
जापानमा ९.९ म्याग्निच्युडको भूकम्पको अलर्ट : केही मिनेटमै फिर्ता, प्रधानमन्त्रीले मागिन् माफी
जापानको मौसम विज्ञान एजेन्सीले शुक्रबार दिउँसो ९.९ म्याग्निच्युडको भूकम्प गएको भन्दै जारी गरेको प्रारम्भिक चेतावनी केही मिनेटमै फिर्ता लिएको छ।...
रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको थियो । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । गलत अलर्टका लागि जापानका प्रधानमन्त्रीले माफी मागेकी छिन् ।

जापानको मौसम विज्ञान एजेन्सीले शुक्रबार दिउँसो ९.९ म्याग्निच्युडको भूकम्प गएको भन्दै जारी गरेको प्रारम्भिक चेतावनी केही मिनेटमै फिर्ता लिएको छ।...
3 more headlines since

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जान सक्ने चेतावनीसहितको गलत आकस्मिक पूर्वसूचना जारी गरेपछि खैलाबैला मच्चिएको छ । यस्तो सूचना जारी भएको केही समयमै त्यसलाई फिर्ता लिइएको थियो । सो क्षेत्रमा गएको ६.९ म्याग्निच्युडको भूकम्पको मापनलाई बढी आकलन गरिएका कारण उक्त त्रुटि भएको एजेन्सीले जनाएको छ । फुजी न्युज […]

Kathmandu, October 16 Japan’s Meteorological Agency mistakenly issued an alert warning of a possible 9.9-magnitude earthquake on Friday following an earthquake near Russia’s Kamchatka Peninsula. The agency withdrew the alert about eight minutes later. According to the European-Mediterranean Seismological Centre (EMSC), a 7.0-magnitude earthquake struck the Kamchatka region. Japan’s Meteorological Agency measured the quake at […] The post Japan withdraws erroneous 9.9-magnitude earthquake alert after eight minutes appeared first on OnlineKhabar English News.
३० असोज, काठमाडौं । रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीले भने […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
काठमाडौं महानगरपालिकाले कात्तिक १, ३ र ४ गते फोहोर संकलन नहुने भएकाले घरबाट निस्कने फोहोर घरभित्रै राख्न सर्वसाधारणल…
नेपाली कांग्रेसले सरकारले हालै जारी गरेको भूमि र वनसम्बन्धी दुई अध्यादेशप्रति आपत्ति जनाएको छ । शुक्रबार काठमाडौंको …
प्रधानमन्त्री बालेन्द्र शाहले जनताको सेवा गर्न र सम्भावित विपद् सामना गर्न नेपाल प्रहरीलाई अझ सक्षम बनाउन सरकार प्रत…