
श्रीलंकाली ब्याटर कुसल परेरा जनकपुर बोल्ट्समा अनुबन्धित
काठमाडाैँ । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सले श्रीलंकाका विस्फोटक ब्याटर कुसल परेरालाई टोलीमा भित्र्याएको छ। बायाँहाते आक्रामक ब्याटर परेरा ठूला प्रतियोगिता र निर्णायक मोडमा उत्कृष्ट प्रदर्शनका लागि चिनिन्छन्। श्रीलंकाका लागि तीनै ढाँचाका अन्तर्राष्ट्रिय


