एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिड्दै, विजेता एसिया कपमा पुग्ने
मलेसियामा जारी तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ। सन्दीप लामिछानेको कप्तानीमा…
कतार
Gulf state; one of the largest destinations for Nepali migrant workers.
Multi-publisher coverage mentioning कतार
मलेसियामा जारी तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ। सन्दीप लामिछानेको कप्तानीमा…
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्दै शोक व्यक्त गरेको छ। स…
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अमेरिका, चीन, पाकिस्तान, जापान र कतार लगायतका देशहरूले राहत सामग्री पठाएका छन्। नेपाली सेना…
खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा अन्य अन्तर्राष्ट्रिय गठबन्धनमा मात्र निर्भर रहन नहुने कतारको परराष्ट्र मन्त्…
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले कतारमा बमबारी गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छन्। यो स्वीकारोक्तिले दुई राष्…
विपद् प्रतिकार्यमा सहयोग पुर्याउन दक्षिण कोरियाको ४४ सदस्यीय उद्धार टोली नेपाल आउँदैछ। यसका साथै, कतारले हालैको संकटबाट प्रभावितहरूका लागि र…
50 headlines across publishers

काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको अप्रत्याशित बाढीबाट घरबारविहीन भएका परिवारलाई सहयोग गर्ने उद्देश्यले राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) ले विभिन्न अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ। नान तथा विज्ञापन व्यवसायीहरूबाट संकलित रकमबाट खरिद गरिएका राहत सामग्री बालाजुमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। विदुर नगरपालिका–७, तुप्चे, नुवाकोटका वडा अध्यक्ष रविन्द्र नेपालको संयोजकत्वमा […]

नेपाललाई सन् २०२७ को एसिया कपमा स्थान पक्का गर्न भोलि मौसम सफा हुनु र मैदानमै यूएईलाई पराजित गर्नु अति आवश्यक रहेको छ । यो खेल नेपाली समय अनुसार बिहान सवा सात बजे सुरु हुने तालिका छ ।
लगातार दोस्रो पटक एकदिवसीय ढाँचाको एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने धुनमा रहेको नेपालले त्यसका लागि ठूलै तगारो पन्छाउनु पर्नेछ ।आफ्नो यो सपना साकार पार्न नेपाली टोलीले शनिबार मलेसियामा हुने एसीसी पुरुष प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउनु पर्नेछ ।नेपाल र यूएईबीचको फाइनल खेल नेपाली समयअनुसार बिहान ०७:१५ बजे शुरू हुनेछ । नेपालका लागि यूएई बलियो प्रतिद्वन्द्वी हो ।त्यसैले, यो खेलमा नेपालसँग ओमानविरुद्धको सेमिफाइनलमा जस्तो ब्याटिङमा निराशाजनक र कमजोर प्रदर्शन गर्ने छुट फिटि

काठमाडौं इजरायलले भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित नुवाकोटका परिवारका लागि आपत्कालीन मानवीय सहायता जारी राखेको छ । काठमाडौंस्थित इजरायली दूतावासले विदुर नगरपालिका-२, त्रिशूलीका बाढी प्रभावित समुदायलाई शुक्रबार दोस्रो पटक आपत्कालीन गो-ब्यागसहित अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ। दूतावासकी चार्ज डे अफेयर्स जनान बेबारले प्रभावित क्षेत्रमा पुगेर बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई राहत सामग्री हस्तान्तरण गरिन् । उनले विपत्तिमा […]
२६ भदौ, काठमाडौं । मलेसियाको वायुमास ओभलमा शुक्रबार हुने एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई उपाधिसँगै एसिया कप टिकटका लागि भिड्दै छन् । तर दुवै टोलीको सबैभन्दा ठूलो चुनौती प्रतिद्वन्द्वी होइन, वर्षा बन्न सक्ने देखिएको छ । नेपाल र यूएईबीचको खेल स्थानीय समयअनुसार विहान ९:३० बजेदेखि सुरु हुनेछ । सुरुवाती समयमा मौसम ठीकठाक देखिएपनि ११ […]

शनिबार हुने फाइनल खेलमा युएईलाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ।...

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका छ । शनिबार हुने फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई
काठमाडौँ- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने तयारीमा छ। मलेसियामा जारी तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका छ। शनिबार हुने फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसीसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ। नेपाल सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको […]

काठमाडौं- नेपाल जग्गा तथा आवास विकास महासंघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्रलाई थप सक्रिय हुन आग्रह गरेको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै
_GMaBq6uT4G.webp)
मकवानपुर । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहत वितरण तीव्र पार्न बागमती प्रदेशको संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बागमती प्रदेश सभा अन्तर्गतको अर्थ तथा विकास समितिले गत भदौ १० गतेको बाढीबाट अति

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको ‘मन र आशाको पुनर्निर्माण आवश्यक रहेको बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद काउचाले भौतिक क्षतिसँगै बाढीपीडितहरू गम्भीर

शम्भु दङ्गालकाठमाडौँ, भदौ २६ गते । भोटेकोशी हिमबाढीले रसुवा र नुवाकोटमा पुर्याएको अकल्पनीय भौतिक तथा मानवीय क्षतिपछि सरकारका संयन्त्रहरूसँगै राजनीतिक दलहरू पनि उद्धार, राहत र सहयो...

हेटौँडा। रसुवा–भोटेकोशी क्षेत्रमा आएको महाविनाशकारी बाढीबाट प्रभावित नागरिकहरूलाई तत्काल निःशुल्क उपचार, राहत तथा पुनर्निर्माण कार्यलाई तीव्रता दिन प्रदेश सरकारलाई निर्देशन दिएको छ। बागमती प्रदेश सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा बाढीले

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले भोटेकोशीमा आएको बाढी तथा प्रलयबाट प्रभावित रसुवाका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ। कालिका गाउँपालिका–१, राम्चेका बाढीपीडित ७२ परिवारका लागि संकलन गरिएको राहत सामग्री फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले वडा अध्यक्ष दावा तामाङलाई हस्तान्तरण गरेका हुन्। पीडित परिवारका आफन्तको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो। […]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओलीले भोटेकोशी बाढी विपद्मा दलीय राजनीतिभन्दा माथि उठेर नागरिकको जीउधनको रक्षा र एकीकृत उद्धारमा जुट्न आग्रह गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै सङ्कटको यो घडीमा सत्तापक्ष र प्रतिपक्ष नभनी राज्यका सबै संयन्त्र नागरिकको पीडामा साथ उभिनुपर्नेमा जोड दिइन । प्रमुख सचेतक ओलीले अस्थायी […] The post विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सरकारबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम भइरहेको बताएका छन्। महाविपद्को क्षति ठूलो भएकोले अझै काम प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ। भेटिएका शवहरूको तत्काल डीएनए परीक्षण र पहिचान गर्न थप जनशक्ति, उपकरण र स्रोत साधनसहित प्रभावकारी पहल गर्न माग गरे। उनले भने, ‘विपद् पश्चात्को […]

रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले भोटेकोशी बाढीमा खोज, उद्धार र राहतको कामलाई थप प्रभावकारी बनाउन माग गरेका छन्।...

काठमाडौं । रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सरकारबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम भइरहेको बताएका छन्। महाविपद्को क्षति ठूलो भएकोले अझै काम प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘जनशक्ति, उपकरण र स्रोत साधनसहित परिचालन गर्न आवश्यक देखिएको छ। बेपत्ता, उद्धार भएका र मृतकको प्रमाणित […]
२५ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद धनबहादुर बुढाले रसुवाको भोटेकोशी नदीको बाढीमा बेपत्ता भएकाहरूको घर-परिवारलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले सम्पर्कविहीनहरूबारे आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘सम्पर्कविहीन नागरिकहरूको तत्काल खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राखी परिवारजनलाई आधिकारिक सूचना […]

विपक्षी दलहरूले भोटेकोशी बाढीपछि राहत र उद्धार कार्यमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।...

काठमाडौँ । भोटेकोशी क्षेत्रमा गएको बाढी र पहिरोलगायत समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले आह्वान गरेको विपक्षी दलहरूको बैठकले बाढी पीडितको उद्धार र राहतका विषयमा गहन छलफल गरेको छ। बैठकमा रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित

काठमाडौँ । रसुवा र भोटेकोशी लगायतका क्षेत्रमा आएको बाढी तथा समसामयिक राजनीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकले विपद् व्यवस्थापनका लागि तत्काल संसदीय विशेष समिति गठन गर्न माग गरेको छ। विपद्को बेला आफ्ना

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले भोटेकोशी बाढीबाट प्रभावित महिला तथा बालबालिकाको सुरक्षा र गरिमालाई केन्द्रमा राखेर राहत तथा पुनर्स्थापनाको काम अघि बढाउन सरकारसँग आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भदौ १० गते भोटेकोशी उर्लिँदा पाँच जिल्लाका ४९ वडामा ठूलो मानवीय सङ्कट सिर्जना भएको उल्लेख गर्दै उद्धार तथा राहतपछि […]
२४ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले बिहीबार बिहान ओमानसँग खेल्दै छ । मलेसियाको बायुमास क्रिकेट ओभलमा हुने खेल नेपाली समयअनुसार बिहीबार विहान सवा ७ बजेदेखि सुरु हुनेछ । नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल खेल्न लागेको हो भने ओमान समूह ‘बी’ को उपविजेताका रूपमा खेल्दै छ । मंगलबार भएको समूह […]

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिका विषयमा संसदीय समितिमा छलफल भएको छ । भदौ १० गते रसुवा र नुवाकोटमा आएको भोटेकोशीमा बाढी आएको १५ औं दिनका दिन बुधवार प्रतिनिधि सभाअन्तरर्गत अर्थसमितिले अर्थमन्त्रालय, योजना आयोग र
काठमाडौँ- भोटेकोशी-त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेपछि नेपालको पर्यटनप्रति अन्तर्राष्ट्रिय क्षेत्रमा कायम विश्वास जोगाउन सरकारले तत्काल प्रभावकारी रणनीति अघि बढाउनुपर्नेमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले जोड दिएको छ। समितिले विपद्मा परेका पर्यटक तथा नागरिकको खोजी र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय बजारमा ‘नेपाल सुरक्षित छ’ भन्ने विश्वसनीय सन्देश प्रवाह गर्न सरकार र निजी […]
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले जनशक्ति तयार गरेको छ ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले भोटेकोशी बाढीबाट भएको ठुलो जनधनको क्षति उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि राष्ट्रिय एकता र तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्। राष्ट्रिय सभाको विशेष समयमा बोल्दै

उत्तरगया, रसुवा। भदौ १० गते भोटेकोशीमा आएको अचानकको बाढीबाट प्रभावित परिवारलाई नेपालमा राँगाभैंसी पालक किसान समूहले राहत सामग्री उपलब्ध गराएको छ। समूहले १०० परिवारका लागि करिब १५ लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य तथा आवश्यक सामग्री हस्तान्तरण गरेको हो। बाढी प्रभावितलाई चामल, तेल, दाल, सिरक, डसना, प्रेसर कुकर, कन्ती, दिउरी, डाडु–पन्यू, बाटा, चप्पललगायतका सामग्री उपलब्ध गराइएको […]

काठमाडौँ । सांसदहरूले भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरूले यही भदौ १० गतेको बाढीमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारमा सम्पूर्ण

सांसदहरूले भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन्।...
‘अहिलेको बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गरौं । यस विपत्तिको कारण, क्षति तथा यसको अन्तराष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरौं,’ उनले भने ।

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले बाढी प्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको शून्य समयमा सांसदहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, उद्धार तथा पुनःस्थापनाका काम प्रभावकारी

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ताको खोजी तथा पीडितको उद्धार, राहत र पुनर्स्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।...
२४ भदौ, काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले रसुवा बाढीमा बेपत्ता भएका गृहजिल्ला दार्चुलाका पाँच जनाको अवस्था पत्ता लगाउनका लागि उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले १० भदौमा गएको बाढीमा परी दार्चुलाका पाँच जना सम्पर्कविहीन भएको जानकारी संसद्लाई दिँदै उनीहरूको उद्धारका लागि तीव्रता दिन सरकारसँग […]
२४ भदौ, काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको हो । आज बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले हालसम्म गरेका उद्दार, राहत वितरण तथा पुनर्स्थापनाका […]

नुवाकोट, भदौ २४ गते । सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी हिमबाढी प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत, उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । नुवाकोट...

काठमाडौँ, भदौै २३ गते । भोटेकोशी हिमबाढीले निम्त्याएको महाविपतको सामना गरिरहेको नेपालप्रति उदार बनेर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले अपिल गरेको छ । भोटेकोशी बाढीले विनास गरेको स्थ...

काठमाडौं । नेकपाका सहसंयोजक माधव नेपालले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीलाई हिमालय विपत्तिका रूपमा अध्ययन गर्नुपर्ने बताएका छन्। आज सिन्धुपाल्चोक पुगेका नेपालले एक कार्यक्रममा बोल्दै बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्दै पीडितको उद्धार, खोजी तथा पुनर्निर्माणमा सरकारले थप गम्भीरता देखाउनुपर्ने बताए। भोटेकोशी र रसुवा क्षेत्रमा आएको बाढी आफूहरूले समेत कल्पना नगरेको तहको रहेको […]

काठमाडौँ- देश ‘हिम सुनामी’ को पीडामा छ। भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीले रसुवा-नुवाकोटका सयौँ परिवार शोकमा छन्। हजारौँ नागरिक राहत, उद्धार र आफन्तको खबरको प्रतीक्षामा छन्। यही संवेदनशील समयमा काठमाडौँका सार्वजनिक स्थानमा मधेशी समुदायलाई लक्षित गर्दै आपत्तिजनक र विभाजनकारी नारा लेखिएको घटना बाहिरिएपछि सामाजिक सद्भावमाथि गम्भीर प्रश्न उठेको छ। जनअधिकार पार्टीका अध्यक्ष डा. शरद यादवले […]

काठमाडौँ, भदौ २३ गते । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले बाढीपहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।नुवाकोटस...
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी हिमाली महाविपत्तिको स्मरण तथा सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा पीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जलवायु न्यायसहित चार बुँदे सुझाव सार्वजनिक गरेको छ। सरकारले भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाएको छ। पार्टी संयोजक दुर्गा शोभाले जारी गरेको विज्ञप्तिमा हिमाली महाविपत्तिले […]

काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ मा नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्य सामग्री वितरण गरेको छ । रेडक्रसले हेलिकप्टरमार्फत ती अत्यावश्यक सामग्री पुर्याएर ६० घरधुरीका स्थानीयवासीलाई वितरण गरेको हो । भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण उत्तरगया–२ हालसम्म पनि सडक […]

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ । लगातार तीन खेलमा विजयी भएर समेमिफाइनल प्रवेश गरिसकेको नेपाल समूह विजेता बन्दै सेमिफाइनल खेल्न चाहन्छ । आइतबारदेखि मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेट, दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको नेपालले तेस्रो […]
मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल आज बिहान ७ः१५ देखि क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा सुरु हुनेछ ।यस खेलमा नेपालसामु समूह विजेता बन्ने मौका छ । जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ । नेपाल ताजा स्थितिमा छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो । नेपाल आजको खे
मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ।

काठमाडौँ, भदौ २३ गते । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल मङ्गलबार बिहान ७ः१५ देखि क्वालालाम्पुरस्थ...
काठमाडौँ- एसीसी प्रिमियर कप २०२६ को समूह ए विजेता बन्न नेपाली राष्ट्रिय क्रिकेट टिमले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाइसकेको छ। हङकङविरुद्ध नेपाल जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा छ। समूहमा नेपाल लगातार ३ खेल […]
२३ भदौ, लन्डन । भोटेकोशी बाढीपछि आक्रान्त नेपालले बेलायत सरकारसंग थप सहयोग आग्रह गरेको छ । बेलायती संसदमा सोमबार आयोजित नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समूहसँग झण्डै डेढ घण्टा लामो बैठकमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले सो आग्रह गरेका हुन् । बैठकमा इन्डो प्यासिफिक हेर्ने मन्त्री ब्यारोनेस वीन्टरटन, इन्डो प्यासिफिक मामिलाकी निवर्तमान […]
काठमाडौँ- जनअधिकार पार्टीले रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गर्न श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ। जनअधिकार पार्टीले काठमाडौँको माइतीघर मण्डलामा सोमबार साँझ श्रद्धाञ्जलीसभाको आयोजना गरेको हो। विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति मौनधारण तथा दीप प्रज्वलन गरेर श्रद्धाञ्जल अर्पण गरिएको पार्टीका अध्यक्ष डा.शरदसिंह यादवले जानकारी दिए। श्रद्धाञ्जलीसभामा जनअधिकार पार्टीआवद्ध नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। गत […]