छठको तयारी : सिरहाका बजारमा बढ्यो चहलपहल (तस्वीरहरू)
छठमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा प्रयोग गरिने ढाकी, सुप, नाङ्लो र कोनियाजस्ता सामग्रीको किनमेल बढेसँगै बजारमा पर्वको रौनक देखिन थालेको हो ।
तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेशका बजारमा पूजामा प्रयोग हुने माटो र बाँसका सामग्रीको माग बढेको छ। सप्तरीको राजविराज बजारमा तिहारका लागि माटोका दियो, कलश र घैँटा तथा छठका लागि बाँसका ढाकी, नाङ्लो, सुप र कोनियाको बिक्री बढेको व्यापारीहरूले बताएका छन्। यसैगरी सिरहा र धनुषासहित मधेशका जिल्लाका बजारमा पनि छठ पूजाका सामग्री खरिद गर्नेहरूको चहलपहल बढेको छ। एक दशकदेखि बाँसका सामग्री बेच्दै आएकी स्थानीय व्यापारी बुचनीदेवी साहले माग बढेको बताइन्।
छठ पर्व नजिकिएसँगै सिरहाका बजारमा छठ पूजामा प्रयोग हुने बाँसका सामग्रीको किनबेच बढेको छ। सूर्यदेवलाई अर्घ्य अर्पण गर्न प्रयोग गरिने ढाकी, नाङ्लो, सुप र कोनियालगायतका सामग्री खरिद गर्न सर्वसाधारणको भीड लागेको छ। यसले सिरहाका बजारमा पर्वको रौनक देखिन थालेको छ।
तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेशका बजारमा पूजामा प्रयोग हुने माटो र बाँसका सामग्रीको माग बढेको छ। सप्तरीको राजविराज बजारमा तिहारका लागि माटोका दियो, कलश र घैँटा तथा छठका लागि बाँसका ढाकी, नाङ्लो, सुप र कोनियाको बिक्री बढेको व्यापारीहरूले बताएका छन्। यसैगरी सिरहा र धनुषासहित मधेशका जिल्लाका बजारमा पनि छठ पूजाका सामग्री खरिद गर्नेहरूको चहलपहल बढेको छ। एक दशकदेखि बाँसका सामग्री बेच्दै आएकी स्थानीय व्यापारी बुचनीदेवी साहले माग बढेको बताइन्।
छठमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा प्रयोग गरिने ढाकी, सुप, नाङ्लो र कोनियाजस्ता सामग्रीको किनमेल बढेसँगै बजारमा पर्वको रौनक देखिन थालेको हो ।
8 more headlines since

काठमाडौँ । सप्तरीको राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यापार बढेको छ । तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको हो । तिहारमा प्रयोग गरिने माटोको दियो, कलश, घैला तथा छठपर्वमा प्रयोग गरिने बाँसको कोनिया, नाङ्लो, ढाकीलगायतका सामग्रीको माग दसैँपछिContinue reading "चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो"
.jpg)
राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ।
_alGF7wrk8q.jpg)
काठमाडौं- राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ । तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा यहाँ भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको
धनुषा- लोक आस्था र श्रद्धाको पर्व छठ नजिकिएसँगै धनुषासहित मधेशका जिल्लामा बजारको चहलपहल बढ्न थालेको छ। छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार पुग्न थालेपछि व्यपारी उत्साहित देखिएका छन्। छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दा प्रयोग गरिने बाँसका ढाकी, सुप, नाङ्लो र कोनियालगायत सामग्रीको विशेष महत्त्व छ। पूजाका सामग्री, फलफूल, नरिवल, […]

काठमाडौँ । सिरहामा छठ पर्वका लागि किनमेल सुरु भएको छ । छठ पर्व नजिकिएसँगै सिरहाका बजारमा छठ पूजामा प्रयोग हुने बाँसका सामग्रीको किनबेच बढ्न थालेको हो । सूर्यदेवलाई अर्घ्य दिन आवश्यक पूजा सामग्री राख्न प्रयोग गरिने ढाकी, नाङ्लो, सुप र कोनिया लगायतका सामग्री खरिद गर्न बजारमा सर्वसाधारणको चहलपहल देखिन थालेको छ । पर्वको तयारीसँगै बाँसका सामग्रीले बजारमाContinue reading "सुरु भयो छठ पर्वको रौनक, बजारमा बाँसका सामाग्रीको बिक्री बढ्यो, व्यापारीलाई भ्याइनभ्याई ! (तस्वीरहरु)"

सिरहा। छठ पर्व नजिकिएसँगै सिरहाका बजारमा छठ पूजामा प्रयोग हुने बाँसका सामग्रीको किनबेच बढ्न थालेको छ। सूर्यदेवलाई अर्घ्य दिन आवश्यक पूजा सामग्री राख्न प्रयोग गरिने ढाकी, नाङ्लो, सुप र कोनियालगायतका सामग्री खरिद गर्न बजारमा सर्वसाधारणको चहलपहल
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…
प्रधानमन्त्री बालेन शाहले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमिय…