Skip to content
kchakhabarehकेखबर
All topics
PlacecityTrending

Birgunj

वीरगञ्ज

Metropolitan city in Parsa District, Madhesh Province; main Nepal–India border crossing.

110headlines today
184in 7 days
6stories
21publishers
EN + NELast seen 32 min ago
Top stories

Multi-publisher coverage mentioning वीरगञ्ज

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Past hour
    1. 'सधैँभरि पिटाइ नै खानुपर्ने?': डाक्टरहरू हडतालमा, बिरामीहरू मारमा

      वीरगन्जस्तित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण मङ्गलवार देशभरिका अस्पतालहरूमा आकस्मिकबाहेक अन्य सेवा बन्द हुँदा बिरामीहरू अप्ठ्यारोमा परेका छन्।

      BBC News Nepali logoBBC News NepaliStateGBnepali24 publishers
    2. अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सञ्चालन गर्न र दोषीलाई कारबाही गर्न मानव अधिकार आयोगको आग्रह

      काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

      Global Aawaj logoGlobal AawajPrivatearchives11 publishers
    3. चिकित्सक कुटपिट घटनाले ओपिडी सेवा बन्द (फोटो फिचर)

      काठमाडौँ, साउन १२ गते। चिकित्सकमाथि कुटपिट भएको घटनापछि आज देशभरिका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द छन् ।नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गरी मंगलबार देशभरि नै आकस्मि...

    4. अत्यावश्यक स्वास्थ्य सेवा सुचारू गराउन मानव अधिकार आयोगको ध्यानाकर्षण

      १२ साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अभिकारको उपभोगमा पर्न गएको असरप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । नारायाणी अस्पताल वीरगञ्जका चिकित्सक डा. प्रमोद राममाथि कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज देशभर स्वास्थ्य सेवा ठप्प पारेका छन् । आयोगले यसबारे स्थलगत अनुगमन […]

      OnlineKhabar logoOnlineKhabarPrivate29 publishers
  2. 1–3 hours ago
    1. चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह

      काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीको माग सम्बोधन गरी स्वास्थ्य सेवा प्रवाह सुचारु गर्न आग्रह गरेका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको घटनालाई लिएर उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै

      Ratopati logoRatopatiPrivatestory7 publishers
    2. स्वास्थ्य सेवा बन्द नगर्न र दोषीलाई कारबाही गर्न आयोगको निर्देशन

      काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट तथा तोडफोडको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। साथै, आन्दोलनरत चिकित्सकलाई अत्यावश्यक स्वास्थ्य सेवा तत्काल अघि बढाउन पनि आग्रह गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको […]

    3. नारायणी अस्पतालको असर पोखरामा, उपचार सेवा प्रभावित

      पोखरा- वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा चिकित्सकहरूले आन्दोलन गरेपछि पोखराका विभिन्न अस्पतालको उपचार सेवा प्रभावित भएको छ। नेपाल चिकित्सक संघको आह्वानमा देशव्यापी रूपमा भइरहेको आन्दोलनअन्तर्गत पोखराका अधिकांश अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द गरिएको नेपाल चिकित्सक संघ गण्डकी शाखाका अध्यक्ष डा.सुनिल पनेरुले बताए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, […]

    4. चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न सभापति थापाको आग्रह

      नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गर्दै देशभरको स्वास्थ्य सेवा नियमित र सुचारु बनाउन सरकारसँग आग्रह गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers
    5. Doctor's mass resignation in Narayani Hospital

      By TRN Online, Kathmandu, July 28: The doctors of Narayani Hospital, Birjung have submitted resignation in mass today. ...

    6. चिकित्सक आन्दोलनबारे कांग्रेस सभापति थापाका तीन सुझाव

      काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीको माग तत्काल सम्बोधन गर्दै स्वास्थ्य सेवा सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्। मंगलबार जारी अपिलमा उनले साउन ९ गते वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनालाई अत्यन्त दुःखद र निन्दनीय भएको बताएका छन्। नागरिकको जीवन रक्षाका लागि […]

    7. चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

      काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति बनाउन जुटेका छन् । प्रदर्शनी मार्गस्थित नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा संघका वर्तमान कार्यसमिति, पूर्वअध्यक्ष, पूर्वमहासचिव, अस्पतालका निर्देशक, वरिष्ठ चिकित्सक, इन्टर्न चिकित्सक छलफलमा जुटेका हुन् । स्वास्थ्यकर्मीहरूमाथि हुने दुर्व्यवहार र कुटपिटको विरोध गर्दै संघको आव्हानमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द छ । तस्बिर : […]

    8. स्वास्थ्यकर्मीहरू कार्यस्थलमै भौतिक आक्रमणमा पर्नु सभ्य समाजमा स्वीकार्य हुँदैन : गगन थापा

      काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका जायज माग सम्बोधन गर्न माग गरेका छन्। वीरगन्जस्थित नारायणी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटना निन्दनीय रहेको उनको भनाइ छ। नागरिकको जीवन रक्षामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य नहुने उनको भनाइ छ। […]

    9. पोखराका अस्पतालमा पनि ओपिडी बन्द, बिरामी मर्कामा

      फडिन्द्र अधिकारी लेखनाथ, साउन १२ गते। नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण पोखराका अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) बन्द भएको छ ।नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा. प्रमोद राममाथि...

    10. त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुई जना पक्राउ

      त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल वडा नम्बर १ घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बस्ने ३१ वर्षीय अब्दुलसानी हाकिम छन् । मिश्रलाई साउन १० गते काठमाडौंको ताहाचल र हाकिमलाई साउन ११ गते वीरगन्जबाट पक्राउ गरिएको नेपाल प्रहरीको क

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    11. चिकित्सकका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह

      नेपाली कांग्रेसका सभापति गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न सरकारसँग आग्रह गरेका छन्।वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्त दुःखद र निन्दनीय भएको उल्लेख गर्दै उनले उपचारमा खटिएका स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य नहुने बताएका छन्।घटनापछि चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा हजारौं बिरामी उपचार

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    12. सरकारलाई गगन थापाको आग्रह : आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गरौं

      नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

    13. स्वास्थ्यकर्मी कुटपिट घटना- ऐनअनुसार दोषीमाथि कारबाही गर्न गगन थापाको माग

      नेपाली कांग्रेसका सभापति तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीको माग सम्बोधन गरी स्वास्थ्य सेवा प्रवाह सुचारू गर्न आग्रह गरेका छन्।

      Setopati logoSetopatiPrivatepolitics7 publishers
    14. नारायणी अस्पतालका ६८ जना चिकित्सकले दिए सामूहिक राजीनामा

      अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चितरञ्जन साह अनुसार अस्पतालमा कार्यरत सरकारी र विकास समिति तर्फका गरी ९० जना चिकित्सक मध्ये ६८ जना चिकित्सकले सामुहिक राजीनामा पत्रमा हस्ताक्षर गरेर बुझाएका छन्।

      Setopati logoSetopatiPrivatesocial5 publishers
    15. नारायणी अस्पताल विवाद : ६८ चिकित्सकले दिए सामूहिक राजीनामा

      उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् ।

    16. वार्ता असफल भएपछि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

      कन्हैयालाल केशरीवीरगञ्ज, साउन १२ गते । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–२५ निवासी राजकुमार पटेलको शनिबार मृत्यु भएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ। घ...

    17. त्रिवि प्रश्नपत्र ‘लिक’ प्रकरण : थप दुईजना पक्राउ

      काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहटको राजदेवी नगरपालिका–४ बस्ने २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल घर भई हाल वीरगंज महानगरपालिका–२१ बस्ने

      Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers
    18. त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ

      काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र लिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रौतहटको राजदेवी नगरपालिका वडा नं. ४ घर भएका २५ वर्षीय अतुल कुमार मिश्र

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers
    19. त्रिवि प्रश्नपत्र ‘लिक’ प्रकरण : थप दुईजना पक्राउ

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
    20. नारायणी अस्पतालका ४६ चिकित्सकले दिए राजीनामा

      काठमाडौं। नारायणी अस्पतालको आकस्मिक कक्षमा गत शनिबार भएको तोडफोड तथा ड्युटीमा रहेका चिकित्सकमाथि कुटपिटको घटनापछि उत्पन्न विवाद थप चर्किएको छ। अस्पतालमा कार्यरत ४६ जना चिकित्सकले वर्तमान परिस्थितिमा सुरक्षित रूपमा काम गर्न नसकिने निष्कर्षसहित मंगलबार सामूहिक राजीनामा दिएका छन्। गत शनिबार उपचारका लागि ल्याइएका एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै मेडिकल […]

    21. यातायात व्यवस्था सेवा कार्यालय विराटनगरद्धारा ४८ करोड ९८ लाख राजस्व सङ्कलन

      विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ। रुट पर्मिटबाट रु एक करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives53 publishers
    22. स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थलको प्रत्याभूति दिलाउन माग

      काठमाडौँ। नेपाल नर्सिङ सङ्घले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडको घटनाप्रति भर्त्सना गरेको छ। सङ्घले नारायणी अस्पतालमा चिकित्सक माथि भएको आक्रमणको विरोध गरेको हो। सङ्घका अध्यक्ष प्रा. चन्द्रकला शर्माले

      Ratopati logoRatopatiPrivatestory11 publishers
    23. प्रश्नपत्र लिक भएको घटनामा थप दुई जना पक्राउ

      त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको प्रश्नपत्र लिक भएको घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

      Setopati logoSetopatiPrivatesocial6 publishers
    24. त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ

      काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा अगावै प्रश्नपत्र लिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रौतहटको राजदेवी नगरपालिका वडा नं. ४ घर भएका २५ वर्षीय अतुल

      Ratopati logoRatopatiPrivatestory6 publishers
    25. ४८ करोड ९८ लाख राजस्व सङ्कलन

      विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ। रुट पर्मिटबाट रु एक करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा

      Ratopati logoRatopatiPrivatestory53 publishers
    26. चिकित्सकलाई मन्त्रालयको आग्रह : बिरामीको ज्यानसँग आन्दोलन नगर्नू

      १२ साउन, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सकले आन्दोलन जारी राखिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले मन्त्रालयले अस्पताल बन्द गर्न नभनेको स्पष्ट गर्दै केही स्थानमा सेवा सञ्चालन भइरहेको र स्वास्थ्य सेवा निरन्तर प्रवाह […]

    27. Narayani Hospital doctors resign en masse

      All doctors at the Narayani Hospital in Birgunj, who had been staging protests by halting medical services since last Saturday, resigned en masse on Tuesday.According to hospital spokesperson Dr Udaya Narayan Singh, 65 out of the more than 70 doctors working at the hospital submitted their resignations collectively.The doctors decided to tender their resignations after alleging that SSP Sudip Raj Pathak of Parsa manhandled and mistreated them during a meeting held at the District Administra

  3. 3–12 hours ago
    1. नारायणी अस्पतालका ६८ चिकित्सकद्वारा सामूहिक राजीनामा

      काठमाडौँ, साउन १२ गते ।वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिएका छन् । अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा.उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ६८ चिक...

    2. यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

      विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल ४८ करोड ९८ लाख २७ हजार १८७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रुट पर्मिटबाट एक करोड १४ लाख ३१ हजार ८३० रुपैयाँ, अन्य सेवा शुल्कबाट ७५ लाख ५१ हजार रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट एक लाख २८ हजार ३०० रुपैयाँ, चालक अनुमति पत्र प्रदानबाट आठ […]

    3. अठचालीस करोडभन्दा बढी राजस्व सङ्कलन

      विराटनगर, साउन १२ गते । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ । रुट पर्मिटबाट रु एक करोड १४ लाख ३...

    4. नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा

      वीरगन्ज- वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्। प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन्। दुवै जनाको राजीनामा नआए देशभरकै चिकित्सकले राजीनामा दिने चेतावनी उनीहरूले दिएका […]

    5. Doctors at Narayani Hospital tender mass resignations amid protest

      BIRGUNJ: A large number of doctors at Narayani Hospital have submitted their resignations, intensifying a dispute triggered by last week’s attack on medical staff and vandalism at the hospital. Hospital sources said around 40 of the hospital’s nearly 70 doctors had submitted resignation letters by Tuesday, while the remaining doctors were also preparing to follow […]

    6. Narayani Hospital doctors submit mass resignation over assault and vandalism

      BIRGUNJ: Doctors working at Narayani Hospital, Birgunj have submitted mass resignations in protest against vandalism at the hospital and the assault on medical personnel. The doctors took the decision after their demands, including the resignation of the Chief District Officer and District Police Chief (SP) of Parsa, were not addressed. They had accused the administration […]

    7. नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा, आकस्मिक सेवा पनि बन्द

      काठमाडौँ । वीरगन्जस्थित नारायणी अस्पतालका सबै चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका छन् । गएको शनिवार अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिटको विरोधमा उत्रिएका चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका हुन् । यस्तै, अस्पतालको आकस्मिक सेवा समेत बन्द भएको छ ।

      Ratopati logoRatopatiPrivatestory5 publishers
    8. Narayani Hospital Doctors Resign En Masse After Attack

      Kathmandu. All doctors at Narayani Hospital in Birgunj have submitted their collective resignation. The doctors, who protested the vandalism and...

    9. नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामाको तयारीमा

      काठमाडौँ, साउन १२ गते। वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिने तयारीमा रहेका छन्। अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा क...

    10. नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

      वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन् । अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोपमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका […]

    11. चितवनका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्द : ११ हजार बिरामी प्रभावित

      नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा स्वास्थ्यकर्मीले चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्द गर्दा ११ हजारभन्दा बढी बिरामी सेवाबाट प्रभावित भएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatehealth29 publishers
    12. नारायणी अस्पतालका चिकित्सकहरूको सामूहिक राजीनामा, आकस्मिक सेवा ठप्प

      काठमाडौं– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले चिकित्सकमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा सामूहिक रूपमा राजीनामा दिएका छन्। अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा। चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी

      Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
    13. Over 11,000 patients affected as doctors halt OPD over assault on Narayani Hospital physician

      CHITWAN: More than 11,000 patients have been affected after health workers shut down outpatient department (OPD) services at major hospitals in Chitwan in protest against the serious assault on a doctor working at Narayani Hospital, Birgunj. The protest followed an attack on Dr Pramod Ram, a medical officer at Narayani Hospital, who was seriously injured […]

    14. भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

      चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा स्वास्थ्यकर्मीले भरतपुर अस्पतालको बहिरङ्ग सेवा बन्द गर्दा ११ हजारभन्दा बढी बिरामी सेवाबाट प्रभावित भएका छन् । शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । निजको मृत्यु चिकित्सकको लापरबाही कारण भएको आरोप परिवारका सदस्य तथा आफन्तले लगाउँदै आएका छन् । लापरबाहीको गम्भीर […]

    15. प्रादेशिक अस्पताल गौरमा आकस्मिकबाहेकका सेवा बन्द

      प्रवीणकुमार शर्मारौतहट, साउन १२ गते । नारायणी अस्पताल वीरगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड तथा जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका क्रम...

    16. भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : ११ हजार बिरामी प्रभावित

      चितवन, साउन १२ गते । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा स्वास्थ्यकर्मीले भरतपुर अस्पतालको बहिरङ्ग सेवा बन्द गर्दा ११ हजारभन्दा बढी बिरामी सेव...

    17. एकैपटक नारायणी अस्पतालका सबै चिकित्सकले किन दिए राजीनामा ?

      वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्। प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन्। दुवै जनाको राजीनामा नआए देशभरकै चिकित्सकले राजीनामा दिने चेतावनी उनीहरूले […] The post एकैपटक नारायणी अस्पतालका सबै चिकित्सकले किन दिए राजीनामा ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    18. नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

      अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् । बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताए ।

    19. नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा

      वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatehealth29 publishers