हर्मुज जलमार्गको सुरक्षाबारे दक्षिण कोरिया र इरानका विदेशमन्त्रीबीच छलफल
दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र इरानी विदेशमन्त्री अब्बास अराघचीबीच शुक्रबार हर्मुज जलमार्गको सुरक्षा र मध्यपूर्वको अवस्थाबारे टेलिफ…
होर्मुज जलसन्धि
Strategic waterway between Iran and Oman; roughly 20% of global oil passes through it. Frequently referenced in Nepal's fuel price and geopolitics coverage.
Multi-publisher coverage mentioning होर्मुज जलसन्धि
दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र इरानी विदेशमन्त्री अब्बास अराघचीबीच शुक्रबार हर्मुज जलमार्गको सुरक्षा र मध्यपूर्वको अवस्थाबारे टेलिफ…
अमेरिका र इरानबीच पश्चिम एसियामा तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ। हर्मुज ज…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य नजिकै इरानी लक्ष्यहरूमा नयाँ चरणको आक्रमण सुरु गरिएको घोषणा गर्नुभएको छ। इरानले समुद्…
इरानले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेको एउटा अमेरिकी पानीजहाजमाथि आक्रमण गरेको दाबी गरेको छ। दुई देशबीच सैन्य तनाव बढिरहेका बेला दुवै …
अमेरिका र इरानबीचको द्वन्द्व जमिन र आकाशबाट विस्तार भई फारसको खाडी र स्ट्रेट अफ होर्मुजसम्म पुगेको छ। पछिल्ला दिनहरूमा तेल ट्याङ्कर र व्यावस…
अमेरिकी सेनाले हर्मुज जलडमरूमध्यमा रहेको इरानको लारक टापुमा दुईवटा क्षेप्यास्त्र लन्चरहरूमाथि आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका प्रव…
50 headlines across publishers
काठमाडाैँ । दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा सैन्य तैनाथी गर्ने कुनै निर्णय अझै नभएको बताएका छन्। सियोलले जलमार्गको सुरक्षामार्फत ‘योगदान’ दिनेबारे विचार गरिरहेको बताएपछि तेहरानले यस्तो कुनै पनि सैन्य तैनाथी नगर्न चेतावनी दिएको

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा सैन्य तैनाथी गर्ने कुनै निर्णय अझै नभएको बताएका छन् । सियोलले जलमार्गको सुरक्षामार्फत ‘योगदान’ दिनेबारे विचार गरिरहेको बताएपछि तेहरानले यस्तो कुनै पनि सैन्य तैनाथी नगर्न चेतावनी दिएको थियो । दक्षिण कोरियाका शीर्ष कूटनीतिज्ञ चो ह्युन र इरानका विदेशमन्त्री अब्बास अराघचीबीच तेहरानको अनुरोधमा टेलिफोन वार्ता भएको […]

सियोल, भदौ २६ गते । दक्षिण कोरिया र इरानका विदेशमन्त्रीले शुक्रबार फोनवार्तामार्फत हर्मुज जलघाँटीको सुरक्षा तथा मध्यपूर्वको पछिल्लो अवस्थाबारे छलफल गरेका छन् । दक्षिण कोरियाले जलघा...

Kathmandu. US President Donald Trump has said he has no regrets about the decision to start a war against Iran....
CALGARY: Canadian Prime Minister Mark Carney said he has spoken directly with US President Donald Trump several times in recent days to discuss major world events, including the ongoing wars in Ukraine and Iran. According to CBC News, Carney emphasised that Canada and the United States must keep working together on critical global issues, such […]
मध्यपूर्वमा प्रमुख ढुवानी मार्गहरूमा आक्रमण तीव्र हुँदै गएपछि र आपूर्तिको दीर्घकालीन अवरोधको डर बढेपछि शुक्रबार कच्चा तेलको मूल्यमा थप वृद्धि भएको छ । यससँगै दुवै प्रमुख बेन्चमार्कहरू मध्य-मे महिनायता पहिलो पटक प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेका छन् । ब्रेन्ट क्रुडको फ्युचर्स १.०५ डलर (१ प्रतिशत)ले बढेर प्रति ब्यारेल १०८.६८ डलर पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड ९५ सेन्ट (१ प्रतिशत) ले बढेर प्रति ब्यारेल १०३.४५ डलर पुगेको छ । बिहीबार मात्रै यी दुवै बेन्चमार्क ६ प्रतिशतभन्

इरान अमेरिका तनाव चर्किंदा तेलको मूल्य प्रतिब्यारेल सय रुपयाँ अमेरिकी डलरभन्दा माथि पुगेको जनाइएको छ।...

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी जहाजहरूमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव चर्किँदा तेलको मूल्य प्रतिब्यारेल सय रुपैयाँ अमेरिकी डलरभन्दा माथि पुगेको जनाइएको छ । तेहरानले बुधबारदेखि तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो बनाउँदै जलमार्ग बाहिर नो–गो जोन क्षेत्र विस्तार गरेको छ । जहाँ इरानले फेब्रुअरी २८ […]

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी जहाजहरूमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव चर्किंदा तेलको मूल्य प्रतिब्यारेल सय रुपयाँ अमेरिकी डलरभन्दा माथि पुगेको जनाइएको छ । तेहरानले बुधबारदेखि तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो बनाउँदै जलमार्ग बाहिर नो–गो जोन क्षेत्र विस्तार गरेको छ । जहाँ इरानले फेब्रुअरी […]

तेहरान, भदौ २५ गते । इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी जहाजमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव चर्किदा तेलको मूल्य प्रतिब्यारेल सय रुपियाँ अमेरिकी डलरभन्द...

तेहरान, भदौ २५ गते । इरानले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्दै ओमानको खाडी र अरब सागरका केही भागलाई समेत प्रतिबन्धित क्षेत्रमा समेटेपछि अमेरिका-इरान तनाव थप च...

एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान तनाव थप चर्किएको छ। इरानले ओमानको खाडी र अरब सागरका केही क्षेत्रलाई समेत प्रतिबन्धित क्षेत्र घोषणा गर्दै ती क्षेत्रमा प्रवेश गर्ने जहाजलाई अनुमति लिन र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको जनाएको छ। इरानी रिभोलुसनरी गार्ड्सका अनुसार बुधबार दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर तथा निर्देशन […]

Washington DC. US President Donald Trump has said that the ongoing war with Iran will end only after the US...

काठमाडौं । पश्चिम एसियामा चर्किँदो सैन्य तनाव र इन्धन आपूर्तिमा देखिएको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ। बुधबार कच्चा तेलको मूल्य जुलाईयताकै पहिलोपटक १०० डलरभन्दा माथि पुगेको हो।
काठमाडौं। अमेरिका र इरानबीच युद्ध चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ १०० डलर प्रति ब्यारेल नाघेको छ। ब्रेन्ट क्रुड १०१.६ डलरमा कारोबार भइरहँदा अमेरिकी बेन्चमार्क क्रुड ९६.७६ डलर पुगेको छ। पश्चिम एसियामा तेल प्रशोधन केन्द्र र पानीजहाजमाथि भएका आक्रमणले विश्व बजारमा आपूर्ति अवरुद्ध हुने जोखिम बढाएको छ। युद्धका कारण होर्मुज जलमार्गबाट हुने तेल ढुवानी प्रभावित […] The post तेलको भाउ अन्तर्राष्ट्रिय बजारमा १०० डलर नाघ्यो, महँगीको दबाबमा विश्वभरका उपभोक्ता appeared first on BIZMANDU.
अमेरिका र इरानबीचको लडाइँ थप चर्किँदै गएपछि तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।मध्यपूर्वमा तेल उत्पादन गर्ने स्थल र जहाजहरूमाथि भएका आक्रमणहरूले विश्वव्यापी आपूर्ति शृङ्खला पहिले नै प्रभावित बनेको थियो । नयाँ आक्रमणसँगै थप जोखिम बढेपछि अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुड जुलाई महिनायता पहिलो पटक तीन अङ्कमा उक्लिएको हो । कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१.२१ डलरमा पुगेर बन्द भयो । त्यसैगरी, अमेरिकी बेन्चमार्क क्रुड पनि ९६.०५ डलर प्रतिब्यारेलमा पुग्यो ।युद्ध शुरू भएको ६ म
काठमाडौँ- अमेरिका र इरानबीच जारी द्वन्द्व र साउदी अरबमा हुथी आक्रमणपछि बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। कच्चा तेलको मूल्य जुलाईयता सबैभन्दा महँगो भएको हो। यद्यपि कच्चा तेलको मूल्य केही समयका लागि घटेर प्रतिब्यारेल ९९.९० डलरसम्म झरेको थियो। पश्चिम एसियामा पुनः तनाव बढे कच्चा तेलको मूल्य अझै माथि जान सक्ने अनुमान […]

वासिङ्टन, भदौ २४ गते । इरान र संयुक्त राज्य अमेरिकाबिच हर्मुज जलघाँटीलाई लिएर सैन्य तनाव चर्किएपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम बढेको छ । इरानले आफ्ना तेल ट्याङ्करम...
काठमाडौँ- इरान र संयुक्त राज्य अमेरिकाबीच स्ट्रेट अफ हर्मुजलाई लिएर सैन्य तनाव चर्किएपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम बढेको छ। इरानले आफ्ना तेल ट्यांकरमाथि अमेरिकी आक्रमणको जवाफमा अमेरिकी सैन्य तथा सहयोगी राष्ट्रका लक्ष्यमा नयाँ आक्रमण थालेको हो। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले बुधबार हर्मुज जलघाटी पार गर्न खोजिरहेका २० अमेरिकी जहाजमाथि आक्रमण गरेको […]
काठमाडौं । इरान र अमेरिकाबीच हर्मुजमा फेरि तनाव चर्किएपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम पुन: बढेको छ। इरानले आफ्ना तेल ट्यांकरमाथि अमेरिकाले गरेको आक्रमणको जवाफमा अमेरिकी सैन्य तथा सहयोगी राष्ट्रहरुमा आक्रमण गरिरहेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले बुधबार हर्मुज पार गर्न खोजेको २० अमेरिकी जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ। अमेरिकाले एक दिनअघि […] The post होर्मुजमा भिड्दै अमेरिका र इरान, दुई महिनापछि तेलको मूल्य ब्यारेलको १०० डलर पुग्यो appeared first on BIZMANDU.

काठमाडौं । अमेरिका र इरानबीचको द्वन्द्व तथा इरान समर्थित हुथी समूहले साउदी अरबमा गरेको थप आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ । विश्व बजारमा मूल्य निर्धारणको प्रमुख आधार मानिने ब्रेन्ट कच्चा तेलको मूल्य जुलाईको अन्त्ययता पहिलोपटक १०० डलर नाघेको हो । त्यसबेला अमेरिका र इरानबीच भएको युद्धविराम […]

America-Iran war is no longer limited to land and sky. In recent days, attacks on oil tankers and other commercial...

अमेरिका–इरान युद्ध अब स्थल र आकाशमा मात्र सीमित छैन । पछिल्ला दिनमा फारसको खाडी र स्ट्रेट अफ होर्मुज आसपास तेल ट्यांकर तथा अन्य व्यावसायिक जहाजमाथि भएका आक्रमणले युद्धको प्रभावलाई मुख्य समुद्रसम्म विस्तार गरेको छ । यसको

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले पाँचवटा इरानी तेल ट्यांकर नष्ट गरेको घटनापछि इरानले हर्मुज जलघाँटीमा अमेरिकी जहाजसहित तेल ट्यांकरलाई लक्षित गरेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले हर्मुज जलघाँटी पार गर्न खोजिरहेका दुई अमेरिकी जहाज र आठ तेल ट्यांकरसहित १० वटा जहाजमाथि कारबाही गरेको दाबी गरेको […]

पेरिस, भदौ २४ गते । इरान र संयुक्त राज्य अमेरिकाबिच सैन्य तनाव थप चर्किएको छ । आफ्ना जहाजमाथि अमेरिकी आक्रमणको जवाफी कारबाही स्वरूप इरानले बुधबार हर्मुज जलघाँटीमा अमेरिकी जहाज र ते...
US forces struck five Iranian tankers in response to Tehran twice targeting an American warship over the past two days, US Central Command (Centcom) said, BBC reported. Four Iranian oil tankers linked to Iran's Revolutionary Guards Corps (IRGC) in the Gulf of Oman were targeted, as well as another tanker near Kharg Island, a major oil terminal off Iran's Gulf coast, Centcom added.Tehran responded by launching missiles at a US base in Jordan, though Jordan said that it had shot
WASHINGTON DC: US Central Command (CENTCOM) said that its forces destroyed five Iranian crude oil carriers in the Middle East on Tuesday, noting them as retaliatory strikes after the Islamic Revolutionary Guard Corps (IRGC) targeted an American Navy warship with ballistic missiles twice over a 48-hour period. According to a statement by CENTCOM, the targeted […]

Jordan. After the US military attacked five Iranian oil tankers, Iran retaliated by firing ballistic missiles towards Jordan. It attacked...
JORDAN: Iran has launched a barrage of missiles targeting US military positions in Jordan, in direct retaliation for attacks on Iranian oil tankers near Kharg Island and the Jask port. The Islamic Republic of Iran Broadcasting (IRIB), citing Arab media, confirmed that a batch of Iranian missiles dived toward enemy targets, with Iranian missiles successfully […]
JORDAN: Iran has launched a barrage of missiles targeting US military positions in Jordan, in direct retaliation for attacks on Iranian oil tankers near Kharg Island and the Jask port. The Islamic Republic of Iran Broadcasting (IRIB), citing Arab media, confirmed that a batch of Iranian missiles dived toward enemy targets, with Iranian missiles successfully […]

Washington DC. As the United States attempts to end the long-standing military conflict with Iran, informal discussions have begun among...
WASHINGTON DC: US President Donald Trump claimed on Monday (local time) that oil prices will drop sharply once the United States achieves victory in its conflict with Iran, forecasting gas prices could fall below two dollars per gallon. In a post on his Truth Social platform, Trump linked high energy costs directly to ongoing military […]

काठमाडौँ । ओमानको नौसेनाले सोमबार एक साउदी झन्डा बोकेको तेल ट्याङ्करबाट १६ जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको खुलासा गरेको छ । उक्त जहाजमा एक साताअघि हर्मुज जलमार्गमा इरानले आक्रमण गरेको थियो । “ओमानी राष्ट्रिय नौसेनाको एक

Kathmandu. Oman's navy has revealed that it rescued 16 crew members from a Saudi-flagged oil tanker on Monday. The ship...

Kathmandu. Iran and Oman's talks on designating a temporary route for safe passage through the Strait of Hormuz have reached...

तेहरान, भदौ २२ गते। इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी अभियानमा सैन्य तैनाथी वा सहभागिता नजान चेतावनी दिएको छ । इरानले यस्तो कदमले गम्भीर पर...
इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी अभियानमा सैन्य तैनाथी वा सहभागिता नजनाउन चेतावनी दिएको छ ।
काठमाडौँ- इरानको विदेश मन्त्रालयले दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी अभियानमा सैन्य तैनाथी वा सहभागिता नजनाउन चेतावनी दिएको छ। यस्तो कदमले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने भन्दै इरानले चेतावनी दिएको हो। दक्षिण कोरियाले शुक्रबार रणनीतिक महत्वको होर्मुज जलसन्धिमा अमेरिकी सुरक्षा प्रयासमा योगदान गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो। फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध सुरु भएयता […]

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी अभियानमा सैन्य तैनाथी वा सहभागिता नजनाउन चेतावनी दिएको छ । इरानले यस्तो कदमले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने जनाएको छ । दक्षिण कोरियाले शुक्रबार रणनीतिक महत्वको होर्मुज जलसन्धिमा अमेरिकी सुरक्षा प्रयासमा योगदान गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो । फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध […]

काठमाडौं- इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित गर्दै जलडमरूमध्य बाहिर नयाँ ‘निषेधित क्षेत्र’ घोषणा गर्ने तयारी गरेको जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहसेन रेजाईले आइतबार सरकारी सञ्चारमाध्यममार्फत यस्तो जानकारी दिए । उनका अनुसार आगामी केही दिन वा साताभित्र उक्त क्षेत्र घोषणा गरिनेछ । रेजाईका अनुसार निषेधित क्षेत्र […]

तेहरान । इरानले स्ट्रेट अफ होर्मुज नजिकै नयाँ ‘बहिष्करण क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहसेन रेजाईले आइतबार यस जलमार्ग भएर आवतजावत गर्ने जहाजहरूलाई लक्षित गरेर यो

Tehran. Iran is preparing to declare a new 'exclusion zone' near the Strait of Hormuz. Iran's new Supreme National Security...

काठमाडौँ । अमेरिका र इरानबीच पानीजहाजलाई लक्षित गरी भएका पारस्परिक आक्रमणपछि मध्यपूर्वबाट तेल आपूर्तिमा लामो समय अवरोध हुन सक्ने चिन्तासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९६.८०

काठमाडौँ । इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित गर्दै जलडमरूमध्य बाहिर नयाँ ‘निषेधित क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहसेन रेजाईले आइतबार सरकारी सञ्चारमाध्यममार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार आगामी केही दिन वा साताभित्र यो क्षेत्र घोषणा गरिनेछ । रेजाईका अनुसार निषेधित […]


Kathmandu. Iranian Foreign Minister Seyed Abbas Araghchi discussed the latest diplomatic efforts to ensure the security of the Strait of...
काठमाडौँ- इरानले होर्मुज स्ट्रेटमा प्रवेश गर्न खोजिरहेको अमेरिकी पानीजहाजमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ। अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढिरहेका बेला इरानले यस्तो दाबी गरेको हो। इरानका अनुसार अमेरिकी पानीजहाज होर्मुज स्ट्रेट प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो। तर, इरानको उक्त दाबीलाई अमेरिकाले तत्काल पुष्टि गरेको छैन। यो घटना अमेरिकी सेनाले […]

कायरो, भदौ २१ गते । इरानले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेको अमेरिकी पानी जहाजमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ । अमेरिका र इरानबिच पुनः सैन्य तनाव बढिरहेका बेला इरानले यस्...

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेका पानीजहाजमाथि आक्रमण गरेको दाबी गरेका छन् । सो क्षेत्रमा पुनः सैन्य तनाव बढिरहेका बेला यस्तो दाबी सार्वजनिक भएको हो । इरानका अनुसार अमेरिकी पानीजहाज होर्मुज जलडमरू प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो । तर, इरानको उक्त दाबीलाई अमेरिकाले तत्काल पुष्टि गरेको […]