.jpg)
रेल सञ्चालनलाई थप व्यवस्थित बनाउन संसदीय समितिको अनुगमन
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापतिले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका छन्।...
प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्ज सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनीहरूले वीरगञ्ज भन्सार कार्यालयअन्तर्गतका दुवै बन्दरगाहको प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउनुका साथै वीरगञ्ज भन्सारमा रेल सञ्चालन तथा भन्सार प्रक्रिया व्यवस्थित बनाउन पनि निर्देशन दिइएको छ।
.jpg)
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापतिले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका छन्।...
3 more headlines since
प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्ज भन्सार कार्यालय मातहत रहेका तत्कालीन वीरगञ्जको सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका छन् ।सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका ती बन्दरगाहको भौतिक पूर्वाधार, व्यवस्थापकीय अवस्था तथा सञ्चालन प्रक्रियाबारे जानकारी लिने उद्देश्यले अनुगमन गरिएको पूर्वाधार विकास समितिका सभापति गजुरेलको नि

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीका प्रवेशद्वार २४ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सभापति गजुरेल र बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्ज भन्सार कार्यालयअन्तर्गतका दुवै बन्दरगाहको स्थलगत अनुगमन गर्दै सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन यस्तो निर्देशन दिएका […]

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी (आईसीपी) को स्थलगत अनुगमन गरेका छन् । बारा–३ का सांसद साहसहित पुगेका सभापति गजुरेलले सार्वजनिक–निजी साझेदारी (पीपीपी)
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
काठमाडौं महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ। फेस्टिभलको उद्घाटन श…
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…