नेपाली चलचित्र 'कबड्डी ५' को ट्रेलर सार्वजनिक
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र 'कबड्डी ५ः आफ्टर द फाइनल म्याच' को आधिकारिक ट्रेलर मंगलबार सार्वजनिक भएको छ। ललितपुरको लबिम मलमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो र बाँसुरी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत पनि प्रकाश…