Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 19h ago

वीरगन्ज भन्सारले असोजमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगन्ज भन्सार कार्यालयले असोज महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले निर्धारण गरेको रु २६ अर्ब ४६ करोडको लक्ष्यभन्दा रु २६ करोड ५८ लाख बढी राजस्व उठेको हो । प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोजमा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको छ । यसैगरी खाना पकाउने एलपिजी ग्यास र अलकत्रा (बिटुमिन) आयातबाट पनि राजस्व संकलन भएको छ ।

TopicsBirgunj
6 publishers · 6 headlines · 1 in 24h · developing over 7 hours
How this story evolved· 2 updates
  1. 2 sources1d ago

    वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले असोज महिनाका लागि रु २६ अर्ब ४६ करोडको राजस्व सङ्कलन लक्ष्य निर्धारण गरेको थियो। भन्सार कार्यालयका अनुसार असोजमा इन्धन आयातबाट मात्रै रु २ अर्ब २९ करोड राजस्व प्राप्त भएको छ। यो कार्यालय पर्सा जिल्लाको वीरगन्जमा रहेको छ।

  2. 6 sources19h agocurrent

    वीरगन्ज भन्सार कार्यालयले असोज महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले निर्धारण गरेको रु २६ अर्ब ४६ करोडको लक्ष्यभन्दा रु २६ करोड ५८ लाख बढी राजस्व उठेको हो । प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोजमा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको छ । यसैगरी खाना पकाउने एलपिजी ग्यास र अलकत्रा (बिटुमिन) आयातबाट पनि राजस्व संकलन भएको छ ।

Broke firstRatopati logoRatopati

वीरगन्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पर्सा । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले रु २६ अर्ब ४६

story6 publishers
Coverage

5 more headlines since

first · 1d agolatest · 20h ago
  1. वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

    काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले निर्धारण गरेको २६ अर्ब ४६ करोड रुपैयाँको लक्ष्यभन्दा २६ करोड ५८ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको हो । प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोजमा इन्धन आयातबाट दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त […]

  2. वीरगन्ज भन्सारद्धारा लक्ष्यभन्दा बढी राजस्व संकलन

    वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले रु २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्वContinue reading "वीरगन्ज भन्सारद्धारा लक्ष्यभन्दा बढी राजस्व संकलन"

  3. वीरगन्ज भन्सारद्धारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ ।भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले रु २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए । त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट रु एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट रु एक अर्ब ४० करोड र फलफूलतर्फ स्य

    Lokaantar logoLokaantarPrivatestory6 publishers
  4. वीरगञ्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

    ११ कात्तिक, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले २६ अर्ब ४६ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रुपैयाँ […]

  5. वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.