
दिल्ली प्रहरीद्वारा नेहा बोरासहितका प्रदर्शनकारी पक्राउ
नयाँ दिल्ली । दिल्ली प्रहरीले अल इन्डिया स्टुडेन्ट्स एसोसिएशन (आइसा) की प्रमुख नेहा बोरालाई पक्राउ गरेको छ। उनलाई बिहीबार दिल्लीको मण्डी हाउस क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। हिरासतमा लिइनुअघि नेहा बोरा र उनका थुप्रै समर्थक तथा वामपन्थी
