Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 7h agolast: 5h ago

उत्तर कोरियाले एआई निर्देशित अति तीव्र टारपीडो परीक्षण गर्‍यो

उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट लक्ष्य पहिचान गर्न र आक्रमणको मार्ग निर्धारण गर्न सक्ने नयाँ प्रकारको तीव्र गतियुक्त टारपीडो परीक्षण गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार बिहीबार ‘सुपर–स्पिड जाम–२.०’ टारपीडोको पानीमुनि परीक्षण गरिएको हो । प्योङयाङले पछिल्लो पाँच वर्षमा यस प्रणालीको विकासका क्रममा १८० भन्दा बढी परीक्षण गरेको छ । यसले कोरियाली प्रायद्वीपमा हतियार प्रतिस्पर्धा थप चर्किने सङ्केत गरेको छ ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

उत्तर कोरियाद्वारा एआईयुक्त टारपीडो परीक्षण

उत्तर कोरिया । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट लक्ष्य पहिचान गर्न र आक्रमणको मार्ग निर्धारण गर्न सक्ने नयाँ प्रकारको तीव्र गतियुक्त टारपीडो परीक्षण गरेको छ । यसले कोरियाली प्रायद्वीपमा हतियार प्रतिस्पर्धा थप चर्किने

story3 publishers
Coverage

2 more headlines since

first · 7h agolatest · 6h ago
  1. उत्तर कोरियाद्वारा एआईयुक्त टारपीडो परीक्षण

    सियोल । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट लक्ष्य पहिचान गर्न र आक्रमणको मार्ग निर्धारण गर्न सक्ने नयाँ प्रकारको तीव्र गतियुक्त टारपीडो परीक्षण गरेको छ । यसले कोरियाली प्रायद्वीपमा हतियार प्रतिस्पर्धा थप चर्किने संकेत गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार बिहीबार ‘सुपर–स्पिड जाम–२.०’ टारपीडोको पानीमुनि […] The post उत्तर कोरियाद्वारा एआईयुक्त टारपीडो परीक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. उत्तर कोरियाले गर्यो आक्रमणको मार्ग निर्धारण गर्न सक्ने नयाँ प्रकारको तीव्र गतियुक्त टारपीडो परीक्षण

    उत्तर कोरिया । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट लक्ष्य पहिचान गर्न र आक्रमणको मार्ग निर्धारण गर्न सक्ने नयाँ प्रकारको तीव्र गतियुक्त टारपीडो परीक्षण गरेको छ । यसले कोरियाली प्रायद्वीपमा हतियार प्रतिस्पर्धा थप चर्किने सङ्केत गरेको छ ।उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार बिहीबार ‘सुपर–स्पिड जाम–२.०’ टारपीडोको पानीमुनि परीक्षण गरिएको हो । प्योङयाङले पछिल्लो पाँच वर्षमा यस प्रणालीको विकासका क्रममा १८० भन्दा ब

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.