । राष्ट्रContinue reading "राष्ट्र बैंकको कारवाहीमा परे ६ लघुवित्त, ४ संस्थालाई शीघ्र सुधारात्मक कारवाही, २ संस्थालाई नगद जरिवाना"

    34. राष्ट्र बैंकले गर्‍यो ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही

      काठमाडौं । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा ६ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर ६ वटा लघुवित्त वित्तीय संस्था र तिनका पदाधिकारीलाई कारवाही गरिएको जनाएको हो । राष्ट्र […]

    35. राष्ट्र बैंकले गर्यो ६ वटा लघुवित्तलाई कारबाही

      नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ ।राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर छ वटा लघुवित्त वित्तीय संस्था र तिनका पदाधिकारीलाई कारबाही गरिएको जनाएको हो ।राष्ट्र बैंकले फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई २०८२ असार मसान्तमा संस्थाले न्यूनतम् पुँजीकोष अनुपात ६ दशमलव १२ प्रतिशत मात्र कायम गरेको ह

      Lokaantar logoLokaantarPrivatestory13 publishers
    36. राष्ट्र बैंकबाट ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही

      काठमाडौँ– नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२–८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर ६ वटा लघुवित्त वित्तीय संस्था र तिनका पदाधिकारीलाई कारवाही गरिएको जनाएको हो । राष्ट्र बैंकले […]

    37. राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारबाही

      काठमाडौं । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर छ वटा लघुवित्त वित्तीय संस्था र तिनका पदाधिकारीलाई कारबाही गरिएको जनाएको हो । राष्ट्र […] The post राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारबाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    38. १० लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही

      काठमाडौँ । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड र निर्देशन पालना नगर्ने लघुवित्त वित्तीय संस्थाहरूमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन अनुसार १० वटा लघुवित्त

      Ratopati logoRatopatiPrivatestory13 publishers
    39. एनआईसी एशिया बैंकद्वारा कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई सहयोग

      काठमाडौँ। एनआईसी एशिया बैंकले कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाइ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । कैलालीको सेती मैयाँ चौधरी माध्यमिक विद्यालय र खक्रौलास्थित भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय, वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न बैंकले […]

    40. कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई एनआईसी एशिया बैंकको सहयोग

      एनआईसी एशिया बैंकले कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाइ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

    41. एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई ल्यापटप, कम्प्युटर र प्रोजेक्टर सहयोग

      काठमाडौं । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिराहा, बर्दिया, सुनसरी र मोरङका चार सामुदायिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर तथा प्रोजेक्टर सहयोग गरेको छ। विद्यार्थीको पठनपाठनलाई सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले बैंकले ती विद्यालयलाई आवश्यक शैक्षिक उपकरण उपलब्ध गराएको जनाएको छ। बैंकका अनुसार सिराहाको धनगढीमाई नगरपालिका–९, चैनपुरस्थित श्री महावीर माध्यमिक विद्यालयलाई […]

    42. एनआईसी एसिया बैंकद्वारा सिरहा, बर्दिया, सुनसरी र मोरङका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान

      विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त शैक्षिक सामग्री उपलब्ध गराएको हो।...

      Nagarik News logoNagarik NewsPrivatecorporate2 publishers
    43. एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीका होटल तथा केवलकारमा १० प्रतिशत छुट

      काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले आईएमई हस्पिटालिटीअन्तर्गत सञ्चालित विभिन्न होटल, रेष्टुरेन्ट तथा केवलकार सेवामा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहकलाई उक्त छुट सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा एनआईसी एशिया बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र आईएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत […]

    44. एनआइसी एसिया बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटीका होटल र केबलकारमा १०% छुट

      काठमाडौं। एनआइसी एसिया बैंकका ग्राहकले आइएमई हस्पिटालिटी अन्तर्गतका होटल तथा केबलकार सेवामा १० प्रतिशत छुट पाउने भएका छन्। बैंकका ग्राहकले इला होटल्स एण्ड रिसोर्ट मौलाकालिका, इला कम्फोर्ट बाग्लुङ, इला कम्फोर्ट हर्कपुर र सेक एण्ड फेङ्ग रेष्टुरेन्ट लाजिम्पाटमा छुट पाउने भएका हुन्। यस्तै मौलाकालिका केबलकार र लुम्बिनी केबलकारमा पनि बैंकका ग्राहकले १० प्रतिशत छुट पाउनेछन्। यस […] The post एनआइसी एसिया बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटीका होटल र केबलकारमा १०% छुट appeared first on BIZMANDU.

      BizmanduPrivatecontent2 publishers
    45. एनआईसी एशिया क्यापिटलको वार्षिक साधारणसभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित

      काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा भदौ २६ गते शुक्रबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौँमा सम्पन्न भएको हो । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८३ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतContinue reading "एनआईसी एशिया क्यापिटलको वार्षिक साधारणसभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित"

    46. एनआईसी एशिया क्यापिटलको १०औँ साधारणसभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित

      काठमाडौँ। एनआईसी एशिया क्यापिटल लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार थापाथलीस्थित क्यापिटलको रजिस्टर्ड कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्दै ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। सभाले सञ्चालक समितिको प्रतिवेदन, २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय […]

    47. एनआईसी एशिया क्यापिटलको दशौं वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित

      काठमाडौँ। एनआईसी एशिया क्यापिटल लिमिटेडको दशौं वार्षिक साधारण सभा शुक्रबार क्यापिटलको थापाथलीस्थित रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको छ। सभाले शेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि […]

    48. एनआईसी एशिया बैंकका ग्राहकलाई सुक्र हाउसमा २५ प्रतिशतसम्म छुट

      काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकले पानीपोखरीस्थित सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा विभिन्न स्वास्थ्यसम्बन्धी सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यससम्बन्धी समझदारीपत्रमा एनआईसी एशिया बैंक र सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरबीच सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र सेन्टरका तर्फबाट चिफ अपरेटिङ अफिसर धन्धोज मल्ल […]

    49. एनआईसी एशियाका ग्राहकलाई सुक्र हाउसमा विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट

      काठमाडाैं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा २५ प्रतिशतसम्म छुट एन आई सी एशिया बैंक लिमिटेड र पानीपोखरी, काठमाडौंस्थित सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरबीच बैंकका ग्राहक महानुभावहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट […]

    50. बाढीका कारण एनआईसी एसिया बैंकका तीन शाखा पूर्ण क्षति

      १४ भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिका कारण एनआईसी एसिया बैंकका तीन शाखा कार्यालय पूर्ण क्षतिग्रस्त भएका छन् । बैंकको रसुवा जिल्लास्थित स्याफ्रुबेशी शाखा र नुवाकोट जिल्लास्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले पूर्ण रुपमा बगाएको छ । त्यस्तै त्रिशुली शाखा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भइ माटोले […]