
ट्रम्पकी नयाँ प्रेस सचिव : बेइजिङमा कानुन व्यवसायदेखि चिनियाँ भाषा अध्ययनसम्म
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केटी जकारियालाई ह्वाइट हाउसको नयाँ प्रेस सचिव नियुक्त गरेका छन्।...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा केट जकारिया ह्वाइट हाउसकी नयाँ प्रेस सेक्रेटरी नियुक्त भएकी छन्। उनी क्यारोलिन लेभिटको स्थानमा ह्वाइट हाउसको ३७ औं प्रेस सेक्रेटरी बनेकी हुन्। क्यालिफोर्नियाको लस एन्जलसमा जन्मिएकी ४२ वर्षीया जकारियाको वास्तविक नाम केट शारोन ब्ल्याक हो र उनले पेपरडाइन विश्वविद्यालयबाट लिबरल आर्ट्समा स्नातक गरेकी छन्। यसैगरी बेइजिङमा कानुन व्यवसाय तथा चिनियाँ भाषा अध्ययन गरेको विवरण पनि उल्लेख गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केटी जकारियालाई ह्वाइट हाउसको नयाँ प्रेस सचिव नियुक्त गरेका छन्।...
3 more headlines since

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सचिव केटी जकारियाको कानुनी योग्यतामाथि प्रश्न उठेपछि ह्वाइट हाउसले उनको बचाउ गरेको छ। जकारियाले आफूलाई वकिलका रूपमा प्रस्तुत गर्दै आए पनि अमेरिकामा कानुन व्यवसाय गर्न आवश्यक बार परीक्षा उत्तीर्ण गरेको विषयमा विवाद उत्पन्न भएको हो। मंगलबार पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले जकारियालाई अमेरिकाको कुन राज्यमा कानुन व्यवसाय गर्न […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सचिव केटी जकारिया पहिलो पत्रकार सम्मेलनमै झुक्किएकी छन्।...
२८ असोज, काठमाडौं । केट जकारिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी बनेकी छन् । उनी क्यारोलिन लेभिटको स्थानमा ह्वाइट हाउसको ३७ औं प्रेस सेक्रेटरी नियुक्त भएकी हुन् । क्यालिफोर्नियाको लस एन्जलसमा जन्मिएकी ४२ वर्षीया केट जकारियाको वास्तविक नाम केट शारोन ब्ल्याक हो । उनले पेपरडाइन विश्वविद्यालयबाट लिबरल आर्ट्समा स्नातक र सोही […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावबाट राष्ट्रपति डोनाल्ड ट्रम्प थप…
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक कानुनी त…
आज काठमाडौंको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। प्रधानमन्त्री…