Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 2d ago

भुवन केसीको फिल्म बाटुलो जुनको पहिलो गीत सार्वजनिक

भुवन केसीको निर्देशनमा निर्मित फिल्म 'बाटुलो जुन'को पहिलो गीत घटस्थापनाको अवसर पारेर सार्वजनिक भएको छ। 'मेरो मन चोर्यौ सुटुक्कै' बोलको गीतमा अभिनेता अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडाको रोमान्टिक जोडी देख्न सकिन्छ। गीतको शब्द तथा संगीत युग भुसालको रहेको छ भने स्वर हिमांशु जान शर्मा र तृषा चटर्जीको रहेको छ।

3 publishers · 4 headlines · developing over 3d 3h
Broke firstKhabarhub logoKhabarhub

अनमोल र प्रिन्सीको रोमान्समा ‘मेरो मन चोर्‍यौ सुटुक्कै’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ लुकले दर्शकमा कौतूहल बढाइरहेका बेला फिल्म ‘बाटुलो जुन’को पहिलो गीत सार्वजनिक भएको छ । भुवन केसीको निर्देशनमा बनेको यस फिल्मको ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ बोलको गीत घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो। गीतमा अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडाको रोमान्टिक जोडी देख्न सकिन्छ। युग भुसालको शब्द तथा संगीत रहेको गीतमा […]

Coverage

3 more headlines since

first · 5d agolatest · 2d ago
  1. प्रदर्शनअघि नै ‘बाटुलो जून’का भिडियो क्लिपहरू कसरी भए छताछुल्ल ?

    प्रदर्शनको तयारीमा जोडतोडले जुटेको छ, ‘बाटुलो जून’ टिम । भुवन केसीको यो फिल्मका मुख्य दुई आकर्षण हुन्, अनमोल केसी र प्रिन्सी खतिवडा । अनि उनीहरूको क्लासिक लभ स्टोरी । बि.सं. ४० को दशकमा हुने प्लेटोनिक प्रेम सायद यसमा देख्न सकिनेछ । तर, फिल्म प्रदर्शनको मिति नजिकिँदै जाँदा निर्माण पक्षको टाउको दुख्न थालेको छ । कारण, […]

  2. गमबुटमा कस्तो देखिए अनमोल ?

    अनमोल केसीको क्लासिक लभ स्टोरी ‘बाटूलो जुन’ प्रदर्शनको मुखैमा छ । यो फिल्मको प्रचारका लागि अहिले टिजर, गीत सार्वजनिक गर्ने सिलसिला जारी छ । सोही क्रममा अघिल्लो दिन एउटा गीत सार्वजनिक भयो । गीतको बोल थियो, ‘मेरो मन चोर्‍यौ सुटुक्कै।’ यो फिल्ममा बाबुछोरा अर्थात् भुवन केसी र अनमोल दुवै देखिँदैछन् । फिल्ममा अनमोलले त्यही भूमिका […]

  3. अनमोल–प्रिन्सीको प्रेम

    लोकप्रिय अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीको निर्देशनमा निर्मित फिल्म बाटुलो जूनमा समावेश गीत मेरो मन चोर्यौ सुटुक्कै सार्वजनिक भएको छ। घटस्थापनाको साइत पारेर सार्वजनिक गीतले फिल्मको प्रेमकथा र परिवेशलाई मात्र अघि बढाएको छैन, निर्देशक केसीको पुरानो शैलीलाई समेत सम्झाएको छ। युग भुसालको शब्द र संगीत रहेको गीतमा हिमांशु जान शर्मा र तृषा चटर्जीको स्वर […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.