भोटेकोशी बाढीपछि देशमा संकट, विपद्को सामना गर्न प्रचण्डको एकताको अपिल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले रसुवाको भोटेकोशीमा आएको बाढीपछि देश संकटमा परेक…
सिरहा
District in Madhesh Province; Terai lowlands, known for agriculture.
Multi-publisher coverage mentioning सिरहा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले रसुवाको भोटेकोशीमा आएको बाढीपछि देश संकटमा परेक…
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू हिमाल, पहाड र तराई तीनवटै क्षेत्रबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने नेपालक…
सशस्त्र प्रहरी बल नेपालले सोमबार सिराहामा १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण मुख्यालयबाट खटिएको मोबा…
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले औरही गाउँपालिका–४ इट्टाटारस्थित सीमा क्षेत्रबाट १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको छ।…
सिरहाको साविक विजेता सल्हेश युथ क्लबले शुक्रबार चौथो अन्तर्राष्ट्रिय आमन्त्रित ताप्लेजुङ गोल्डकपको उपाधि रक्षा गरेको छ। ताप्लेजुङमा भएको फाइ…
ताप्लेजुङको फुङलिङमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा सिराहाको सलहेस युथ क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब …
50 headlines across publishers

जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट प्रभावित पहाडी क्षेत्रका नागरिकका लागि मधेसका जनताले राहत तथा सहयोग पठाएर सराहनीय काम गरेको बताएका छन्। सिरहा र महोत्तरीमा पार्टीका कार्यक्रममा सहभागी

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट प्रभावित पहाडी क्षेत्रका नागरिकका लागि मधेसका जनताले राहत तथा सहयोग पठाएर सराहनीय काम गरेको बताएका छन् । सिरहा र महोत्तरीमा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने क्रममा आज साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै संयोजक दाहालले विपद्का बेला मधेस र पहाडबीच […]
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवाको भोटेकोशीमा आएको बाढी सामान्य नभई हिमताल विष्फोट भएर निम्तिएको भयानक प्रलय भएको बताएका छन्। शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भदौ २३ र २४ गतेपछिको देशको राजनीतिक परिस्थिति जटिल र संशयपूर्ण रहेकै बेला आएको बाढीले सिङ्गो देश र विश्व समुदायलाई नै स्तब्ध […]

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। बिहीबार सिराहाको मिर्चैया नगरपालिका–५ स्थित मोहन नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै संयोजक प्रचण्डले हालै रसुवाको भोटेकोसीमा गएको बाढीपछि देश सङ्कटमा परेको भन्दै सबैलाई साथ […]
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।सिरहाको मिर्चैया नगरपालिका–५ स्थित मोहन नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष दाहालले हालै रसुवाको भोटेकोशीमा गएको बाढीपछि देश सङ्कटमा परेको भन्दै सबैलाई साथ सहयोग गर्न अपिल गरे ।उनले भने, “पहाडमा सङ्कट परेको बेला मधेसले र मधेसमा विपद् प

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।...

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित मोहन नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष दाहालले हालै रसुवाको भोटेकोशीमा गएको बाढीपछि देश सङ्कटमा परेको भन्दै सबैलाई […]

'म मात्रै नेपालमा त्यस्तो पूर्वप्रधानमन्त्री भएँ, जो तराई मधेशबाट पनि निर्वाचन लडेर जित्यो, राजधानीमा पनि निर्वाचन लडेर जित्यो, चितवन भित्री मधेशमा पनि निर्वाचन लडेर जित्यो र गोरखाबाट पनि निर्वाचन लडेर जित्यो र अहिले हिमालीमा छु, विचार गर्नुस्, अरू कोही छैनन् ।'

जीवछ यादव लहान भदौ २५ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको विपत्तिको सामना गर्न एकता प्रदर्शन गर्दै राहत कार्यल...

सिराहा । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हिमाल, पहाड र तराई सबै क्षेत्रबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने एक्लो नेता भएको दाबी गरेका छन्। सिराहामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो

जनकपुरधाम । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा मिर्चैया नगरपालिका १२ सिक्रोन नहरबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार

Siraha, September 9 The Armed Police Force has seized a large quantity of banned marijuana in Siraha. A mobile patrol team deployed from the Armed Police Force Nepal No. 7 Battalion Headquarters in Siraha seized 157 kg and 207 grams of marijuana from the border area of Ittatar, Aurahi Rural Municipality-4. According to the Armed […] The post 157 kg of marijuana seized in Siraha, bound for India appeared first on OnlineKhabar English News.

SIRAHA: The Armed Police Force (APF) has seized more than 157 kg of marijuana in Siraha. A mobile patrol team deployed from the APF Nepal No. 7 Battalion Headquarters, Siraha, seized 157 kg and 207 grams of marijuana from the border area of Aurahi Rural Municipality-4, Ittatar. According to the APF, the incident occurred at […]

सिरहा । सशस्त्र प्रहरी बल सिराहाले डेढ क्विन्टलभन्दाबढी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ। जिल्लाको औरही गाउँ पालिका ४ इटाटारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट एक क्विन्टल ५७ किलो २०७ ग्राम गाँजा सशस्त्र प्रहरीबल नेपाल नम्बर

काठमाडौँ । सशस्त्र प्रहरीले सिरहाको सीमा क्षेत्रबाट १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको छ। औरही गाउँपालिका–४ इट्टाटारबाट भारततर्फ गाँजा लैजाँदै गरेका व्यक्तिहरू गस्ती टोलीलाई देखेपछि गाँजा छाडेर फरार भएका थिए। बुधबार बिहान करिब १ः३५ बजे बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा हुने […]
२४ भदौ, सिरहा । सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका-४, इट्टाटारस्थित सीमा इलाकाबाट १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १:३५ बजे नेपालबाट अवैध रूपमा टाउकोमा बोकेर भारततर्फ […]

जनकपुरधाम । सिरहामा लागूऔषध ब्राउन सुगर सहित दुई युवकलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कार्यालयबाट खटिएको स्वीप अप्रेसन टोलीले सोमबार सिरहा २ स्थित छोट्की टोलमा प्रदेश ३–०२–०१३ प ६४१२ नम्बर को मोटरसाइकल
२३ भदौ, सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भदौ २२ गते जिल्लाका विभिन्न सीमा इलाकाबाट नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट […]
TAPLEJUNG: The International Invitational fourth Taplejung Gold Cup was won by the defending champions Salhesh Youth Club. In the final match on Friday, they defeated Fidim Sporting Club 1-0 to claim the title. Faguram Tharu of Salhesh scored the decisive goal in the second half that secured the championship. Salhesh Youth Club had reached the […]
By Chandra Pandak,Taplejung, Sept. 5: Defending champions Salhesh Youth Club of Siraha retained their title with a tight...

साहारा लिम्बूफुङलिङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपका भाग्यमानी दर्शक बन्नुभएको छ । मेरिङदेन गाउँपालिका...

चन्द्र पन्दाकताप्लेजुङ, भदौ २० गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी बन्दै अनुकेस शेर्माले मोटरसाइकल पुरस्कार पाउनुभएको छ । श...

ताप्लेजुङ, भदौ १९ गते । साविक विजेता सिराहाको सलहेस युवा क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विजयी हुँदै उपाधि रक्षा गरेको छ ।शुक्रबा...

सलहेसका लागि फागुराम थारुले मध्यान्तरपछि गरेको निर्णायक गोल नै खेलको नतिजा निर्धारण गर्ने गोल बन्यो। मध्यान्तरअघि भने दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।...
-original.jpg)
चन्द्र पन्दाकताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार हुँदैछ । साविक विजेतासमेत रहेको सिराहाको सलहेस युवा क्लब...

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले औरही गाउँपालिकाले आर्थिक वर्ष २०७८-७९ मा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्दा माछाका भूरा र दानालगायत खरिद वितरणका क्रममा झुट्टा बिल भरपाईका आधारमा बढी भुक्तानी […]

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले औरही गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्दा माछाका भूरा र दानालगायत खरिद वितरणका क्रममा झुट्टा बिल भरपाईका आधारमा बढी […]

सिरहाको औरही गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।...
सिरहाको औरही गाउँपालिकामा माछाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्दा सम्झौताअनुसार काम नगरी भुक्तानी लिएको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।उक्त कार्यक्रम सञ्चालन गर्न ८ लाख २ हजार ८७८ रूपैयाँ बढी भुक्तानी लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध आरोपपत्र दायर गरेको हो ।गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैत, तत्कालीन पशु शाखा प्रमुख पशु अधिकृत रमे

काठमाडौँ । सिराहाको औरही गाउँपालिकामा सञ्चालित ‘साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम’ मा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको

काठमाडौँ, भदौ १८ गते । सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आ...

काठमाडौं - तुलसीपुर कारागारका कैदीबन्दीहरुले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ६० हजार २० रुपैयाँ सहयोग गरेका छन् । कैदीबन्दीहरुले स्वेच्छिकरुपमा संकलन गरेको उक्त रकम बुधबार प्रमुख जिल्ला अधिकारी निश्चलराज

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोली उपाधि जित्ने दाउमा छन् । फाइनलमा पुगेको सिराहाको सलहेस युवा क्ल...

चौथो ताप्लेजुङ गोल्डकपमा फाइनल पुगेका दुवै टिमले आ–आफ्नो जितको दाबी गरेका छन्।

चन्द्र पन्दाकताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सिराहाको सलहेस युथ क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब खेल्ने...

पाँचथर । पाँचथरको फिदिम स्पोर्टिङ क्लव, ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी चौँथो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण एक्ट्रिम इनर्जी ड्रिङ्क ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । भानु जनमाविको खेलमैदानमा बुधबार भएको प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा झापा ११ फुटबल क्लवलाई १–० को झिनो अन्तरले पराजीत गर्दै फिदिम स्पोर्टिङ फाइनल प्रवेश गरेको हो । फिदिमको लागि खेलको […] The post ताप्लेजुङ गोल्डकपः फिदिम स्पोर्टिङ क्लव फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिदिम स्पोर्टिङ क्लब पाँचथरले स्टार खेलाडीले भरिएको झापा–११ लाई स्तब्ध पार्दै चौथो ताप्लेजुङ गोल्डकपको फाइनलमा स्थान बनाएको छ।...

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा झापा...

सिरहा । सिरहा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्तिहरूको उद्धार, राहत तथा पुनर्नस्थापनाका लागि आर्थिक सहयोग गरेका छन्। भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो
१७ भदौ, काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोक्ने तयारीस्वरूप देशैभरि स्थलगत अध्ययन सुरु गरेको छ । कृषि विभागले सातवटै प्रदेशका प्रमुख गहुँ उत्पादक जिल्लाहरूमा प्राविधिक टोली खटाएर लागत र उत्पादनको अवस्थाबारे अध्ययन थालेको हो । विभागका अनुसार कोशी प्रदेशका सुनसरी र उदयपुर, मधेसका सिरहा र रौतहट, बागमतीका काभ्रेपलाञ्चोक र धादिङ तथा गण्डकीका गोरखा […]

रामकृष्ण बोहराबागलुङ, भदौ १७ गते । बागलुङमा सर्वदलीय तथा सर्वपक्षीय बैठकले भोटेकोशी बाढी प्रभावितका लागि जिन्सी सामग्री सङ्कलन नगर्ने निर्णय गरेपछि नगद राहत सङ्कलन गरी नियमित रूपमा...

चन्द्र पन्दाकताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बुधबार दोस्रो सेमिफाइनल खेल हुने भएको छ । प्रतियोगिताको फा...

ताप्लेजुङ । साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत मंगलबार भएको सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २–१ गोल अन्तरले

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको हो । उपाधि नजिक पुगेको सिराहा साबिकको विजेता समूह हो । फाइनल प्रवेशका लागि दोस्रो […]

पहिलो सेमिफाइनल खेलमा सहलेसले भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो।...

ताप्लेजुङ, भदौ १६ गते । मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै सिराहाको सलहेस युथ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको...

काठमाडौं– कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु गरेको छ । कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिरहा र रौतहट, बागमतीमा काभ्रेपलाञ्चोक र धादिङ, गण्डकीमा गोरखा र तनहुँ, लुम्बिनीमा नवलपरासी, कपिलवस्तु र रूपन्देही, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोलीले अध्ययन सुरु गरेको हो । टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको […]

ठाकुरप्रसाद आचार्यम्याग्दी, भदौ १६ गते । म्याग्दीमा आफूखुसी राहत सहयोग सङ्कलन गर्न कडाइ गरिएको छ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सरकार...

आयोजक लाखेजात्रा सञ्चालन समितिले चौथो ताप्लेजुङ गोल्डकपका ४ क्वाटर फाइनल खेलमा खेलको अवलोकनकर्ताहरुबाट झण्डै १२ लाख रुपैयाँ संकलन गरेको छ।...
काठमाडौँ । भोटेकोशी बाढीपीडितको सहयोगका लागि सरकारले सार्वजनिक गरेको खाताबाहेक म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रूपमा राहत सङ्कलन गर्न नदिइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको राजनीतिक दल, सुरक्षा निकाय तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको बैठकले सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र क्युआर कोडमार्फत मात्र आर्थिक सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो । सहायकContinue reading "राहत संकलनका नाममा हुने दुरुपयोग रोक्न कडाई, सरकारले तोकेको बाहेक अन्य ‘क्युआर’मा सहयोग गर्न नदिइने !"